aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

पानी जमेको पञ्चकुण्ड ताल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० कार्तिक २०८०
पानी जमेको पञ्चकुण्ड ताल

म्याग्दी । चिसो बढेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ पञ्चकुण्ड तालमा  जमेको पानीमाथि रमाउँदै पर्यटक । अन्नपूर्ण हिमालको आधार शिविरमा रहेको पञ्चकुण्ड तालको पानी चिसो बढेसँगै जमेर मानिसले हिँडडुल गर्न सकिने बनेको छ ।

प्रतिक्रिया दिनुहोस