aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
वित्तीय व्यवस्थापन गर्न नसक्ने आयोजनाको पीपीए खारेज गर्न हुन्न : इपान
आइतबार, २८ साउन २०८०

इपानका महासचिव बलराम खतिवडाले जलाशयुक्त आयोजना सरह नै नदी प्रवाहमा आधारित र अर्धजलाशययुक्त प्रकृतिका आयोजनाको हकमा पनि विद्युत् उत्पादन अनुमति पत्रको अवधि ५० वर्ष गर्न सिफारिस गर्नुपर्ने बताए । नेपाल...

‘प्राथमिकता क्रममा पीपीए गर्नुपर्छ’ : इपान
आइतबार, २८ साउन २०८०

केन्द्रीय बैंकले चालू आर्थिक वर्षका लागि जारी गरेको मौद्रिक नीतिमा ऊर्जा क्षेत्रको लगानी सीमा नबढेको तथा विद्युत आयोजनाको निर्माणमा ठूलो संख्यामा व्यवसायीको आगमन भएको हुँदा १०० मेगाबाट सम्मका आयोजनाको हकमा...

मोलुङ्ग हाइड्रोपावर एक करोड १४ लाखभन्दा बढी नोक्सानीमा
आइतबार, २८ साउन २०८०

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ करोड १४ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्ष सो अवधिसम्म ५५ लाख ४६ हजार खुद नाफा...

विद्युतीय सवारी साधनको प्रयोग प्रोत्साहन र प्रवर्द्धन गर्न र्‍याली
शनिबार, २७ साउन २०८०

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका पदाधिकारी, विद्युतीय सवारी साधनका प्रयोकर्तालगायतको उपस्थिति थियो । प्राधिकरणले सहरी  क्षेत्रका...

ऊर्जा उद्यमीका जायज समस्या समाधान गर्छौँः ऊर्जामन्त्री बस्नेत
शुक्रबार, २६ साउन २०८०

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रमा देखिएका समस्या सामूहिकरुपमा समाधान गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतका पदाधिकारीसँग आज ऊर्जा मन्त्रालयमा भएको छलफलमा उहाँले...

बरूण हाइड्रोपावरको नाफा ३३७ प्रतिशतले वृद्धि
शुक्रबार, २६ साउन २०८०

बरूण हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ करोड १२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष यस अवधिसम्म २५ लाख ६३ हजार रूपैयाँ मात्र...

कुलमानकै पत्रकार सम्मेलनमा बिजुली झ्याप्प-झ्याप्प !
विहीबार, २५ साउन २०८०

आफ्नो कार्यकालको मुख्य उपलब्धि सार्वजनिक गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना गरेको पत्रकार सम्मेलनमा नै पटक पटक बत्ती गएको छ । बिहिबार प्राधिकरणकै सभा हलमा भएको पत्रकार...

१२ अर्ब ३३ करोड नाफा कमाएको विद्युत् प्राधिकरणले आईपीओ जारी गर्ने
विहीबार, २५ साउन २०८०

नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७९/८० को अपरिष्कृत वित्तीय विवरणअनुसार रु १२ अर्ब ३३ करोड बराबरको नाफा कमाएको छ । आर्थिक वर्ष २०७७/७८ मा रु छ अर्ब १० करोड रहेकामा...

बढ्यो स्वच्छ ऊर्जाको पहुँच, ९८ प्रतिशत घरधुरीमा पुग्यो बिजुली
बुधबार, २४ साउन २०८०

आर्थिक वर्ष २०६२/६३ मा कूल विद्युत्को पहुँच २४ प्रतिशत बराबर रहेकामा आव २०७९/८० को अन्त्यसम्म आइपुग्दा ९८ प्रतिशत घरधुरीमा स्वच्छ ऊर्जाको पहुँच पुगेको देखिएको छ । आव २०६२/६३ मा १२ लाख...

नेपाल इलेक्ट्रिक तथा इलेक्ट्रोनीक्स अन्तर्राष्ट्रिय प्रदर्शनी हुने
बुधबार, २४ साउन २०८०

विद्युतीय, विद्युतीय उपकरण, र उर्जासँग सम्बन्धित प्रदर्शनी यो प्रदर्शनीको  दोस्रो संस्करण हो । नेपालको पहिलो एकमात्र बृहत् अन्तर्राष्ट्रिय उर्जा र विद्युतसँग सम्बन्धित प्रदर्शनी भएको आयोजकले दावी गरेको छ । ...

मधेस प्रदेशमा घट्दैछ विद्युत् चुहावट
मंगलबार, २३ साउन २०८०

कुनै बेला अत्यधिक विद्युत् चुहावट हुने मधेस प्रदेशमा पछिल्लो समय निरन्तर चुहावट घट्दै गएको छ । आर्थिक वर्ष २०७९/८० मा मात्रै करिब एक प्रतिशत विद्युत् चुहावट घटेको छ । विद्युत्...

घारखोला जलविद्युत् आयोजनाको परीक्षण सफल
आइतबार, २१ साउन २०८०

घारखोलाको विद्युत् गृहदेखि सवस्टेसनसम्म जोड्ने प्रशारण लाइनमा समस्या देखिएपछि परीक्षण अवधि लम्बिएको हो । अन्नपूर्ण गाउँपालिका–५ कुरिलाखर्कमा बाँध बनाइ घारखोलाको पानी तीन हजार पाँच सय मिटर लामो सुरुङबाट सोही गाउँपालिका,...

सौर्य मिनीग्रीडबाट विद्युतीकरण, १७१ घरधुरीमा पहुँचमा
आइतबार, २१ साउन २०८०

वैकल्पिक ऊर्जा  प्रवर्द्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोग तथा सुनकोशी गाउँपालिकासँगको साझेदारी र स्थानीयवासीको सहभागितामा ओखलढुङ्गाको ककनीमा सौर्य मिनीग्रीड आयोजना सम्पन्न भएको छ । सत्तरी किलोबाट पिक क्षमताको ‘ककनी सौर्य...

आईपीओ निष्कासनको प्रस्तावसहित टक्साल पिखुवाखोलाले बोलायो साधारण सभा
शुक्रबार, १९ साउन २०८०

टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले भदौ ७ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्दै कम्पनीको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने...

सिनर्जी पावर डेभलपमेन्टले सच्यायो हकप्रद निष्कासनको मिति
विहीबार, १८ साउन २०८०

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले हकप्रद शेयर निष्कासनको मिति सच्याएको छ । यस अघि सार्वजनिक सूचनामा तोकिएको मिति भदौ ३ गतेदेखि हुनुपर्नेमा अन्यथा भएकाले सच्याएको जानकारी कम्पनीले सूचना जारी गर्दै दिएको...

अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बिक्रीमा
विहीबार, १८ साउन २०८०

जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ४९ प्रतिशतले हुन आउने २४ लाख ९८ हजार ४० कित्ता आईपीओ विक्री गर्न अनुमति पाएका कम्पनीले कुल कित्तामध्ये १ लाख ९८...

‘कर्णाली प्रदेश विद्युत् विधेयक’ सभामा टेबुल
बुधबार, १७ साउन २०८०

उनका अनुसार प्रदेशस्तरमा उपलब्ध जलविद्युत्, नवीकरण र अन्य ऊर्जाका स्रोतको दिगोरूपमा अधिकतम र उचित परिचालनका माध्यमबाट विद्युत् उत्पादन, प्रसारण र वितरण प्रवर्द्धन गरी उपभोक्तालाई वातावरणमैत्री, स्वच्छ, नियमित, भरपर्दो गुणस्तरीय सुरक्षित...

अर्ब खर्चेर फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा सङग्रहालय बनाइँदै
मंगलबार, १६ साउन २०८०

काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित केन्द्रको जलाशय र विद्युत्गृह क्षेत्रमा रहेको जग्गामा हरियाली पार्क, रेस्टुराँ, पसल, जीप लाइन, पिकनिक स्पट, पुस्तकालय, बालउद्यानलगायतका संरचना निर्माण गरिने छन् । ...

चौतारा–काठमाडौँ अब विद्युतीय गाडी
आइतबार, १४ साउन २०८०

चौताराका युवा व्यवसायी हिरोमणि श्रेष्ठ र निमेष श्रेष्ठले विद्युतीय गाडी सञ्चालन गर्नुभएको हो । पहिलो चरणमा १०÷१० सिट यात्रु क्षमता भएको चार बसबाट सेवा प्रदान गरिएको व्यवसायी निमेष श्रेष्ठले जानकारी...

मध्यभोटेकोशीको बिजुली खेर जाने अवस्था, सब-स्टेशन नहुँदा प्राधिकरणलाई समस्या
आइतबार, १४ साउन २०८०

सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन दुई सय २० केभी क्षमताको सबस्टेसनमा एकातिर बिजुली खेर जाने चिन्ता र अर्कोतर्फ लगानी बढ्ने अवस्था सिर्जना भएको छ । चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको...