aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

हवाई भाडादर घट्यो, कहाँ पुग्न कति लाग्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ असार २०८०
हवाई भाडादर घट्यो, कहाँ पुग्न कति लाग्छ ?

काठमाडौं । आन्तरिक तर्फको हवाई भाडादर घटेको छ । इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडादर घटाएको हो । नयाँ भाडादर अनुसार अब काठमाडौंदेखि विराटनगर जान ३ हजार रुपैयाँ भाडा लाग्ने छ ।

त्यस्तै, काठमाडौंदेखि भद्रपुरसम्म जान ४ हजार ५०५ रुपैयाँ, काठमाडौंदेखि खानी डाँडा एक हजार ९९५ रुपैयाँ, काठमाडौंदेखि धनगढी ७ हजार ७ सय रुपैयाँ र काठमाडौंदेखि डोल्पा जना ४ हजार २१५ रुपैयाँ हवाई भाडा लाग्ने छ । 

कहाँ जान कति लाग्छ ? 



 

प्रतिक्रिया दिनुहोस