aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ बैशाख २०७६
पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो

काठमाडौं । पेट्रोल र डिजेलरमटितेलको मूल्य बढाएको छ । नेपाल आयल निगमले हवाई ईन्धन र  एलपी ग्याँसको  मूल्य यथावत राखिएको छ ।

पेट्रोलमा  १ रुपैयाँ ५० पैसा बढाइएको छ भने डिजेल र मटितेलमा १र१ रुपैयाँ भाउ बढेको छ  । शुक्रबार राती १२ बजेदेखि बढेको मूल्य लागू  हुने निगमले जनाएको छ ।


काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य पेट्रोलमा १११ रुपैयाँ ५० पैसा पुर्‍याइएको  छ । डिजेल र मट्टीतेलको मूल्य ९८ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस