aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
म्याग्दीलाई पूर्ण विद्युतीकरण गर्ने योजना कार्यान्वयन
मंगलबार, १४ कार्तिक २०८०

यो योजनामार्फत म्याग्दीको भौगोलिक र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिकाको गुर्जा बाहेक सबै बस्तीमा केन्द्रीय लाइनको विद्युत् सुविधा पुग्ने भएको छ । प्राधिकरणको म्याग्दी वितरण केन्द्रका इञ्जिनीयर शिवराज शर्माले विद्युत्...

नेपालको नवीकरणीय ऊर्जामा लगानी गर्न बेलायतसँग अर्थमन्त्रीको आग्रह
मंगलबार, १४ कार्तिक २०८०

अर्थमन्त्री डा. प्रकाशशरण महतले बेलायतको तर्फबाट नेपालको नवीकरणीय उर्जामा लगानीका लागि आग्रह गरेका छन् । संयुक्त अधिराज्य (बेलायत)का ट्रेजरी लर्डस्मन्त्री बारोनेस पेनबीच लण्डनस्थित अर्थ मन्त्रालयमा भएको भेटवार्ताका क्रममा अर्थमन्त्री डा।...

तनहुँमा ५३ ग्राहकका विद्युत् लाइन काटियो
मंगलबार, १४ कार्तिक २०८०

ग्राहकबाट रु १० लाख ६१ हजार १० महसुल सङ्कलन हुनपर्ने देखिएको केन्द्रका सूचना अधिकारी डम्बरबहादुर श्रेष्ठले जानकारी दिए । उक्त लाइन काटिएकामध्ये ३४ जना ग्राहकले रकम बुझाएर पुनः लाइन जडान...

विद्युत् महसुल नतिर्नेको लाइन काटिने
आइतबार, १२ कार्तिक २०८०

प्राधिकरणका अनुसार ६० दिनभन्दा बढी समयदेखि विद्युत् महसुल भुक्तानी बाँकी रहेका ग्राहकको कात्तिक १२ गतेदेखि अभियानको रूपमा विद्युत् लाइन काटिने छ । प्राधिकरणले यसअघि नै सूचना जारी गरी आठ स्थानीय...

अरुण तेस्रोको काम ५८ दिनदेखि अवरुद्ध
आइतबार, १२ कार्तिक २०८०

छयाङ्कुटी–दिदिङ पुखुवा सडकखण्डको २४ किलोमिटर क्षेत्रको मुआब्जा पटकपटक माग गरिए पनि मुआब्जा नपाएपछि पीडित अनिश्चितकालीनरुपमा आन्दोलनमा उत्रिएका हुन् । पीडितहरुले दसँैमा पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । अरुण तेस्रो प्रवेशमार्ग...

मुआब्जा निर्धारणमै अल्झियो दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना
आइतबार, १२ कार्तिक २०८०

खोटाङको रावाबेँसी गाउँपालिका–३, लामीडाँडा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–६, भदौरेको सीमामा पर्ने र भुँवाघाटबाट उत्पादन गरिने राष्ट्रिय गौरवको सो जलविद्युत् आयोजनाले ओगट्ने खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका गरी करिब २५ हजार रोपनी...

भारतको नयाँ व्यवस्थाले नेपालको जलविद्युतले राम्रो बजार पाउनसक्ने
शनिबार, ११ कार्तिक २०८०

भारतको विद्युत् मन्त्रालयले यही ३ कात्तिकमा राजपत्रमा सूचना प्रकाशित गर्दै सन् २०२४/२०२५ देखि २०२९/२०३० सम्मका लागि नवीकरणीय ऊर्जाको न्यूनतम खपत अंश तोकेको छ । यसमा वायु, जलविद्युत्, वितरित र अन्य...

डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनको बक्यौता महसुल उठाउन लाइन काट्दै प्राधिकरण
शनिबार, ११ कार्तिक २०८०

उपभोक्ताबाट असुलउपर गर्नुपर्ने बक्यौता महसुल करिब रु २१ अर्ब ८७ करोड ८५ लाख र सडक बत्तीबापत स्थानीय निकायहरुले तिर्नुपर्ने बक्यौता महसुल करिब रु छ अर्ब आठ करोड ९४ लाख रहेको...

प्रसारण लाइन बनाउन राज्यले सहयोग नगरेको कुलमान घिसिङको आरोप
शुक्रबार, १० कार्तिक २०८०

पहाडी, शिवालिक चुरे र तराई क्षेत्रमा पर्ने प्रसारण लाइनका लागि ७ सय ९२ वटा टावर निर्माण गर्नु पर्छ । यसमध्ये ७ सय ५७ वटा टावरको जग हालिएको छ । ७...

गण्डकी प्रदेशको ६६ हजार हेक्टरमा बाह्रैमास सिँचाइ
विहीबार, ०९ कार्तिक २०८०

आव २०७४/७५ सम्ममा कुल खेतीयोग्य जमिनमध्ये १२ दशमलव ६९ प्रतिशत क्षेत्रफलमा मात्र बाह्रैमास सिँचाइ सुविधा पुगेको थियो । मनाङको नौ सय ४४, मुस्ताङको तीन हजार ६१, म्याग्दीको एक हजार आठ...

तल्लो सेती जलविद्युत् आयोजनाको लगानी व्यवस्थापनमा सहजीकरण गरिदिन पत्राचार
विहीबार, ०९ कार्तिक २०८०

तल्लो सेती जलविद्युत् आयोजनामा जाइका र एसियाली विकास बैंक (एडिबी) ले चासो देखाएको बताइएको छ । प्रबन्ध सञ्चालक श्रेष्ठका अनुसार दुई वर्षभित्र तल्लो सेती जलविद्युत् आयोजना निर्माणको चरणमा जानेछ ।...

करिब ५ सय मेगावाट विद्युत् खेर
बुधबार, ०८ कार्तिक २०८०

नेपाल विद्युत प्राधिकरण, यसका सहायक कम्पनीहरू र निजी क्षेत्र क्षेत्रका जलविद्युत आयोजनाहरूबाट हाल दैनिक रूपमा करिब २ हजार २ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ । त्यसमध्ये करिब १ हजार...

दसैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर
आइतबार, ०५ कार्तिक २०८०

हालसम्म आयोजनाको समग्र प्रगति ४३ प्रतिशत पुगेको छ । निर्माण सुरु भएको चार वर्षको अवधिमा आयोजनाले तीन वटा प्याकेजमा ४३ प्रतिशत प्रगति हासिल गरेको बताइएको छ । आयोजनाका अनुसार प्याकेज...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना स् मुआब्जा निर्धारणमै अल्झियो
आइतबार, ०५ कार्तिक २०८०

गत चैत २६ गतेको सर्वदलीय छलफलले जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम चलनचल्तीको मूल्य, बैंक तथा वित्तीय संस्थाले गर्ने मूल्याङ्कन, जिल्लामा कारोबार भएको मूल्य र सरकारी दर रेटलाई आधार मानेर जग्गाको...

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ सर्वसाधारणमा बाँडफाँट
शुक्रबार, ०३ कार्तिक २०८०

व्यापारिक उत्पादन भैनसकेको यस कम्पनी हाल सञ्चित नोक्सानीमै रहेको छ । आर्थिक वर्ष ०७६/७७ मा ४६ लाख रूपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको कम्पनी आर्थिक वर्ष ०७७÷७८ मा १ करोड ४२...

नेशनल हाइड्रोको हकप्रद शेयर नेप्सेमा सूचीकृत
विहीबार, ०२ कार्तिक २०८०

कम्पनीको ८२ लाख २१ हजार ४५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । सूचीकृत भएको दोस्रो कारोबारदिन देखि कारोबारयोग्य हुने यो शेयरसम्बन्धीत शेयरधनीको आफ्नो हितग्राही खातामा जम्मा भएपछि...

घलेम्दी हाइड्रोको २०० प्रतिशत हकप्रद शेयर क-कसले भर्न पाउँछन् ?
विहीबार, ०२ कार्तिक २०८०

कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट हाल कायम चुक्ता पूँजीको आधारमा २०० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि असोज १८ गते अनुमति पाएको थियो । हकप्रद शेयर निष्कासनको मिति...

कात्तिक १६ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्दै भिजन लुम्बिनी ऊर्जा
विहीबार, ०२ कार्तिक २०८०

आयोजना प्रभावित स्थानीयमा कम्पनीले कात्तिक १ गते र वैदेशिक रोजगारीमा रहेका नेपालीमा असोज १५ गते आईपीओ बाँडफाँट गरिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ९१ हजार २५० कित्ता...

एमसिसीअन्तर्गत बन्ने प्रसारण लाइनको पुनर्ठेक्का अन्योलमा
बुधबार, ०१ कार्तिक २०८०

सुरुआती लागत अनुमानभन्दा बढी रकमको ठेक्का प्रस्ताव भएपछि यो ठेक्का प्रक्रिया रद्द भएको एमसिए–नेपालको भनाइ छ । कुल तीन सय १५ किलोमिटरको चार सय केभी विद्युत् प्रसारण लाइनका लागि अब...

जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात
बुधबार, ०१ कार्तिक २०८०

नेपाल विद्युत प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत...