टोलीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको सिद्धलेक गाउँपालिको सिमानामा पर्ने प्रस्ताव गरिएको बाँध निर्माण स्थल, सिद्धलेक गाउँपालिकाको सलाङमा विद्युतगृह निर्माण स्थल, जलाशयबाट डुबानमा पर्ने आरुघाट क्षेत्र, आर्खेतलगायतका ठाउँको निरीक्षण गरेको...
अरुण काबेली पावरले निष्कासन गर्न लागेको शतप्रतिशत हकप्रद शेयर असार २४ गतेसम्म कायम शेयरधनीहरूले मात्र भर्न पाउनेछन् । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि असार २५ गते एक दिन बुक...
कम्पनीले हाल कायम चुक्ता पूँजी रू. १ अर्ब ६० करोडको आधारमा १ बराबर शून्य दशमलव ७५ अनुपातमा प्रतिशेयर रू. १०० अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर कम्पनीले...
सिंगटी हाईड्रो इनर्जी लिमिटेडको अधिकृत पूँजी रु. २ अर्ब ९० करोड रूपैयाँ, जारी पूँजी रु. २ अर्ब ९० करोड रूपैयाँ, र हकप्रद शेयर निष्काशन पश्चात् उक्त कम्पनीको चुक्ता पूँजी रु....
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा उद्यमीले उठाउँदै आएका माग सम्बोधन गर्न सरकारले अधिकतम प्रयास गर्ने जानकारी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)...
यही असार १ र २ गते पूर्वमा आएको बाढीपहिराका कारण जलविद्युत् क्षेत्रमा रु आठ अर्ब ८४ करोडको क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) नेपालले आज प्रधानमन्त्री पुष्पकमल...
अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ मा सार्वजनिक संस्थानहरूको वित्तीय अवस्था बारेको प्रतिवेदनमा यस्तो देखिएको हो । नाफामा गएका दुई वटा मध्ये पनि जनकपुर चुरोट कारखाना लिमिटेड सञ्चालनमा नरहेको...
मस्र्याङ्दी नदीमा पानीको बहाव बढ्दै गएपछि जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बढेको हो । दैनिकरुपमा वर्षा हुने क्रम जारी रहेकाले मस्र्याङ्दी नदीमा पानी बहाव बढेपछि पूर्ण क्षमताको बिजुली उत्पादन भइरहेको आयोजना...
विद्युत् नियमन आयोगका अनुसार चालु आर्थिक वर्षमा मात्रै ४७ वटा हाइड्रोपावर कम्पनीको २ हजार १८४ दशमलव ८३ मेगावाट विद्युत् खरिद बिक्री दरको निर्धारण तथा विद्युत् खरिद सम्झौतामा सहमति भएको छ...
ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको असार १७ गते बसेको बैठकले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय...
दोर्दी करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख रमेश पौडेलका अनुसार दोर्दी करिडोर क्षेत्रका आयोजनाको बिजुली प्रसारण पूर्वाधार अभावमा ती आयोजनाको विद्युत् खेर जाने अवस्थामा रहेपनि गत भदौबाट प्रसारण लाइन सञ्चालनमा आएसँगै...
सरकारको सार्थक प्रयासका कारण मुलुकको ऊर्जा क्षेत्रमा एकपछि अर्को उल्लेख्य सफलता हासिल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भारत सरकारले आगामी १० वर्षमा १० हजार मेगावाट...
बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएकोछ । कम्पनीको असार १२ गते बसेको सञ्चालक समितिको बैठकले सत प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय...
पूर्वी नेपालमा आएको बाढीपहिरोका कारण नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा एक सय ६४ मेगावाट बराबरको बिजुली आपूर्ति अवरुद्ध भएको छ । निजी क्षेत्रको ऊर्जा उत्पादकको सङ्गठन स्वतन्त्र ऊर्जा उत्पादनको संस्था नेपाल...
अष्ट्रेलियाको ‘नेशनल ग्यालरी सङ्ग्रहालयमा रहेका नेपाली पूरातात्विक महत्वका चार थान काठका कलाकृति नेपाल फिर्ता ल्याइने भएको छ । नेपाली कलाकारले २०औँ शताब्दीभन्दा अगाडि बनाएका काठका कलाकृति विभिन्न माध्यमबाट क्यानबेरास्थित नेशनल...
दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ । असार १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर...
नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनले आईपीओ निष्कासन गर्नका लागि दुई हाइड्रोपावर कम्पनीलाई अनुमति दिएको छ । सेबोनले मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ निष्कासन गर्न...
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठका पोल विस्थापन गर्न ५० अर्ब बजेट आवश्यक रहेको बताएका छन् । उनले देशभरका काठका पोल विस्थापन गर्न तथा जीर्ण पोलको सट्टामा नयाँ...
साझा पावार डेभलपमेन्ट प्राइभेट लिमिटेडले निर्माण गर्ने २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनामा कुमारी बैंकले लगानी गर्ने भएको छ । बैंक र साझा पावर डेभलपमेन्टबीच मंगलबार वित्तिय व्यवस्था...
कम्पनीले आफ्ना सवारी साधनलाई विलासी नभई विद्युतीय सवारी साधनको रुपमा हेर्न चाहेको तर सरकारले अन्य मुलुकबाट आयात हुने विद्युतीय सवारीमा आयात शुल्क माफ गर्ने वा घटाउने मनसाय नरहेको बताएको थियो...