सहकारीमार्फत दूधको बजारीकरण गरी बागलुङका दुई पालिकाका किसानले एक वर्षमा रु पाँच करोड रकम भित्र्याएका छन् । बागलुङ नगरपलिका र काठेखोला गाउँपालिकाका १४ दुग्ध सहकारीमा आवद्ध किसानले आर्थिक वर्ष २०७७÷७८...
उनका अनुसार एक सय रोपनीका फार्ममा लगाइएको स्याउ मध्ये ३० रोपनी पहिराले बगाउँदा रु ४० लाख क्षति भएको छ । उनी जस्तै जिल्लाका आफ्नै बारीमा व्यावसायिक स्याउखेती गर्दै आएका किसान...
उनको कृषि तथा पशुपालनमा श्रीमती लक्ष्मी तिलिजाले समेत सघाउँदै आउनुभएको छ । उहाँको फार्ममा अहिले १०० अण्डा दिने लोकल कुखुरा, २५० बट्टाई चरा, छ टर्की चरा र १४ बङ्गुर रहेका...
१२ सम्म अन्तिम मिति रहेको छ । प्रदेश एक भरका इच्छुकहरुले मकै, दुग्धजन्य पदार्थ, तरकारी र अलैचीमा केन्द्रित रहेर आफ्नो व्यवसायिक आईडिया पेश गर्न सक्ने छन । पेश भएका आवदेनमध्ये...
बहुमूल्य तथा बहुउयोगी जडीबुटी सतुवा खेतीमा यहाँका किसानको आर्कषण बढेको छ । लेकाली अर्थात् माथिल्लो भेगका अधिकांश किसानले यसको व्यावसायिकरुपमा खेती गर्दै आएका छन् । सतुवा विशेष गरेर सेपिलो भागमा...
उत्पादन दिन छोडेपछि घरमा पालिएका गाईको हेलत्व हुन्छ । त्यसपछि स्थानीयले नै सार्वजनिक रुपमा छोडिदिन्छन् । देशका अन्य भूभागमा जस्तै रामपुरमा पनि छ यो प्रचलन । यी छाडा गाईको संरक्षणमा...
सिक्किमको कृषि विज्ञान केन्द्रले यहाँ उत्पादन भएका घार खरिद गरेर त्यहाँका किसानलाई उपलब्ध गराउन थालेको हो । सार्वजनिक सूचनामार्फत् मूल्यसूची माग गर्दा स्थानीय कम्पनीसँग प्रतिस्पर्धा गरेको उद्योगले घार उपलब्ध गराउने...
यहाँ चिराइतो प्रशोधन केन्द्र अलपत्र परेको छ । कृषि उद्यम केन्द्र र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त साझेदारीमा सञ्चालन गरिएको ‘एक जिल्ला, एक उत्पादन कार्यक्रम’अन्तर्गत सिद्धिचरण नगरपालिका–११ मा स्थापना गरिएको...
यसवर्ष स्याउ राम्रोसँग पाकेपछि मात्रै बजारमा पठाउने तयारी किसानले गरेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘एप्पल जोन’ कार्यक्रम मुस्ताङको सल्लाहमा आगामी असोज १ गतेपछि मात्रै बगानमा प्रवेश दिइने घरपझोङ...
नेपाल राष्ट्र बैंकले कर्णाली प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययनको प्रथम अर्ध–वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकले उक्त प्रतिवेदन सार्वजनकि गर्दै कर्णाली प्रदेशमा समीक्षा अवधिमा समग्र कृषि बालीको उत्पादन ३.८२...
फुङ्लिङ बजारकै अर्का व्यवसायी भद्र रेग्मीले पनि यस वर्षको अलैँची मूल्यले सधैँ निराशा खेप्दै आएका किसान तथा व्यवसायीलाई उत्साहित बनाएको बताए । विगतका वर्षमा प्रतिमन रु २० देखि २२ हजारमा...
विगतमा जग्गा बाँझै राख्ने र तरकारी किनेर खादै आएका किसान अहिले भने त्यसबाटै आम्दानी गर्न थालेको छ । विगतमा बजारमा तरकारी किनेर खाने गरेका पोखरा महानगरपालिका–१७ का बासिन्दा यतिखेर आफैले...
कालीमार्सी चामल विदेशी क्यानडा बजारमा १५ टन निर्यात भएको थियो । नेपालको सबैभन्दा महँगो, गुणस्तरीय, अडिलो, पोटिलो र पोषिलो चामलको रुपमा मार्सीलाई लिने गरिन्छ । ...
फलफूलमध्ये सुन्तला उत्पादनको हिस्सा कुल फलफूल तथा मसला उत्पादनको २१.५ प्रतिशत रहेको छ भने स्याउ उत्पादनको हिस्सा कुल फलफूल तथा मसला उत्पादनको०.५ प्रतिशत रहेको छ । ...
केहि व्यापारीहरु कीटनाशक औषधिलाई इन्जेक्सन गर्नको लागि तरकारीहरुलाई छिटो पाक्नको लागी केहि मिश्रण गर्ने गरेका छन् । सिंथेटिक रंग वा म्यालाइको हयिरयो र एक मोम लेप लगाएको पाइन्छ । यी...
विभिन्न उद्देश्यहरु प्राप्तिको लागि आफ्नो स्थापना काल देखि विभिन्न कृषि व्यवसायि, कृषक समुह तथा सहकारीहरुसंग सहकार्य गर्दे कृषकहरुलाई आवश्यक पर्ने गुणस्तरीय उत्पादका साधनहरु, प्रविधि र वित्तिय पहुँचमा सहजिकरण कसरी गर्न...
जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकालाई पशुपालनको माध्यमबाट दूध र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि सञ्चालन गरेको ब्याएका गाईभैँसीलाई पोषण भत्ता दिने कार्यक्रम प्रभावकारी...
गत बर्षको सोही अवधिमा यस्तो सिंचित क्षेत्रफल ५.५५ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ । कुलोद्वारा सिंचित क्षेत्रफलमा ०.२२ प्रतिशतले, नहरद्वारा सिंचित क्षेत्रफलमा ०.१० प्रतिशत, पोखरीद्वारा सिंचित क्षेत्रफलमा...
कृषि, शिक्षा तथा प्रसारलाई एकीकृत रुपमा सञ्चालन गर्दै प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री देउवाले आधुनिक कृषि र वन प्रविधिलाई विश्वविद्यालयका विद्यार्थीमार्फत कृषक एवं वन उपभोक्तासमक्ष पु¥याउन विश्वविद्यालय सक्षम होस् भन्ने...
सरकारले दूध उत्पादनका आधारमा अनुदान दिन सुरु गरेपछि साना तथा व्यवसाय उन्मुख कृषकले सहकारी संस्थाबाट दूध बिक्री गर्ने गरेका छन् । उत्पादनका आधारमा दिइने अनुदानले साना कृषक लाभान्वित छन् ।...