सांसद शेरबहादुर कुँवरले पहुँचका आधारमा अनुदान बाँड्ने प्रवृत्तिले माटोसँग खेल्नेले होइन, कागज मिलाउनेले अनुदान प्राप्त गरिरहेकाले अहिले हालको अनुदान वितरण प्रणालीमा व्यापक सुधारको खाँचो औँल्याए । समिति सदस्य डा खिमलाल...
प्रदेशमा चालू आर्थिक वर्षमा कूल तीन लाख ७६ हजार ४३४ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर तीन दशमलव ५१ मेट्रिक टनका दरले १३ लाख १९ हजार ८०६ मेट्रिक टन धान उत्पादन...
नारायणी नदीमा ४० हजार माछाका भुरा छाडिएको छ । रहु र नैनी जातका माछाका ४० हजार भुरा प्रकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाले नारायणी नदीमा छाडेको हो ।
सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले आर एण्ड डि. इनोभेटिभ सोलुसनप्रा.लि तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सिफारिसमा कृषि पेशामा आवद्ध व्यवसायिक कृषहरुलाई आवश्यक मलखाद, बीउ–बिजन तथा विषादी खरिद गर्न ग्लोबल किसान...
अहिले नेपालमा विद्युतमा आधारित मल कारखाना निर्माणको कुरा भैरहेको उनले जनाए । उनले भने–‘जर्मनसँग नयाँ प्राविधिक हिसाबले विद्युतमा नै आधारित फ्याक्ट्री निर्माणको लागि छलफल भैरहेको छ । जर्मन र थाईल्याण्डको...
हिमालय सुगर मिल, श्रीराम सुगर मिल, लुम्बिनी सुगर मिल, अन्नपूर्ण सुगर मिल र इन्दिरा सुगर मिलले किसानलाई भुक्तानी दिन बाँकी छ । उखु किसानलाई भुक्तानी नदिन उद्योगीमाथि कारबाही प्रक्रिया अगाडि...
मकवानपुरको बकैया गाउँपालिकामा किसान सूचीकरण व्यवस्थित गर्नका लागि गाउँपालिकाले किसानलाई सूचीकरण प्रणाली सफ्टवेयर सञ्चालनसम्बन्धी तालिम प्रदान गरेको छ । पालिका आर्थिक विकास शाखाको आयोजनामा किसानलाई तालिम दिइएको हो । ...
कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रप्रसाद यादवले रासायनिक मल उद्योग स्थापनाका लागि सरकारले अध्ययन गरिरहेको बताएका छन् । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा उहाँले मन्त्रालयले गरेको प्रारम्भिक अध्ययनमा मल कारखाना स्थापनाका...
विगत पाँच वर्षमा भएका उत्पादनका अङ्कसँग तुलना गर्दा हालसम्मकै यो न्यून हो । गत आर्थिक वर्षको तुलनामा धान बाली लगाएको क्षेत्रफलमा करिब चार हजार हेक्टरको सामान्य वृद्धि हुन आएको छ...
कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले अन्तर्राष्ट्रिय बजारमा देखिएको विषम परिस्थितिका कारण मल आयात हुन नसकेको जनाएको छ । आइतबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै मन्त्रालयले यस्तो बताएको हो । ...
उनले थपे, “शरीरको वृद्धि विकास बढी हुनुप¥यो, कार्बोहाइटेड र चिल्लो कम हुनुप¥यो ।” अहिले नसर्ने रोग मधुमेह, उच्च रक्तचाप, कोल्डस्टोर सबैको कारण धेरै कार्बोहाइडेट र चिल्लोपना भएको उनको भनाइ छ...
अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रलाई उत्पादनमा मात्र सीमित नराखी उद्योगमा बदल्नुपर्नेमा जोड दिएका छन् । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको चौधौँ वार्षिक साधारणसभा शुभारभ्भ गर्दै उनले उत्पादनमुखी अर्थतन्त्र निर्माण...
चालु आर्थिक वर्षको पहिलो चार महिनामा विभिन्न जातका एक लाख ९६ हजार ४५ मेट्रिक टन मकैका बीउ आयात भएका छन् । मकै खेती गर्ने मौसम सुरु हुनै लाग्दा सो परिमाणको...
बागमती प्रदेशका कृषि, पशुपक्षी तथा मत्स्यमन्त्री वसुन्धरा हुमागाईंले नेपालको समग्र कृषि उत्पादनमा बागमती प्रदेशको योगदान १७ प्रतिशत रहेकाले यसको दिगो विकासका लागि जोड दिनुपर्ने बताएका छन् । मन्त्रालयको आर्थिक वर्ष...
त्यस्तै, उखु किसान महासंघका अध्यक्ष मैनालीले किसानहरुले अब उखु खेती नै नगर्ने अभियान सञ्चालन गरेको समेत जानकारी दिए । उनले आर्थिकन्युज डटसँग भने, ‘सरकारले समयमा उखुको मूल्य निर्धारण गरिदिदैन, उत्पादन...
मूल्यमा सहमति जुट्न नसके पनि चिनी उद्योगले यसै हप्तादेखि क्रसिङ गर्ने गरी उत्पादक किसानलाई धमाधम उखु कटाउने चलान पूर्र्जी वितरण गर्न थालिसकेका छन् । मूल्य निर्धारण भइनसकेकाले अगाडि नै उखु...
केही वर्ष अघिसम्म भारतीय माछामा निर्भर रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर अहिले माछापालनको हबका रूपमा विकास हुँदै गएको छ । यहाँका किसान माछापालनमा लागेपछि यो जिल्ला विस्तारै माछामा आत्मनिर्भर हुँदै...
कटान गरिएको रुखमध्ये स्थानीय उपभोक्तालाई २५ प्रतिशत बिक्री गरिन्छ भने ५० प्रतिशतमा टेण्डर आह्वानद्वारा बिक्री गरिने उनको भनाइ छ । बाँकी रहेको २५ प्रतिशत वन पैदावर विकास समिति काठमाडौँलाई हस्तान्तरण...
अन्य देशहरुबाट क्रमश ः कोलम्बियाबाट ३४ हजार रुपैयाँ बराबरको ११ केजी, इक्वाडोरबाट १८ हजार रुपैयाँ बराबरको ५ केजी, हङकङबाट २२ हजार रुपैयाँ बराबरको ५७ केजी,मलेसियाबाट १ करोड १४ लाख ७०...
स्थानीय तहले सिफारिस गरेपछि तोकिएको मापदण्डबमोजिम मल वितरण गरिने कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका प्रबन्धक गोरखनाथ केसीले जानकारी दिए । पर्साका १४ स्थानीय तहलाई मापदण्डअनुसार रासायनिक मल वितरण गर्ने...