aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
तनहुँ जलविद्युत आयोजनाका सबस्टेशन निर्माण
शुक्रबार, २४ कार्तिक २०८०

सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजनाले जिल्लामा विद्युतीकरणका लागि सबस्टेशन निर्माण गरेको उनले बताए । नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको हो ।

इन्धन बेच्दा प्राप्त ५ रुपैयाँ बुढीगण्डकी आयोजनालाई
विहीबार, २३ कार्तिक २०८०

चिनियाँ कम्पनी गेजुवालाई तत्कालीन सरकारले २ खर्ब ६३ अर्ब रुपैयाँमा बनाउनेगरी बुढीगण्डकी आयोजनाको ठेक्का दिएको थियो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो निर्णय गर्दा ९ अर्ब रुपैयाँ घोटाला भएको दाबी गरेका...

विद्युत् महसुल नतिर्नेको लाइन काटियो
विहीबार, २३ कार्तिक २०८०

लाइन काटिएका सेवाग्राहीमध्ये सात सय ६० जनाबाट बक्यौता रकम असुली गरिएको कार्यालयका प्रमुख रामु श्रेष्ठले बताए । उनीहरुबाट रु एक करोड ३७ लाख बक्यौता रकम असुली गरिएको छ । उनले...

विद्युत् महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो
बुधबार, २२ कार्तिक २०८०

यसरी २५ प्रतिशतका दरले थपदस्तुर लागेको ६०औं दिनसम्म पनि बक्यौता महशुल नबुझाएमा  लाइन काट्ने व्यवस्था छ ।  लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महशुल नबुझाउने उपभोक्ताहरुलाई कालोसूचीमा राखी असूली प्रक्रिया...

पोखरामा धमाधम विद्युतीय तार भूमिगत गरिँदै
बुधबार, २२ कार्तिक २०८०

आयोजनालाई चाहिने तारसहित महत्वपूर्ण उपकरण भारतबाट ल्याइएको हो । पोखरा–मुग्लिन सडक आयोजनाले अनुमति नदिएका कारण पनि केही समय मुख्य राजमार्ग क्षेत्रमा तार भूमिगत गर्न समस्या भएको थियो । ...

ङादी ग्रुप पावरले विद्युत विक्रीबाट कमायो करिब ५ करोड
बुधबार, २२ कार्तिक २०८०

ङादी ग्रुप पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ४ करोड ८२ लाख रूपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको विद्युत विक्री...

यस वर्ष बरुण हाइड्रोपावर २ करोडभन्दा बढी नोक्सानीमा
बुधबार, २२ कार्तिक २०८०

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म २ करोड ९ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले ९९ लाख ६४ हजार रूपैयाँभन्दा...

तनहुँ जलविद्युत् आयोजनाको बाँध मनसुन अगावै सम्पन्न हुने
मंगलबार, २१ कार्तिक २०८०

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध आगामी मनसुन अगावै सम्पन्न गर्ने गरी निर्माण प्रारम्भ गरिएको छ । आयोजनाको प्याकेज–१ अन्तर्गतको बाँध निर्माणको प्रक्रिया सोमबारदेखि...

जलविद्युत आयोजनाको मुख्य बाँध निर्माण गर्न सेती नदी फर्काइयो
सोमबार, २० कार्तिक २०८०

१४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदीलाई फर्काइएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई १४० मि. अग्लो...

मोलुङ्ग हाइड्रोपावरले पहिलो त्रैमाससम्म कमायो ३ करोडभन्दा बढी नाफा
सोमबार, २० कार्तिक २०८०

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले ३ करोड ४३ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । यस वर्ष कम्पनीको खुद नाफा गत वर्षको तुलनामा २८ दशमलव...

सानिमा माई हाइड्रोपावरले विद्युत बेचेर कमायो करिब ३३ करोड
सोमबार, २० कार्तिक २०८०

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म सानिमा माई हाइड्रोपावर लिमिटेडले ३२ करोड ९८ लाख रूपैयाँभन्दा बढीको विद्युत बिक्री गरेको छ । गत वर्षको पहिलो त्रैमाससम्म ३२ करोड १७ लाख रूपैयाभन्दा बढीको...

गण्डकीमा वैकल्पिक विद्युत् प्रसारण लाइन बनाउन शुरू
आइतबार, १९ कार्तिक २०८०

“कालीगण्डकी करिडोरअन्तर्गत दुई सय केभी क्षमताको दाना–खुर्कोट–न्यू बुटवल जोड्ने प्रसारण लाइन हालै निर्माण सकिएको छ, यो लाइनको कनेक्टर भरतपुर सवस्टेशनसँग हुन्छ, हामीले खुर्कोटदेखि नयाँ मोदी नयाँ लाइन बनायौँ भने खुर्कोट–न्यू...

आँखु खोला जलविद्युतले कमायो करिब ९७ करोड नाफा
आइतबार, १९ कार्तिक २०८०

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ९६ करोड ८६ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको पहिलो त्रैमाससम्मको तुलनामा कम्पनीको खुद नाफा कम भएको...

भूकम्पले घर भत्काएका बाहेक अन्य ठाउँमा विद्युत् सुचारु
शनिबार, १८ कार्तिक २०८०

भत्किएको ठाउँमा उद्धार कार्य जारी रहेको र यस्तो अवस्थामा विद्युत् लाइन दिंदा थप दुर्घटना हुने भएकाले त्यहाँ आपूर्ति बन्द गरिएको उल्लेख गरे । उनले धेरै घर भत्किएको क्षेत्रमा मात्र लाइन...

माथिल्लो अरुण निर्माण अगाडि बढाईने
शुक्रबार, १७ कार्तिक २०८०

स्रोतको सीमितता भएता पनि माथिल्लो अरुणलाई कार्यान्वयनको चरणमा लैजान राम्रो बजेट विनियोजन गरिएको उल्लेख गर्दै मन्त्री महतले स्रोतको अभावमा आयोजना अगाडि बढाउन नसक्ने अवस्था आउन नदिने प्रतिबद्धता जनाए । लगानीका...

विद्युत् प्राधिकरणले उठायो ६५ लाख बक्यौता
शुक्रबार, १७ कार्तिक २०८०

केन्द्रका प्रमुख रामु श्रेष्ठका अनुसार अभियानका क्रममा बिहीबारसम्म तीन सय ३० ग्राहकको लाइन काटिएको छ । सो क्रममा रु एक करोड चार लाख ३८ हजार बराबरको बक्यौता रकम बराबरको लाइन...

जर्मनीको सहयोगमा बनाइएका दुई विद्युत सबस्टेशन उद्‌घाटन
शुक्रबार, १७ कार्तिक २०८०

जर्मन सरकारले केएफडब्लु विकास बैंकमार्फत २०७२ सालको विनाशकारी भूकम्पपछि नुवाकोट र रसुवाको विद्युत् वितरण प्रणाली सञ्जाल पुनःनिर्माण, विस्तार तथा सुदृढीकरणका लागि ५० लाख युरो (करिब रु ७० करोड) अनुदान रकम दिएको...

उपत्यकाका यी स्थानहरुमा विद्युत आपूर्ति बन्द हुने
शुक्रबार, १७ कार्तिक २०८०

नेपाल विद्युत प्राधिकरणका अनुसार शुक्रबार जारी गरेको सूचनाका अनुसार सिंहदरबार परिसरभित्रका सबै कार्यालयहरु, जिल्ला प्रशासन कार्यालय बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसारमा विद्युत आपूर्ति बन्द हुने छ । ...

दूधकोशीमा लगानी गर्ने एडिबीको प्रतिबद्धता
विहीबार, १६ कार्तिक २०८०

एसियाली विकास बैंक (एडिबी)ले ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडिबीका महानिर्देशक रमेश सुब्रमण्यम  र एडिबी नेपाल...

वन मन्त्रालयले जलविद्युत आयोजना बन्धक बनाएको इप्पानको दाबी
विहीबार, १६ कार्तिक २०८०

जलविद्युत आयोजनाहरूलाई अध्ययन सहमति, इआईएरआईइई सहमति, वन पैदावर हटाउने स्वीकृती, जग्गाको भोगाधिकारको स्वीकृति, प्रसारण लाइनका काम कारबाहीको स्वीकृति लगाएतका प्रक्रियाहरू रोकेर सर्वोच्च अदालतको अवहेलना गरेको इप्पानको भनाइ छ । ...