aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

क्यानको बोर्ड बैठक सुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ कार्तिक २०७६
क्यानको बोर्ड बैठक सुरु

काठमाडाैं । नवनिर्वाचित नेपाल क्रिकेट संघको कार्यसमितीको पहिलो बोर्ड बैठक मुलपानीमा सुरु भएको छ ।

आइसीसीले असोज २६ गते क्यानको निलम्बन सशर्त फुकुवा गर्ने बताएपछि पहिलो पटक बोर्ड बैठक बसेको हो ।

बैठकमा कप्तान पारस खड्काको राजिनामाका साथै अब चाँडो भन्दा चाँडो कसरी क्यानको निलम्बन फुकुवा गर्ने विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस