aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
नेपाल एग्रो लाइभद्वारा व्यवसायमैत्री स्मार्ट कृषि प्रविधिमा जोड
शनिबार, २३ असोज २०७८

नेपाल एग्रो लाइभ प्रालिले यहाँ आयोजना गरेको कृषि क्षेत्रमा व्याप्त जलवायु परिवर्तनसँग समयानुकूल हुने स्मार्ट कृषि प्रविधि प्रवद्र्धनका लागि ‘व्यवसायमैत्री स्मार्ट कृषि प्रविधि’ विषयक अन्तक्र्रियाका सहभागीले सो धारणा व्यक्त गरेका...

दूध ढुवानीका लागि प्रतीक चिह्न 'लोगो' उपलब्ध
शनिबार, २३ असोज २०७८

विकास बोर्ड ललितपुरद्वारा दूध तथा  ढुवानी गर्ने सवारी साधनमा प्रयोग गर्ने प्रतीक चिह्न ९लोगो० को प्रचारप्रसारका लागि प्रदेशस्तरीय सरोकारवाला निकायबीच शुक्रबार आयोजित अन्तक्र्रियामा सहभागीले लोगोको कारणले किसानले बिना अवरोध ल्याएको...

चालिस हजार मेट्रिकटन मल चीनमै रोकियो
शुक्रबार, २२ असोज २०७८

समयमा मल उपलब्ध हुन नसक्दा किसानले हैरानी व्यहोर्दैै आएकाले यसपाली समयमै मल झिकाउन लागिएको थियो । चीनबाट भिकाइएको मल चाँडै नै नेपाल पठाउन प्रधान मन्त्रीसमेतले चिनीयाँ दुतावासलाई आग्रह गर्दा पनि...

परिसंघमा कृषि परिषद् विकास गठन
सोमबार, १८ असोज २०७८

परिषदले नेपालमा कृषि क्षेत्रको विकासका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सरोकारवाला  निकायसँग समन्वय गरी कार्य अघि बढाउने छ । कृषि क्षेत्रको विकास तथा कृषकको जीवनस्तर सुधारका  लागि आवश्यक पर्ने प्राविधिक...

मुस्ताङको स्याउ बजारमा
शनिबार, १६ असोज २०७८

दसैँको छेको पारेर मुस्ताङको स्याउ बजारमा आएको छ । उक्त स्याउ असोज १ गतेदेखि बिक्रीका लागि बजारमा देखिन थालेको हो । रातो र सेतो रङको स्याउको बागलुङ, कुश्मा, बेनीलगायतका बजारमा...

दाङबाट खसी–बोका काठमाडौँ पठाइँदै
शुक्रबार, १५ असोज २०७८

जिल्लाका सबै पालिकामा सम्बन्धित उद्योग वाणिज्य सङ्घले दैनिक उपभोग्य सामग्रीको मूल्य निर्धारण गरे पनि व्यापारीले भने फरक फरक मूल्यमा सामान बेच्ने गरेको आम नागरिकको गुनासो छ । बजारमा दैनिक उपभोग्य...

दूध र कुखुराबाट मासिक पाँच लाख आम्दानी
शुक्रबार, १५ असोज २०७८

स्वदेशमै सम्भावना देखेर गाउँ फर्किएका उनलाई गाउँ आएपछि साथीले अमेरिका आग्रह समेत गरे । उनले अमेरिका जाने होइन गाउँमै अमेरिकामा भन्दा बढी कमाउने र गाउँमै रमाउने योजना सुनाए । साथीहरुले...

खसीबोकाको खरिद मूल्य निर्धारण
शुक्रबार, १५ असोज २०७८

बिहीबार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङको अध्यक्षतामा बसेको मूल्य निर्धारण समितिको बैठकले किसानको मागलाई सम्बोधन गर्दै मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । बैठकले २५ किलोभन्दा माथिको ज्यूँदो खसीको मूल्य रु...

यसवर्ष पनि च्याङ्ग्रा बिक्री नहुने
बुधबार, १३ असोज २०७८

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष पनि दशैंका लागि च्याङ्ग्रा बिक्री वितरण नगर्ने भएको छ । दशैंका लागि च्याङ्ग्राको बिक्री वितरण गर्ने तयारी गरेको कम्पनीले अभावका कारण बिक्री...

[तस्बिरमा हेर्नुहोस्] डोल्पोमा पाक्दै गरेको उवा बाली
मंगलबार, १२ असोज २०७८

समुद्र सतहदेखि करिब चार हजार मिटरको उचाइमा रहेको डोल्पोबुद्ध गाउँपालिका– ६ फालगाउँमा पाक्दै गरेको उवा बाली ...

मल अनुदानमा वृद्धि, चालू आवमा पाँच लाख मेट्रिकटन आयात गरिने
सोमबार, ११ असोज २०७८

सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडमार्फत मल भारतलगायत अन्य मुलुकबाट आयात गर्ने व्यवस्था छ । किसानको पहुँचमा मल पु¥याउन यी संस्थाले केही सहकारी र निजी क्षेत्रका व्यवसायीलाई...

तरकारी खेतीः दुःख किसानलाई नाफा बिचौलियालाई !
आइतबार, १० असोज २०७८

उसै त कोरोनाले थलिएको व्यापार, कृषि उपजले बजार भाउ नपाएको किसानको गुनासो त छँदैछ, यसमाथि बिचौलियाको मनोमानीले आहत छन् कृषक । किसानले निकै मेहेनत लगाएर फलाएको तरकारी बेचेर किसानले कमाउनेभन्दा...

महोत्तरीका किसानलाई नगद जोहोको मुख्य सहारा ओलखेती
आइतबार, १० असोज २०७८

सिँचाइको स्थायी उपाय (सधैँभरि कुलो नहर लाग्ने) नभएको र माटो पनि दोरस (बालु माटो सराबरी) भएको हुँदा जिल्लाको उत्तरी क्षेत्रका किसान अन्नबालीभन्दा फलपूmल र तरकारी खेतीमा रम्ने गरेका देखिन्छ ।...

'गाँजा र गाईलाई सबैभन्दा बढी हेला गरियो'
शनिबार, ०९ असोज २०७८

नेपालमै लागुऔषध नियन्त्रण ऐन २०३३ मै रहेको विभिन्न दफा र प्रकरण मै गाँजालाई वैधानिकता दिनबारे ठाँउ राखिएको बताइन् । उनले भनिन्,‘राजीव ज्युलाई अभियोग लगाएर उनलाई कस्टडीमा राखियो । उनलाई हुई...

व्यावसायिक तरकारी खेतीबाट मनग्ये आम्दानी
शुक्रबार, ०८ असोज २०७८

बारीमा उत्पादित तरकारी बेचेर उनले वार्षिक रुपमा रु तीन लाख बढी आम्दानी गर्दै आएका छन । “परम्परागत तरिकाले विगतमा तरकारीखेती गर्दा मुस्किलले वर्षमा रु ५० हजारदेखि ६० हजार मात्रै आम्दानी...

सरकारकै झुटो प्रचार, गोदाममा नै नभएको चामलको छुट
विहीबार, ०७ असोज २०७८

डोल्पाका गाउँमा अहिले खाद्यान्न अभाव हुन थालेको छ । पुरानो अन्न सकिएको र नयाँ अन्न पाकिनसकेकाले खाद्यान्न सङ्कट भएको हो । दुनैमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयले...

सरकारी खाद्य कम्पनीको प्रादेशिक गोदाम सिल
विहीबार, ०७ असोज २०७८

सिल गरिएको चालमको प्याकिङ २०७८ वैशाख २२ गते उल्लेख छ । प्याकिङ मितिको दुई वर्षसम्म चामल खानयोग्य मानिन्छ । म्याद गुजे्रको, कुहिएको चामल कर्णाली पठाएको भन्ने चर्चा चलेपछि खाद्य प्रविधि...

तोकियो धानको समर्थन मूल्य, चिनी बढी सञ्चित नगर्न विभागको अनुरोध
बुधबार, ०६ असोज २०७८

विभागले आज एक सूचना जारी गरी बजारमा पर्याप्त मात्रामा चिनीको मौज्दात रहेकाले उपभोक्तालाई हतास नहुन आग्रह गरेको हो । “आयात अनुपात र खपत भएको मात्राका आधारमा बजारमा अझै तीन महिनालाई...

कृषि बिमाका कारण युवापुस्तासमेत कृषि पेशामा आकर्षित हुन थाले
सोमबार, ०४ असोज २०७८

केन्द्रका अनुसार जिल्लामा मौरी, गोलभेँडा, अलैँची, कफी, आलु एवं कागतीको व्यावसायिक खेती गर्दै आएका कृषक बिमा राहतबाट लाभान्वित भएका छन् । प्रदेश सरकारले गत आर्थिक वर्षमा व्यावसायिक कृषि गर्दै आएका...

चामल राम्रोसँग नपकाइ खानाले क्यान्सर हुन सक्ने !
आइतबार, ०३ असोज २०७८

बेलायतको क्वीन्स युनिभर्सिटी बेलफास्टद्वारा गरिएको एक अध्ययनमा धेरै स्वास्थ्य सम्बन्धी समस्याहरु देखिएको बताएको छ । बजारबाट खरिद गरिएको चामलमा  रसायनहरु र कीराहरुबाट बचाउनका लागि रसायन प्रयोग गरिन्छ । ...