aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 
बैंक अफ काठमाण्डूका ग्राहकलाई युरोपा फिटनेस सेन्टरमा २५ प्रतिशत छुट
शुक्रबार, १७ असार २०७९

यस सम्झौता पश्चात् ग्राहकहरुले युरोपा फिटनेस सेन्टरमा उपलब्ध हुने फिटनेस सेवाहरुमा एकमुष्ठ २५ प्रतिशतको छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी...

जीवन विकास लघुवित्तको ७० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत
शुक्रबार, १७ असार २०७९

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बोनससँगै कर प्रयोजन समेतका लागि ३ दशमलव ६८ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गत चैत २५ गते सम्पन्न तेस्रो वार्षिक साधारण...

सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई सिद्धार्थनगर सिटी अस्पतालमा विशेष छुट
शुक्रबार, १७ असार २०७९

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड भैरहवा शाखा र सिद्धार्थनगर सिटी अस्पतालबीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सिद्धार्थनगर सिटी अस्पताल बीच विभिन्न...

नबिल बैंकको प्रमुख सिईओमा ढुङ्गाना, गरे पदभार ग्रहण
शुक्रबार, १७ असार २०७९

नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेका छन् । नबिल बैंक लिमिटेडकोे बिहिबार सम्पन्न संचालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र प्रसाद...

सिबिफिनद्धारा प्रधानमन्त्रीलाई मौद्रिक नीति मार्फत नीतिगत सुधारका लागि दवाव दिन आग्रह
विहीबार, १६ असार २०७९

सिबिफिनका अध्यक्ष  पवनकुमार गोल्यानले कोभिड–१९ र विश्वमा घटेका विभिन्न घटनाक्रमबाट नेपालको अर्थतन्त्रमा परेका प्रभावहरुको न्यूनिकरण र समस्याग्रस्त उद्योग व्यवसायहरुको पुनरुत्थान, घरेलु, साना तथा मझौला उद्योगहरुको स्तरोन्नति, तरलताको समस्या समाधान, विप्रेषणको...

पैसा नभएको चेक दिएर झुक्याउने विष्णु माया योन्जन पक्राउ
विहीबार, १६ असार २०७९

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका ८ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका ५ घर भएकी ४२ वर्षीया विष्णु माया योन्जनलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । विष्णु मायाले आफ्नो खातामा...

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा खानेपानी व्यवस्थापन
विहीबार, १६ असार २०७९

महालक्ष्मी विकास बैंक लिमिटेडको झक्तपूर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत चाँगुनारायण नगरपालिका वडा नं ६, नगरकोट, वेशीटोल स्थित रहेको श्री चेतना आधारभूत विद्यालयमा बालमैत्री खानेपानीको धारा निर्माण गरी विद्यालयलाई...

डोल्पाको दुनैमा नयाँ शाखा खोलेसँगै सबै जिल्लामा पुग्यो ग्लोबल आइएमई बैंक
विहीबार, १६ असार २०७९

ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पा जिल्ला ठुलीभेरी नगरपालिका–३, दुनै बजारमा २८९औ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । डोल्पाको दुनैमा नयाँ शाखा स्थापनासँगै ग्लोबल आइएमई बैंक नेपालको ७७...

नेपाल बैंकको सञ्चालकमा गंगाप्रसाद ज्ञवाली नियुक्त
विहीबार, १६ असार २०७९

नेपाल बैंक लिमिटेडको सञ्चालकमा गंगा प्रसाद ज्ञवाली नियुक्त भएका छन् । बिहिबार एक सूचना जारी गर्दै नेपाल बैंकको सञ्चालकमा गंगा प्रसाद ज्ञवाली नियुक्त भएको जानकारी दिईएको हो । ...

नबिल बैंकमा चार जना  डिपुटी सिइओ हुने
विहीबार, १६ असार २०७९

भुपेन्द्र पाण्डे पूर्वाधार विकास बैंक हुँदै एन बैंक पुगेका हुन भने सुजितकुमार शाक्य ग्लोबल आइएमइ बैंक हुँदै नबिल बैंक पुगेका हुन । त्यस्तै, मनोज ज्ञवाली ज्योति विकास बैंकको प्रमुख कार्यकारी...

ज्योति विकास बैंकको नयाँ शाखा ललितपुरको टीकाथलीमा
बुधबार, १५ असार २०७९

महालक्ष्मी नगरपालिका वडा नं. ५, ललितपुरस्थित टिकाथली शाखा को समुद्घाटन महालक्ष्मी नगरपालिकाका मेयर हरि गोविन्द श्रेष्ठ र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए । उद्घाटन समारोहमा बैंकका...

सिटिजन्स बैंकका ग्राहकले होटल हिमालयन भिल्लामा छुट पाउने
बुधबार, १५ असार २०७९

सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले होटल हिमालयन भिल्लाका विभिन्न सेवा सुविधाहरुमा ५० प्रतिशत सम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

नेपाल बङ्लादेश बैंक र नबिल बैंकले पाए एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति
बुधबार, १५ असार २०७९

राष्ट्र बैंकका बैंक वित्तीय संस्थाका सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक गुणाकर भट्टले आर्थिक न्युजसंग भने, ´नेपाल राष्ट्र बैंकले बुधबार यी दुई बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको हो । अब यी...

जुलाई महिनामा भारतका बैंकहरु हरेक दिन विराएर बन्द रहनेछन
बुधबार, १५ असार २०७९

रिजर्भ बैंकको क्यालेन्डर अनुसार यो महिना सप्ताहन्त बाहेक ७ दिन बैंक बिदा हुने भएको छ । रिजर्भ बैंकले बिदालाई तीनवटा कोष्ठकमा राख्छ। यी तीन ब्राकेटहरू छन्  ।  वार्ता योग्य उपकरण...

नबिल बैंकको २८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणले खरीद गर्न पाउने
बुधबार, १५ असार २०७९

नबिल बैंक लिमिटेडको २८ हजार ५८९ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न सक्ने गरी विक्रीमा आएको छ । बैंकले यस अघि जेठ ५ गते विद्यमान संस्थापक शेयरधनीहरूले...

सानिमा बैंकको ऋणपत्र असार २४ गतेसम्म विक्रीमा रहने
बुधबार, १५ असार २०७९

सानिमा बैंक लिमिटेडले असार १० गतेदेखि निष्कासन गरेको १० वर्षे अवधिको ऋणपत्र असार २४ गतेसम्म विक्रीमा रहने भएको छ । बैंकले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदर रहेको ‘१०.२५ प्रतिशत...

प्राइम कमर्सियल बैंकको ऋणपत्र खरिदका लागि आवेदन दिने मंगलवार अन्तिम दिन
मंगलबार, १४ असार २०७९

प्राइम कमर्सियल बैंक लिमिटेडले जेठ ३१ गतेदेखि निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने असार १४ गते अन्तिम दिन रहेको छ । बैंकले रू. ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री...

नबिललाई एसएसइ इनएबलर्स अफ सोसियल इन्टरप्रुनरशिप अवार्ड
मंगलबार, १४ असार २०७९

नबिल बैंकले सामाजिक उद्यमशीलतालाई प्रबद्र्धन गर्न शुरु गरेको ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रम (NABIL School of Social Entrepreneurship -NABIL SSE) को पहिलो ब्याचको २० जना फेलोहरुले Enablers of Social Entrepreneurship Award...

ऋणपत्र निष्काशन गर्दै नेपाल एसबिआई बैंक
मंगलबार, १४ असार २०७९

नेपाल एसबीआई बैंक लिमिटेडले असार २२ गतेदेखि ५ वर्षे अवधिको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ निष्कासन गर्न लागेको हो...

कामना सेवा विकास बैंकको १७ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन
मंगलबार, १४ असार २०७९

कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका...