प्रदेश नं १ मा धनकुटा मोरङ, सुनसरी, पाँचथर, इलाम, भोजपुर, ओखलढुङ्गा, सङ्खुवासभा, सोलुखुम्बु र उदयपुरमा वर्षाको ठूलो प्रभाव परेको थियो । प्रदश नं १ मा ६७ जनाको मृत्यु भएको छ...
उनले आफ्नो जमिनबाहेक मासिक छ हजार रुपैयाँ भाडा तिरेर आठ रोपनी जमिन भाडामा लिएकी छिन । त्यही भाडाको बारीले सात वर्षदेखि उनलाई लखपति बनाएको छ । उनको आशिष कृषि फार्ममा...
उत्पादित गाईको दूध खपत गर्न कृषक खरालले विसं २०७६ देखि तानसेन नगरपालिका–७ काजीपौवा गोरस घर तथा जय किसान डेरी स्थापना गर्नुभएको र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सहयोगमा...
सन् २०१७ मा सौराहामा स्थानीय रुपमा भएको भैँसी सम्मेलन सन् २०१८ मा भारतमा भएको थियो । कृषि तथा वन विज्ञान विश्वविद्यालय र तत्कालीन कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले पशुविज्ञान,...
जिल्लाभर पहिरोका कारण लक्षित समुदायका मानिस नै बढी पीडित छन् । मुद्राड खोली बस्ने केशव हलियामुक्त भएको धेरै समय भएको छैन । पहिरोमा परेको दुईतले घर पनि मुक्त भएपछि सरकारले...
उता टीकापुर–५ साहीपुरमा कर्णाली नदी फुट्दा वडा नं ५, ६, ७, ८ र ९ मा धानबाली नोक्सान भएको छ । त्यस क्षेत्रका हजारौँ बिघा क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ...
अविरल बर्षासँगै आएको बाढीका कारणले सुनसरीमा धानबालीमा ठूलो क्षति भएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको धरान, इटहरी, रामधुनी, बराहक्षेत्र, कोसी, भोक्राहा नरसिंह, हरिनगर, देवनागञ्ज, वर्जु, गढी र दुहवीलगायतका क्षेत्रमा...
दशैं र मोहम्मदको पर्व मनाएसँगै महोत्तरीका किसान गम्भीर चिन्तामा परेका छन् । हिन्दू परम्पराको दशैं सकिनैलाग्दा र इस्लाम परम्पराको महत्वपूर्ण पर्व मोहम्मद डे मनाइरहँदा गत मङ्गलबार परेको बेमौसमी वर्षाले यहाँका...
यो अनपेक्षित बर्षाले किसानको बिचल्ली भएको अभियानको ठम्याइ रहेको छ । सानाठूला सबै किसानको जीविकाको मुख्य आधार धान खेती तहस नहस भएको छ । पाकेको धानमा बाढी पसेको छ भने...
हिउँदेबालीका लागि कम्पनीले सिल्क ट्रान्सपोर्ट प्रालिमार्फत ३५ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डिएपीसहित ४० हजार मेट्रिक टन रासायनिक मल मगाएको थियो । तर चिनियाँ पक्षले समन्वयकारी...
खेतमा उत्पादन भएको धानले पुरै परिवारका लागि वर्षभर खान पुग्थ्यो । हात्तीले सबै खाएकाले धान खरिद गरेर परिवार पाल्नुपर्ने भएको छ । छ देखि नौको सङ्ख्यामा रहेको हात्तीका बथानले पाँच...
रातिदेखि भएको अविरल वर्षाका कारण जिल्लाका ग्रामीण सडक हिलाम्यै भएका र दसैँका लागि घरआएका व्यक्ति कार्यक्षेत्रमा फर्किन समस्या भएको ज्यामरुककोटका सुधन सापकोटाले बताए । “सडकमा भल बगेको छ, बेनी झर्नै...
कोभिड–१९ ले कृषि क्षेत्रको आत्मानिर्भरताको सम्बन्धमा हामीलाई निकै ठुलो पाठ सिकाएको छ । मुलुक कृषिप्रधान भनिए पनि नेपालमा चाहिने कृषिवस्तुहरु आज पनि ठुलो मात्रामा आयत भइरहेका छन् । स्थानीय कृषि...
असोजमा ती सहकारीहरूले जिल्लाभित्र र जिल्लाबाहिर खसीबोका बिक्री गरेका थिए । सहकारीले नै बजारीकरण गरिदिएपछि बाख्रापालक कृषकलाई सहज भएको छ । खसीबोका किन्न व्यापारी गाउँसम्मै पुग्ने गरेका थिए । घिरिङसुन्धारा...
विगत तीन वर्षदेखि व्यावसायिकरुपमा च्याउ खेती थालेका अर्यालले वार्षिकरुपमा मनग्य आम्दानी गर्दै आएका छन् । यूट्यूबमा देखेकै भरमा च्याउ खेतीप्रति आकर्षित हुनुभएकाले अर्यालले पहिलो वर्ष २५० मुढा सीताके च्याउ र...
गाउँपालिकाले पनि यसअघि प्रतिलिटर २५ पैसा अनुदान दिएकामा यस वर्षदेखि वृद्धि गरेर ५० पैसा अनुदान दिने भएको गाउँपालिका पशु शाखा प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए। यसैगरी प्रदेश सरकारबाट ‘मोडल फार्म’,...
वर्षदिनमा एकपटक मात्रै आउने दसैं मनाउन घर फर्किएकाले आफन्तसँग भेटघाटमा रमाइरहेका छन् । तर सुदूरपश्चिम प्रदेशका किसानलाई भने दसैं लागेको अनुभूति हुन सकेको छैन् । बडादसैँको खुशी र उमङ्ग सबैतिर...
व्यासनगरपालिका–१ गल्बुबेसीका रामनाथ मिश्रले पछिल्लो सयम मह र मौरी बिक्री गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । उहाँले सीप र जाँगर भए धन कमाउन धेरै लगानी र जमिन चाहिदैँन भन्ने...
विगत तीन वर्षदेखि सामूहिक भेडापालनका लागि भेडिगोठ भेडापालन समूह निर्माण गरेका छन् । अर्गानिक कृषि उत्पादन सहकारी संस्था खोलेर काम गर्दै आएको कोइरालाले बताए । उनले भने , अहिले तिलागुफा...
दशैंको लागि मुस्ताङ हुँदै ल्याइएको च्याङ्ग्राको मूल्य यस वर्ष अत्यधिक बढेको छ । सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी चौरमा दुई हजार ५०० च्याङ्ग्रा र करिब दुई हजार खसी...