aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्लेअफ सेमिफाइनलमा नेपालले यूएईमाथि जित निकाल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ असार २०८०
प्लेअफ सेमिफाइनलमा नेपालले यूएईमाथि जित निकाल्यो

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्लेअफ सेमिफाइनलमा नेपालले यूएईमाथि जित निकालेको छ । नेपालले युएइमाथि ३ विकेटले हराउँदै छ । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भएको खेलमा नेपालले जित निकाल्दै शतौं स्थानका लागि आयरल्याण्डसँग भिड्ने पक्का भएको छ ।

जिम्बाव्वेको हरारे भएको खेलमा नेपालले १८२ रनको नेपालले ४४ औं ओभरमा नै भेटाएको थियो । १०६ रन बनाउँदा ७ विकेट गुमाएर दबावमा परेको नेपाललाई दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले आठौं विकेटका लागि नट आउट ७९ रनको साझेदारी गर्दै जिताएका हुन् ।  ऐरी ‍‍ ७९ रनमा र लामिछाने २३ रनमा नट आउट रहे । यसअघि कुशल भुर्तेल ३५,  ज्ञानेन्द्र मल्ल १३ तथा गुल्सन झा १२ रनमा आउट भएका थिए । अरु ब्याटरले दोहोर अंकमा रन बनाउन सकेनन् ।
 

प्रतिक्रिया दिनुहोस