काठमाडौं । एनआइसी एशिया लघुवित्तले लाभांश घोषणा गरेको छ । वित्तको आइतबार बसेको १६८ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७८÷७९ को संचित मुनाफाबाट १४.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंक र वित्त संस्थाको साधारण सभाले पारित गरेपछि सर्वसाधारण शेयरधनीले पाउने छन् ।
प्रतिक्रिया दिनुहोस