aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

पारस खड्काले कप्तानको पदबाट राजीनामा दिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ असोज २०७६
पारस खड्काले कप्तानको पदबाट राजीनामा दिए

 काठमाडौं । क्रिकेटको राष्ट्रिय टोलीका कप्तान पारस खड्काले कप्तानको पदबाट राजीनामा दिएका छन् । सन् २००९ को एसीसी टी–२० कपका लागि राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी पाएका  पारसले नयाँ कमिटीलाई नयाँ तरिकाबाट क्रिकेटको विकास गर्न बाटो फुकोस भन्ने उद्देश्यले कप्तानबाट राजीनामा दिएको जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस