१० अर्ब ५९ करोड रुपैयाँ रहेको अपर तामाकोशीको चुक्तापूँजी हकप्रद सेयर जारी भएपछि २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । लिमिटेडले २२ मेगावाटको रोल्वालिङ खोला निर्माण गर्न हकप्रद शेयर जारी...
गौतमले भने, ‘संस्थापकबाट सतप्रतिशत र सर्वसाधारणबाट ५५ प्रतिशत गरी हालसम्म ७८ प्रतिशत रकम सङ्कलन भइरहेको छ, शेयर भर्ने स्थानहरुमा व्यापक भीडभाड देखिएको छ, बाँकी ६ दिनमा अपेक्षाकृत रुपमै रकम सङ्कलन...
मङ्गलबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्रालय र मातहतका निकायका प्रमुख तथा पदाधिकारीसँगको छलफलमा मन्त्री बस्नेतले आगामी १२ वर्षका लागि तयार पारिएको कार्ययोजनालाई वस्तुगत र व्यावहारिक रूपमा कार्यान्वयन गर्ने गरी...
करिब ८५ किलोवाट क्षमताको विद्युत् उत्पादन गरी यहाँका सर्वसाधारणलाई उज्यालो दिने उद्देश्यले ठेक्का खोलिएको मन्त्री बस्नेतले बताए । चाल्चामा सौर्य मिनिग्रेट निर्माण गर्नका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ठेक्का खोलेसँगै...
नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद बिक्री सम्झौताका लागि प्राधिकरणले बोलायो प्रवर्द्धकहरुलाई बोलाएको छ । प्राधिकरणको योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालय विद्युत व्यापार विभागले एक सूचना जारी गर्दै सम्झौताका लागि...
सानिमामाई हाइड्रोपावर कम्पनी लिमिटेडले यस वर्ष १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७९/८० को मुनाफाबाट...
“कर्णालीमा ऊर्जा उत्पादनको अवस्था १६.५४ मेगावाट छ । प्रदेशका तीन लाख सात हजार आठ सय ७२ घरधुरीमा विद्युतीकरण गरिएको छ”, शर्माले भने “जसमध्ये राष्ट्रिय प्रसारण लाइनबाट दुई लाख ४६ हजार...
निकै लामो सङ्घर्षपछि भोटखोलामा बिजुली बाल्न सफल भएको कर्णले बताए। उनका अनुसार सुगम र दुर्गम सबै ठाउँमा राष्ट्रियस्तरका विद्युतीकरण पु¥याउने लक्ष्यअनुसार भोटखोलामा राष्ट्रिय प्रसारणलाइन जोडिएको हो । ...
भारतको विद्युत् मन्त्रालयले गत १५ साउनमा विद्युत् आयात निर्यात (क्रस बोर्डर) स्वीकृति तथा सहजीकरणका लागि तोकिएको निकायको कार्यविधि संसोधनमार्फत छिमेकी देशका अनुमतिप्राप्त निकायलाई रियल टाइम मार्केटमा पनि सहभागी हुन पाउने व्यवस्था...
सीईओ एलिसले आफ्नो भ्रमणको क्रममा नेपाल सरकारका वरिष्ठ नेताहरू र एमसीसी कार्यान्वयनसँग सम्बन्धित चुनौतिहरूलाई सम्बोधन गर्न र कम्प्याक्टका अन्य विवादहरुमा पनि छलफल हुने जनाइएको छ । ...
पछिल्ला दिनमा जलविद्युत् आयोजनाको केन्द्रका रुपमा स्थापित हुँदै गएको सोलुखुम्बुमा थप एक आयोजना निर्माण हुने भएको छ । करिब २८ मेगावाट (२७ दशमलव नौ) मेगावाट क्षमताको मिडल इन्खु जलविद्युत् आयोजना...
आफूजस्ता कयौं प्रभावितको खातामा मुआब्जा रकम राख्ने र बिना जानकारी अर्कै व्यक्तिको नामबाट झिकेको गुनासो सुनिएको काप्रीको भनाइ छ । ...
कर्णाली प्रदेशमा निर्माण हुन लागेको सो आयोजनाले समग्र प्रदेशलाई उज्यालो बनाउने लक्ष्य राखिएको छ । आयोजनास्थल पुग्नका लागि पहुँचमार्ग निर्माण तथा अन्य पूर्वतयारीको काम अन्तिम चरणमा छ । ...
कम्पनीले ६५ प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव गर्दै आठौं वार्षिक साधारण सभा बोलाएको थियो । साथै रित्त संस्थापतर्फको एक जना , सर्वसाधारणतर्फको एक जना सञ्चालक र स्वतन्त्र सञ्चालक नियुक्ति वारे...
यस्तै राजनीतिक प्रतिबद्धतालाई उत्प्रेरित गर्दै दिगो विकास लक्ष्य पूरा गर्न विश्वव्यापी, समतामूलक, दिगो खानेपानी तथा सरसफाइका सेवा प्राप्त गर्नका लागि सरोकारवालाबीच समन्वयका संयन्त्रको विस्तार गर्ने तथा विश्वसनीय र सुधारिएको सेवा...
तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूमध्ये ६२ हजार ११७ जना आवेदकहरूलाई पहिलो चरणमा १० कित्ताका दरले र बाँकी रहेको २ कित्ता आईपीओ यी मध्येका १० कित्तादेखि २० कित्तासम्मा माग गर्ने...
नेपालको जलस्रोतमा मुख्यतः अमेरिकी र भारतीय लगानी नरुचाएको चीनले पनि त्रिपक्षीय टकरावमा नेपाललाई अप्ठेरो पर्नेगरी नयाँ कदमहरू चाल्न थालेको छ । ...
सरकारले भएजति सबै लाइसेन्स खारेज गर्ने, राम्रा आयोजनाहरू सरकार आफैंले बनाउने र बाँकी अप्ठेरा आयोजनाहरू बोलकबोलमार्फत दिन खोजिएको हो । यस्ता आयोजनाहरूमध्ये सबै राम्रा हुन्छन् भन्ने निश्चित छैन । ...
जलविद्युत उत्पादक कम्पनीलाई पारदर्शी बनाउन र सर्वसाधारणको लगानी सुरक्षित गर्ने उद्देश्यले सेबोनले धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा संशोधन, परिमार्जन तथा थप व्यवस्था अघि बढाइसकेको जनाएको छ । ...
निर्माणाधिन भवन शिलान्यास गर्दै नगरप्रमुख दधिराज सुवेदीले यस आयोजनाले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरे । आयोजनाबाट असर पर्ने क्षेत्रमा आयोजनाले शिक्षा, स्वास्थ्य, खानेपानीलगायत पूर्वाधार क्षेत्रमा गरेको काम सकारात्मक रहेको...