aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
चोरी कटान भएका बहुमूल्य काठ बारीमै सड्दै
बुधबार, ०७ पुस २०७८

बरामद गरिएको चार हजार क्यूफिट काठ डिभिजन वन कार्यालयमातहतको सशस्त्र वन सुरक्षा शाखा, माईस्थानको कार्यालय परिसरमा थन्किएको छ । चार वर्षयता बरामद गरिएको काठ सड्ने र धोद्रिने क्रममा छ ।...

व्यावसायिक गाईपालनबाट मनग्य आम्दानी
मंगलबार, ०६ पुस २०७८

गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोक लाहाटाका ३५ वर्षीया लुल्सिराम कुँवर सात वर्ष विदेश बसे । उनले काजकिस्तान दुवैलगायतका देशमा खाना बनाउने काम गर्थे । विदेशमा आम्दानी पनि राम्रै हुन्थ्यो तर चार...

स्वदेशी माछा दानाले बजार पाएन
सोमबार, ०५ पुस २०७८

पूर्वी चितवनको रत्ननगर नगरपालिका–१६ पिठुवामा सञ्चालनमा रहेको उद्योगमा डुव्ने दाना (सिंकिङ) दाना प्रतिघण्टा ३ टन र तैरने (फल्टिङ) दाना प्रतिघण्टा २ टन उत्पादन गर्ने क्षमता छ । उद्योगका अध्यक्ष वुद्धिराज...

आठ फिटको केरा घरी
शनिबार, ०३ पुस २०७८

विसं २०७६को हिउँदमा बर्दिबास महोत्सवमा किसानले प्रदर्शनीमा ल्याएका स्थानीय मर्चमान जातको यो केराको गुबो रोपिएको हो । प्राय केरा एक वर्षभित्रै फल्ने (पसाउने, घरी लाग्नें) ए पनि यो चै दुई...

खाद्य संस्थान भन्छ– ‘धान किन्छौँ तर स्तरीय मात्रै’
शुक्रबार, ०२ पुस २०७८

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान मात्रै खरिद गरिने जनाएको छ । कैलाली, कञ्चनपुरमा किसानले धान बिक्री भई नरहेको दुखेसो पोखिरहेका बेला कम्पनीले...

भैँसीपालनबाट मनग्य आम्दानी
शुक्रबार, ०२ पुस २०७८

स्याङ्जाको वालिङ नगरपालिका–१ त्रियासीकी सीता अर्यालले १५ वर्षदेखि भैँसीपालन गर्दै आएका छन् । दुई भैँसी पालनबाट व्यवसाय थालेकी उनले गतवर्ष ‘सीता कृषि पशुपालन फर्म’ दर्ता गरी आठ भैँसी पाल्दै आएका...

विद्यालयको फर्मः जसले तरकारी खेतीबाट पहिलो सिजनमा १५ लाख कमायो
विहीबार, ०१ पुस २०७८

हरियाली साँग, बोटमा लटरम्म गोल्भेडा, स्याउ, आरु, अलैचीका बोट पनि । कुनै कृषि फार्ममा गएजस्तो महसुस हुन्थ्यो । राति परेको तुसारो बोटमा सेताम्मे थियो । केही खेत खनेर उब्जनीका लागि...

धान खरिद गर्न थाले खाद्य कम्पनी
विहीबार, ०१ पुस २०७८

कार्यालयले किसानबाट मोटो धान प्रतिक्विन्टल रु दुई हजार ७५२ का दरले खरिद गर्न सुरु गरेको छ । गत भदौ महिनामा बसेको मन्त्रिपरिषद्को बैठकले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु दुई...

सुन्तलाको मूल्य बढ्ने आशमा किसान
बुधबार, २९ मंसिर २०७८

उमेरले ६० कटेका खगेश्वर सुवेदी दम्पत्तिलाई बारीभरि लटरम्म फलेको सुन्तला स्याहार्न भ्याइनभ्याइ छ । बिक्रीका लागि तयार भएको सुन्तलामा औसा किरा लाग्ने त्रासले सुवेदी दम्पत्ति बगानमा हुन्छन् । जैमिनी नगरपालिका–५...

नवलपुरमा धान खेतीः क्षेत्रफल घट्यो, उत्पादन बढ्यो
बुधबार, २९ मंसिर २०७८

कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले जिल्लामा गत वर्षभन्दा यस वर्ष धान खेती भएको क्षेत्रफल ९० हेक्टरले घटेको भएपनि उत्पादन भने एक हजार ३७४ मेट्रिक टनले वृद्धि भएको जानकारी दिए...

वीरगञ्जमा सात हजार मेट्रिक टन मल अलपत्र, मगाउने कम्पनी नै भन्छन्–‘हाम्रो होइन’
मंगलबार, २८ मंसिर २०७८

नेपाली किसानहरूको सधैँ बल्झिरहने घाउको रूपमा रहेको रासायनिक मल वीरगन्जको सुक्खा बन्दरगाहमा ७ हजार मेट्रिक टन भन्दा बढी अस्तव्यस्त अवस्थामा रहेको छ । उक्त मल त्यहाँको गोदाम, रेलको लिक वरपर...

राजनीतिको झोलाभन्दा कृषिको बोरा नै ठीक
शनिबार, २५ मंसिर २०७८

तीन वर्षअघि (भदौ २०७५) देखि राजनीतिक महत्वकांक्षालाई छाडेर कृषि कर्ममा सक्रिय भएको हुँ । पछिल्लो समय कृषि पेसाप्रति आकर्षित युवा पुस्ताको आशा र भरोसासमेत गर्ने व्यक्तिको परिचय बन्दा खुसी लागेको...

बजेट अभावले मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रम प्रभावित
शुक्रबार, २४ मंसिर २०७८

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम कार्यान्वयनका लागि छनोटमा परेका कतिपय नमूना गाउँमा बजेट नछुट्याइएपछि कृषकमा निराशा छाएको छ । ...

रैथने जातका कुखुरापालनबाट आत्मनिर्भर बन्दै अपाङ्गता भएका व्यक्ति
विहीबार, २३ मंसिर २०७८

भीमदत्त नगरपालिका–३ का दीर्धकुमार स्वारको कम्मरमुनिको भाग चल्दैन । सवारी दुर्घटनामा परेर उनको कम्मरमुनिको भाग नचल्ने भएको हो । कम्मरमुनीको भाग नचल्ने भए पनि उहाँले अपाङ्गता भएका व्यक्तिलाई सङ्गठीत गरी...

कृषिका लागि सहुलियतमा झिकाइएको युरिया मल दुरुपयोग
विहीबार, २३ मंसिर २०७८

मुलुकको कृषिको उत्पादन बढाउन सरकारले भारी सहुलियत दिएर झिकाइएको रसायनिक मलको ठूलै हिस्सा अन्य व्यापारिक प्रयोजनमा दुरुपयोग भएको आशङ्का गरिएको छ । ...

खाद्य कम्पनीले बाँकेका किसानसँग धान खरिद गर्ने
विहीबार, २३ मंसिर २०७८

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बाँकेका किसानसँग धान खरिद गर्ने भएको छ । यही मङ्सिर २६ गतेदेखि धान खरिद गरिने कम्पनीका नेपालगञ्ज शाखा प्रमुख रामबहादुर विष्टले जानकारी दिए । ...

मान्ममा कालिज फार्म सञ्चालन
बुधबार, २२ मंसिर २०७८

नरहरिनाथ गाउँपालिकामा फार्म भए पनि उत्पादन गरेअनुसारका कालिज बिक्रीका लागि बजारको समस्या भएको सञ्चालक उपाध्यायले बताए । “कालिजको मूल्य बढी छ, किनेर खानसक्ने आयस्रोत ग्रामीण भेगका नागरिकको छैन”, उनले भने,...

कोइरालटारमा सामूहिक आलुखेती
बुधबार, २२ मंसिर २०७८

इन्द्रावती गाउँपालिका–५ कोइरालटारमा सामूहिक आलुखेती सुरु गरिएको छ । कोरोना महामारीका कारण रोजगार गुमाएका स्थानीयवासी किसानले स्वरोजगार भन्ने लक्ष्य लिई १२ रोपनी जग्गामा सामूहिक आलुखेती सुरु गरेका हुन् । ...

भारतीय केरा आयातमा रोक लगाउन सरकार समक्ष माग
मंगलबार, २१ मंसिर २०७८

केरा किसान तथा व्यवसायीले केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेका छन् । नेपालका किसानलाई धरासायी हुनबाट जोगाउन  १३ व्यवसायिक केरा उत्पादक सङ्घले आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सो कुरामा...

खाद्यसँग एक लाख ६० हजार क्वीन्टल खाद्यान्न मौज्दात, सहूलियत मूल्यका पसल माघ २ गतेसम्म
मंगलबार, २१ मंसिर २०७८

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्वको अवसर पारेर असोज १ गतेदेखि सञ्चालनमा ल्याएको सहुलियत मूल्यका पसल माघसम्म सञ्चालन गर्ने भएको छ । कम्पनीले माघी पर्वको अवसरलाई मध्यनजर गर्दै हाल सञ्चालनमा...