
काठमाडौं । एप्पलको नेपालकालागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसनले नेपालमा वर्षौै देखि बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ ।
नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक ) को एक मात्र बितरक जेननेक्स्टले आइफोन मंसिर६ गतेदेखि नेपालमा सार्वजनिक गर्ने भएको छ । उक्त अवसरमा आइफोन खरिद गर्ने खरिदकर्ताहरुले विभिन्न छुट पाउने कम्पनीले जनाएको छ ।
सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न कम्पनी ग्राहकहरुलाई अनुरोध गरेको छ । कम्पनीले ग्राहकहरुलाई सक्कली बिल मात्र लिएर आउनु अनुरोध गरेको छ । डिलरहरुः इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, आइस्टोर , मोबाइल ट्रोन, फ्युचर टेक ट्रेड, एस आर इम्पेक्सबाट मात्र खरिद गर्नुहोस् र जेननेक्स्टको होलोग्राम बक्समा हेर्न समेत अनुरोध गरेको छ ।
Benefits for First Buyers:
- First 200 buyers of the iPhone will receive free Belkin 10w wireless charger
Benefits for All Buyers:
- All buyers of the new iPhone 11 and iPhone 11 Pro will receive a Sure shot Scratch & win coupon and Ncell data 1000 MB per week for 12 weeks.
iPhone 11
64GB- Rs.110500
128GB- Rs.118300
256GB –Rs.134000
Colour : Black, White, Purple, Green, Yellow and (PRODUCT)RED.
iPhone 11 Pro
64GB –Rs.157250
256GB-Rs.180900
512GB-Rs.211800
Colour : Silver, Space Grey, Gold and an all new Midnight Green.
iPhone 11 Pro Max
64GB –Rs.172800
256GB-Rs.196600
512GB –Rs.227400
Colour : Silver, Space Grey, Gold and an all new Midnight Green.
प्रतिक्रिया दिनुहोस