aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पाइलट विजय लामाको लाइसेन्स निलम्बन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ बैशाख २०७६
पाइलट विजय लामाको लाइसेन्स निलम्बन

काठमाडौं । नेपाल वायु सेवा निगमका वरिष्ठ पाइलट एवम् प्रवक्ता विजय लामाको लाइसेन्स नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको छ । केही दिन अघि निगमको जहाज दुबई उड्ने बेला रोकिएको विषयमा प्रवक्ताका हैसियतले लामाले दिएको अभिव्यक्तिबाट गम्भीर सुरक्षा चासो उत्पन्न भएको भन्दै प्राधिकरणले लामाको लाइसेन्स निलम्बन गरेको बताइएको छ ।

 लामा प्रवक्तामा रहुन्जेल जहाज उडाउन नदिने जानकारी प्राधिकरणले निगमलाई दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस