aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नेपालले ३४० रनको लक्ष्य पायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ असार २०८०
नेपालले ३४० रनको लक्ष्य पायो

काठमाडौं । विश्वकप छनोट क्रिकेटमा वेष्ट इण्डिजसँगको खेलमा नेपालले ३४० रनको लक्ष्य पाएको छ । जिम्बाव्वेको भइरहेको खेलमा हरारे वेष्ट इण्डिजले टस जितेर पहिला व्याटिङ गर्दै ७ विकेटको क्षेत्रीमा ३३९ रन बनाएको छ । 

प्रतिक्रिया दिनुहोस