भेडाबारीका अगुवा किसान ओम गिरीले यसपाली झण्डै तीस हजार किलो सुन्तला बिक्री भएको जानकारी दिए । “पोखराका व्यापारीले बगैँचाबाटै सुन्तला खरिद गरेर लगे,” उनले भने, “सरदर रु ७० प्रतिकिलोका दरले...
विदेशबाट आएको च्याउहरु विषादीयुक्त र गुणस्तरहिन हुने भएकाले नेपाली किसान र यहाँका उपभोक्तालाई जोगाउन भारतबाट आयात हुने च्याउलाई निरुत्साहित गर्नुपर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘नेपाली उत्पादनले बजार नपाएको भन्दा...
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाले गैँडाकोट–३ भोक्रेफाँटमा पर्ने कालीगण्डकी नदीमा...
कान्जी हाउसमा जाडो र भोकले गाई–गोरु मर्न थालेपछि स्थानीयवासीले वातावरण दुर्घन्धित भएको भन्दै विरोध गरेका थिए । स्थानीयले विरोध गर्न थालेपछि कान्जी हाउसमा राखिएका गाई–गोरुलाई खुला गरिएको हो । कान्जी...
च्याउ उत्पादक किसान संघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश समितिका अध्यक्ष विजय ज्ञवालीका अनुसार विश्व वजारमा सवै दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धि भैरहेको वेलामा च्याऊ आनुपातिक हिसावले वढेको छैन।...
च्याउ उत्पादक किसान संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष कार्की द्वारा जारी विज्ञप्तीमा भनिएको छ कोरोना कहरका विचमा नेपाली च्याउलाई विस्तापित गर्ने हेतुले आयात भैरहेको भारतीय अवैध च्याउ विषाक्त छ।च्याऊ एक...
सुन्तला गाउँका रूपमा परिचित सिगानामा सबैभन्दा ठूलो सुन्तला बगैँचा अनन्त खड्काको छ । खड्काको बगैँचामा २०० सुन्तलाका बोटले उत्पादन दिइराखेको छ । उनले सुन्तलाको बढी मूल्य लिन पोखरा लगेर बिक्री...
जुम्लाका किसान यस याममा स्याउ बगैँचा व्यवस्थापन कार्यमा जुटेका छन् । पुसको पहिलो सातादेखि माघको अन्तिम हप्तासम्म यहाँका किसानलाई स्याउ बगैँचा व्यवस्थापनमा भ्याइनभ्याइ हुने गर्दछ । तातोपानी गाउँपालिका – ४...
भारतले गत आर्थिक वर्षमा २० करोड डलर मूल्यको कृषि प्रशोधित उत्पादन ‘पिकलिङ कम्बर’ निर्यात गरेको थियो। वाणिज्य मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०२०–२१ मा भारतले २२ करोड ३० लाख अमेरिकी डलर...
नेपालमा सरकारी काम कस्तो ढङ्गबाट चल्छ भन्ने एउटा उदाहरण वीरगञ्ज सुख्खा बन्दरगाहमा डेढ वर्षदेखि असरल्ल परेको रासायनिक मलको घटनालाई लिन सकिन्छ । साल्ट टे«डिङ कर्पोरेशन लिमिटेड र कृषि सामग्री कम्पनी...
उक्त मूल्यमा दूध बिक्री गर्दा किसानले प्रतिलिटर रु ४ घाटा व्यहोर्न पर्ने प्रतिवेदनमा उल्लेख छ । यसअवधिमा औषधि, रेखदेख गर्ने गोठालोको तबलभत्ता, ढुवानी खर्च र अन्य उपकरणलगायतका सामग्रीको मूल्य आकासिएकाले...
सरकारको दिगो विकास लक्ष्य को क्षेत्र न २ लाइ पुरा गर्न को लागि फियानले बिभिन्न गतिविधिहरु मार्फत प्रत्यक्ष रुपमा योगदान पुर्याउदै आएको छ। राष्ट्रिय स्तरमा खाध्य अधिकारको क्षेत्रमा कार्य गर्ने...
उनले माघिका लागि उपत्यकाका विशेष गरी तराईका विभिन्न जिल्लाहरुबाट आउने तरुल, सखरखण्ड र पिडालु आउने गरेको समेत जानकारी दिए । श्रेष्ठ भन्छन्, ‘माघी पर्वका लागि विशेष गरी तराईका सर्लाही र...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड मल बिक्री केन्द्र सल्यानका इन्चार्ज तत्कालीन जुनियर सहायक विजयकुमार पासवानविरुद्ध बुधवार आरोपपत्र दायर गरेको छ । मलको रकम हिनामिना गरेको भन्दै अख्तियारले...
नवलपुरको गैँडाकोटबाट आएकी सुस्मिता कँडेलले स्वदेशी सामान किन्न पाइन्छ कि भनेर महोत्सवमा आएको बताउछिन । “बजारमा भारतीय र चिनीयाँ कपडा मात्र पाइने, स्वदेशी उत्पादन किन्न महोत्सव नै कुर्नुपर्छ”, उनले भनिन,...
सरकारले किसानबाट धान खरिद गर्ने मूल्य निर्धारण गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा धान बेच्ने किसानको भीड लागेको छ । सरकारले धानतर्फ सोना मन्सुली प्रजातिको समर्थन मूल्य प्रति क्वीन्टल दुई...
गत असोज–कात्तिक महिनामा धेरै पानी परेपछि चिउरी फूलको रस र अन्य फूलको रस बगाउँदा मह उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ । मौरीलाई चरन क्षेत्रको अभाव, वनविनास,...
तानसेन नगर प्रमुख अशोककुमार शाहीले कृषि तथा पशुपालनका क्षेत्रमा सूचना प्रविधिको प्रयोग गरी उत्पादन वृद्धि गर्न किसानलाई राहत हुने बताए । कार्यक्रम जीइ किसानका कार्यक्रम अधिकृत विक्रम नेपालीले किसानलाई सूचना...
सरकारले रासायनिक मलको अन्तर्राष्ट्रिय बजारमै अभाव र अत्यधिक मूल्यवृद्धि भएको जनाउँदै उपलब्ध मल किफायत (फारु) गरी प्रयोग गर्न कृषकलाई सुझाव दिएको छ । नेपालले मल आयात गर्दै आएका कयौँ मुलुकले...
वडायकले उखु रोप्नका लागि ट्रयाक्टरमार्फत ट्रेन्च बनाई घरमै तयार गरिएको उखुको बेर्ना उपकरणकोे सहायताले रोप्नाका साथै गोडमेल, पात काटने, सिँचाई गर्ने, मल राख्ने बिषादी छर्कने कार्यसमेत गर्दै आएको छ ।...