
एजेन्सी । भिटामिन र खनिजमा धनी, चामल नेपालमा धेरै खाईन्छ । कार्बोहाइड्रेट युक्त चामलले भोकलाई घन्टौंसम्म हटाउन सक्छ । पकाउन सजिलो र चाडो पाक्ने कारण चामल धेरै व्यक्तिहरुको भान्सामा दैनिक पाक्ने गर्छ । तर चामलका बारेमा हालै गरिएको एक अनुसन्धानले चिन्ता बढाएको छ ।
एक नयाँ अध्ययन अनुसार चामल कम पकाएको भात खानेहरुमा क्यान्सरको जोखिम बढाएको तथ्यांक बाहिर आएको छ । हाल चामलको खानाको अधिकांश रसायन बिना तैयार गरीएको छ । वास्तवमा हाल चामललाई चमकदार बनाउनका लागि रसायन मिसाउने गरिएको छ । बजारमा पाइने चामललाई हामी धेरै लापरवाहीसंग पकाएर खाईरहेका छौं ।
बेलायतको क्वीन्स युनिभर्सिटी बेलफास्टद्वारा गरिएको एक अध्ययनमा धेरै स्वास्थ्य सम्बन्धी समस्याहरु देखिएको बताएको छ । बजारबाट खरिद गरिएको चामलमा रसायनहरु र कीराहरुबाट बचाउनका लागि रसायन प्रयोग गरिन्छ ।
चामलमा कीटनाशकहरु प्रयोग गरिएका कारण चामल अत्यन्त खतरनाक बनाउँछन् । यसले धेरै अवस्थामा आर्सेनिक विषाक्तता पनि निम्त्याउन सक्छ । चामल एक कार्सिनोजेन हो जासले क्यान्सरलाई बढान सहयोग गर्छ ।
९० को दशकमा क्यालिफोर्नियाका शिक्षकमा गरिएको अध्ययनमा महिलाहरुको स्तन क्यान्सर सहित अन्य धेरै क्यानसर जोखिम पहिचान भएको थियो । यसमा कुल ९,४०० स्वयंसेवकहरु क्यान्सर पीडित पाइएका थिए । जसमा स्तन र फोक्सोको क्यान्सर बिरामीहरुको संख्या उच्च पाइएको थियो ।
प्रतिक्रिया दिनुहोस