aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
नेपालीको भान्सामा देखिँदै छ तालिबानले अफगानिस्तान कब्जा गर्दाको असर
बुधबार, ०९ भदौ २०७८

हामी मध्ये कमैले मात्र अनुमान लगाएको होला कि नेपाली बजारमामा समेत त्यसले नकारात्मक प्रभाव पार्ने वाला छ। यहाँसम्मकी हाम्रो भान्सालाई समेत अफगानिस्तानमा भएको राजनीतिका परिवर्तनले सताउने देखिएको छ। ...

मैदानमा अप्रिय घटना घटे चीनी व्यापारी र सरकारले जिम्मा लिनुपर्छ : उखु किसान
सोमबार, ०७ भदौ २०७८

वर्तमान सरकारले ओली सरकारले जस्तो बेइमानी नगरी उखु किसानहरूले चिनी मिलहरू र अन्य व्यापारीहरूलाई बेचेको उखुको भुक्तानी बापत प्राप्त गर्नुपर्ने सम्पूर्ण रकम (व्याज तथा हर्जाना समेत) एकमुष्ठ रुपमा र सरकारको...

अफगानिस्तानमा तालिबान आउँदा नेपालमा बढ्यो बदामको दाम !
आइतबार, ०६ भदौ २०७८

अहिले अफगानिस्तानबाट भारतमा आयात हुने ड्राइ फुड (सुक्खा फल) को व्यापारलाई अफगानिस्तानमा भएको राजनीतिक परिवर्तनले नराम्रो असर पारेको छ। तालिबानले अफगानिस्तानमा कब्जा गरेसँगै भारतसँगको व्यापार बन्द गरेको छ। अफगानिस्तानबाट आउने...

बोयर बोका र बाख्राबाट लाखौँ आम्दानी गर्न थाले
आइतबार, ०६ भदौ २०७८

पछिल्लो समय जिल्लाको जोरायल गाउँपालिका–२ बुडर रुपसकाँडा ...

माटोको नयाँ फ्रेश स्टोर सामाखुशीमा
मंगलबार, ०१ भदौ २०७८

गोल्यान एग्रो प्रालि लिमिटेडले माटोको थप नयाँ फ्रेश स्टोर मंगलबारबाट सञ्चालनमा ल्याएको छ । गोल्यान एग्रोले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौंको समाखुशीमा माटोको नयाँ फ्रेश स्टोर सञ्चालनमा ल्याएको हो...

अलैँची मासिन थालेपछि किसान चिन्तित
मंगलबार, ०१ भदौ २०७८

मकैबारी नै मासेर अलैँची लगाइएकामा विभिन्न रोग लागेर मासिँदै गएको र बचेको अलैँची पुनः  रोप्दा पनि रोग बल्झिएकाले उत्पादन नै नहुने अवस्थामा पुगेको ती किसानको गुनासो छ । डढुवा रोग...

चामल बिक्रीमा अनियमितता गर्नेमाथि छानविन हुने
आइतबार, ३१ साउन २०७८

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले छानविन टोली आज जिल्ला आउने जानकारी दिए । सरकारले निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेशनको चामल, पिठो, दाल, नून, चिनी खाना...

रहेनन् धानबाली विशेषज्ञ बस्नेत
शनिबार, ३० साउन २०७८

नेपालमा हिउँदै धान खेतीको सुरुआत तथा असार १५ लाई धान दिवसका रुपमा मनाउने निर्णय गराउनमा उनको अथक योगदान रहेको थियो । उनका दुई छोरी र एक श्रीमती छन । ...

हाइब्रिड धानमा प्रविधि हस्तान्तरण परियोजना सञ्चालन गरिँदै
मंगलबार, २६ साउन २०७८

नेपालमै रहेका रैथाने जङ्गली जातको पहिचान र उपयोगबाट वर्णशङ्कर जातको विकास गरी  धानमा आत्मनिर्भर बनाउने उक्त पाँचवर्षे परियोजनाले धान अनुसन्धानका क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । प्रमुख खाद्यान्न...

हरियो तरकारीमा विषादीको प्रयोग बढ्दो
आइतबार, २४ साउन २०७८

जिल्लामा उत्पादित तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दोमात्रामा पाइएको छ । कृषि ज्ञान केन्द्रद्वारा आज यहाँ आयोजित गत वर्षको समीक्षा एवं चालू आर्थिक वर्षको नयाँ कार्यक्रम सम्बन्धी बैठकमा गत आवमा...

भूमिहीनलाई प्रक्रियागतरुपमा जग्गाको स्वामित्व दिन सरकार तयार छ’
शनिबार, २३ साउन २०७८

उनले संविधानले भूमिहीन र दलितलाई एकपटकका लागि जग्गा दिने र बसोबासको व्यवस्था गर्ने तथा अन्यलाई पनि उचित बसोबासको व्यवस्था र जग्गा प्रदान गर्ने कार्यमा आधारशीला तयार गरेको उल्लेख गरे ।

भूमि आयोग खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
शुक्रबार, २२ साउन २०७८

“नेपालको संविधानको धारा १३३ को धारा (२) र (४) बमोजिम यही साउन १९ गते भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने गरी नेपाल सरकार, मन्त्रिपरिषद्ले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गरी...

प्रदेश नं १ मा गत वर्षभन्दा बढी रोपाइँ
बुधबार, २० साउन २०७८

मध्यपहाडी जिल्ला पाँचथरमा आठ हजार २८२ हेक्टर, इलाममा ११ हजार ८५२ हेक्टर, भोजपुरमा १६ हजार १०१ हेक्टर, तेह्रथुममा आठ हजार ९५४ हेक्टर, धनकुटामा छ हजार ३६० हेक्टर, उदयपुरमा १२ हजार...

भुक्तानी नपाएपछि सर्लाहीका उखु किसान आन्दोलनको तयारीमा
विहीबार, १४ साउन २०७८

सर्लाहीका उखु उत्पादक किसान उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलित भएका छन् । आफूहरुले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको भन्दै उनीहरु आन्दोलनको तयारीमा लागेका हुन् । ...

बङ्गलादेशबाट आइपुग्यो ५२ हजार मेट्रिकटन युरिया मल
विहीबार, १४ साउन २०७८

जिटुजी सम्झौताअनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरियामल उपलब्ध गराउने भए पनि थप दुई हजार मेट्रिकटन गरी जम्मा ५२ हजार मेट्रिकटन सम्बन्धित कार्यालयमा आइपुगेको वीरगञ्ज कार्यालयका प्रदेश प्रबन्धक...

रासायनिक मलको माग बढ्दो, आपूर्ति घट्दो, मारमा किसान
मंगलबार, १२ साउन २०७८

सिरहामा वर्षेनी रासायनिक मलको माग बढ्दै गएको छ । माग अनुसार रासायनिक मलको आपूर्ति हुन नसकेपछि किसान समस्यामा परेका छन् । लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा वर्षेनी डिएपी र युरिया...

‘कृषिप्रधान देशमा खोइ कृषि ऐन ?’
सोमबार, ११ साउन २०७८

विद्यालयको प्राथमिक तहदेखि नै बालबालिकालाई अध्ययन मात्र होइन, घोकाएर कण्ठ गर्न लगाइने पाठ्यक्रमको महत्वपूर्ण वाक्य हो, ‘नेपाल कृषिप्रधान देश हो ।’ मुलुकका ६५ प्रतिशतभन्दा बढी जनता कृषि पेशामा संलग्न छन्...

भूमि बैंक सञ्चालनमा स्थानीय तहको चासो
आइतबार, १० साउन २०७८

भूमि बैंक सञ्चालनका लागि स्थानीय तहले इच्छा देखाएका छन् । गत आर्थिक वर्षदेखि नै तीन तहकै सरकारको समन्वयमा भूमि बैंक सञ्चालन गर्ने भने पनि पछिल्लो समय मात्र यसबारे स्थानीय तहले...

गोलभेँडाले मूल्य पाएन, कृषक मर्कामा
शुक्रबार, ०८ साउन २०७८

बन्दाबन्दीको प्रभाव र गुणस्तरमा प्रश्न उठ्नाले यस वर्ष यहाँ उत्पादित गोलभेँडाले उचित मूल्य पाउन सकेको छैन । गत वर्ष यही समय प्रतिकिलो रु २० मा बिक्री भएको गोलभेँडा यसपालि प्रतिकिलो...

अलैँचीबाट एक अर्ब ३५ करोड आम्दानी
सोमबार, ०४ साउन २०७८

अलैँची जोनबाट दुई हजार छ मेट्रिक टन उत्पादन भएकोमा दुई हजार मेट्रिक टन बिक्रीबाट रु एक अर्ब ३५ करोडभन्दा बढी किसानले आम्दानी लिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यालय...