aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
ग्लोबल आइएमई लघुवित्तले वितरण गर्यो नगद लाभांश
सोमबार, १३ चैत्र २०७९

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत फागुन २४ गते सम्पन्न दशौं वार्षिक साधारण सभाबाट पारित कर समेत ८ प्रतिशत नगद...

गुँरास लाइफले १३ प्रतिशत बोनस शेयर दिने
आइतबार, १२ चैत्र २०७९

गुँरास लाइफ इन्स्योरेन्स कम्पनीले १३ प्रतिशत भन्दाबढी बोनस शेयर दिने घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैठकले आथिर्क वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई १३.२७१२७७२ प्रतिशत लाभांश दिने...

नेष्डो समृद्ध लघुवित्तको ७३.६८ प्रतिशत लाभांश प्रस्ताव
आइतबार, १२ चैत्र २०७९

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७८÷७९ को मुनाफाबाट कुल ७३ दशमलव ६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । चैत ९ गते बसेको कम्पनीको सञ्चालक समितिको...

आरएमडीसी लघुवित्तको लाभांश र मर्ज प्रस्ताव पारित
आइतबार, १२ चैत्र २०७९

संस्थाको ३१५ वटा साझेदार संस्थासँग कर्जा लगानीमा ११ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । संस्थाले आव २०७८र७९ मा रु ५० करोड ५५ लाख सञ्चालन नाफा गरेको छ। सेयरधनीलाई चुक्ता...

जीवन विकास लघुवित्तको १५ प्रतिशत लाभांश चैत ३० गते पारित हुने
शुक्रबार, १० चैत्र २०७९

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि चैत ३० गते वार्षिक साधारण सभा बोलाएको छ । चैत ९ गते बसेको कम्पनीको सञ्चालक समितिको...

अभियान लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने
बुधबार, ०८ चैत्र २०७९

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट लाभांश नबाँड्ने भएको हो । ...

डिप्रोक्स लघुवित्तले वितरण गर्यो नगद लाभांश
मंगलबार, ०७ चैत्र २०७९

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष वितरण गर्ने निर्णय गरेको ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा उल्लेखित बैंक खातामा...

सूर्यज्योति लाइफले यस वर्ष लाभांश वितरण नगर्ने
विहीबार, ०२ चैत्र २०७९

यी दुई कम्पनी नेपाल बीमा प्राधिकरणले तोकेको पूँजी रू. ५ अर्ब कायम गर्न मर्जरमा गएका हुन । मर्जरपछि पनि कम्पनीले कायम गर्नुपर्ने पूँजी अपुग देखिन्छ । चैत मसान्तभित्र रू. ५...

एशियन लाइफद्धारा लाभांश प्रस्ताव
मंगलबार, ३० फागुन २०७९

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ८.५० प्रतिशतका दरले हुन आउने २४ करोड ७१ लख ८९ हजार ४४२ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.४४ प्रतिशतका खरले हुन...

सिक्लेस हाइड्रोपावरका लगानीकर्तालाई पहिलो वर्षमै १०.५३ प्रतिशत लाभांश
मंगलबार, ३० फागुन २०७९

सिक्लेस हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गरेको पहिलो वर्षनै १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । फागुन २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष...

कृषि विकास बैंक र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
आइतबार, २८ फागुन २०७९

कृषि विकास बैंक र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । यी दुवै कम्पनीले फागुन ३० गते बुक क्लोज गरेकाले फागुन २९ गतेसम्म कायम...

उन्नति सहकार्य लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने
शुक्रबार, २६ फागुन २०७९

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । फागुन २५ गते साझ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस वर्ष कुनै पनि लाभांश वितरण नगर्ने...

एनआइसी एशिया लघुवित्तले लाभांश घोषणा गर्यो
आइतबार, २१ फागुन २०७९

वित्तको आइतबार बसेको १६८ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७८÷७९ को संचित मुनाफाबाट १४.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंक र वित्त संस्थाको...

कहिलेसम्म कायम भएका शेयरधनीले पाउँछन् जनउत्थान सामुदायिक लघुवित्तको लाभांश ?
आइतबार, २१ फागुन २०७९

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले शेयरदर्ता किताब (बुक क्लोज) को मिति तोकेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि चैत्र १० गते एक दिनका लागि शेयरदाखिला खारेज बन्द गर्ने निर्णय गरेको...

जीवन विकास लघुवित्तले घटाएर लाभांश वितरण गर्ने
आइतबार, २१ फागुन २०७९

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले घटाएर वितरण गर्न निर्देशन दिएको छ । कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट...

चैत ११ गते लाभांश पारित गर्दै समता घरेलु लघुवित्त
शुक्रबार, १९ फागुन २०७९

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ११ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । फागुन १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हिमालयन दृश्य रिसार्ट, धुलिखेलमा विहान ११ः३०...

स्वरोजगार लघुवित्तले चैत ११ गते लाभांश पारित गर्ने
शुक्रबार, १९ फागुन २०७९

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ११ गते १४औं वार्षिक साधारण सभा बोलाएको छ । फागुन १७ गतेको सञ्चालक समितिको बैठकले नेपाल पज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान ११ः३० बजे सभा...

युनाइटेड मोदी हाइड्रोपावरको लाभांश स्वीकृत
विहीबार, १८ फागुन २०७९

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको लाभांश स्वीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ सम्मको मुनाफाबाट शेयरधनीका लागि प्रस्ताव गरेको लाभांश विद्युत् नियमन आयोगबाट स्वीकृत भएको हो । ...

डिप्रोक्स र सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
विहीबार, १८ फागुन २०७९

डिप्रोक्स लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्ताको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । डिप्रोक्स लघुवित्तले फागुन १९ गते र सर्पोट लघुवित्तले फागुन २१ गते बुक...

कहिलेसम्म कायम भएका शेयरधनीले पाउँछन् स्वरोजगार लघुवित्तको लाभांश ?
विहीबार, १८ फागुन २०७९

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले शेयरदर्ता किताब (बुक क्लोज) को मिति तोकेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि फागुन ३० गतेदेखि चैत्र ११ गतेसम्मका लागि शेयरदाखिला खारेज बन्द गर्ने निर्णय गरेको...