काठमाडौं । हिमालय एयरलाइन्सले चीनको बेइजिङमा समेत नयाँ तालिका सार्वजनिक गरेको छ । आइतबारदेखि उडान चीनको बेइजिङमा नयाँ उडान तालिका सार्वजनिक गरेको हो । आइतबार ¥याडिसन एयरपोर्ट रेस्टुरेन्टमा आयोजित पूर्व–उडान उद्घाटन उडानको केक काट्ने कार्यक्रममा आयोजना गरिएको थियो ।
हिमालय एयरलाइन्सले प्रारम्भिक दुई/तीन सातासम्म साताको दुई उडानको तयारी गरिरहेको छ । हरेक मंगलबार र शुक्रबार काठमाडौंबाट जहाज बेइजिङका लागि उड्ने छ ।
उक्त कार्यक्रममा चीनको बेइजिङमा संस्कृति, पर्यटन तथा उडड्यन मन्त्री योगेश भट्टराई, चिनियाँ राजदूत मतीहोउ याङ ची र सचिव केदार बाहादुर अधिकारीले रिबन केक काटेर चीनको नयाँ गनतव्यमा हिमालन एअरलाइन्सको उडान शुरु भएको घोषणा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस