काठमाडौं । त्रिकोणात्मक टी-२०आई शृङ्खलाको फाइनल त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईलाई १६३ रनको टार्गेट दिएको छ । नेपालले टस हारेर यूएईविरुद्ध ब्याटिङ गर्दै २० ओभरको खेलमा ८ विकेट गुमाएर १६१ रन बनाएको छ ।
प्रतिक्रिया दिनुहोस