aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

उन्नति सहकार्य लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ फागुन २०७९
उन्नति सहकार्य लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । फागुन २५ गते साझ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

सो बैंठकले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको छ । गत वर्ष कम्पनीले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट ३० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस