aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आज हुने त्रिकोणात्मक टी–२० आईमा नेपाल र युएई भिड्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० कार्तिक २०८०
आज हुने त्रिकोणात्मक टी–२० आईमा नेपाल र युएई भिड्दै

काठमाडौं । आजको त्रिकोणात्मक टी–२० आई सिरिजमा  उपाधिका लागि नेपाल र युएईबीच फाइनल खेल हुँदैछ । हङकङलाई हराउदै नेपाल र युएई शीर्ष दुईमा रहँदै फाइनल पुगेका हुन् ।

फाइनल खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुने नेपाल क्रिकेट एसोसिएन क्यानले जनाएको छ । नेपालले युएई र हङकङलाई दुई–दुई खेलमा पराजित गरेको थियो । युएई र हङकङले समान एक खेल जिते पनि नेट रनरेटको आधारमा हङकङलाई पछि पार्दै युएई दोस्रो भएर फाइनल पुगेको हो ।

प्रतिक्रिया दिनुहोस