aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपालमा टिकटक बन्द गर्ने सरकारकोे निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ कार्तिक २०८०
नेपालमा टिकटक बन्द गर्ने सरकारकोे निर्णय

काठमाडौं । सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको छ । नेपाल सरकारको सोमबार बसेको बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टिकटकबाट सामाजिक सद्‍भाव बिगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको बताइन ।

मन्त्री शर्माले भनिन्, 'टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ, त्यसका लागि कुनै डेडलाइन तोकिएको छैन । कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ ।’ 
उन रोक लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस