aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 
राष्ट्र बैंकको निर्देशन- अन्तर्राष्ट्रिय हवाई टिकट काट्ने ट्राभल एजेन्टहरु दर्ता हुन आउनू
सोमबार, १३ असार २०७९

नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रेतार एजेन्सीहरुलाई दर्ता गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रेता कम्पनीहरुलाई दर्ता हुन भनेको हो...

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
सोमबार, १३ असार २०७९

ऋणपत्रको साँवा भुक्तानी २०८४ असार १५ गते हुने छ भने यसको ब्याज अर्धवार्षिक रुपमा हुने र ब्याजमा आयकर लाग्ने सूचनामा उल्लेख छ ।खरिदकर्ताले घटीमा रु ५० हजार र बढीमा कूल...

सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा रुकुमको चुनवाङमा
सोमबार, १३ असार २०७९

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले रुकुम जिल्लाको...

हिमालयन बैंकको वित्तीय साक्षरता तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न
सोमबार, १३ असार २०७९

हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्ने उद्देश्यले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम तथा शैक्षिक सामाग्री वितरण सम्पन्न गरेको छ । बैंकले नगरपालिकाको वडा नं. ०२...

स्मार्टच्वाईस टेक्नोलोजिज र गरिमा विकास बैंकले विद्युतीय कारोबारलाई बढवा दिने
सोमबार, १३ असार २०७९

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र राष्ट्रिय स्तरको “ख” वर्गको इजाजतपत्र प्राप्त गरिमा विकास बैंक लिमिटेडवीच एससीटी–युपीआई डेबिट कार्ड मार्फत भुक्तानी सेवा प्रदान गर्नको...

मौद्रिक नीति सुझावः आधारदरमा ४ प्रतिशतसम्म प्रिमियम जोडी ब्याजदर निर्धारण गर्ने व्यवस्था गरौं
आइतबार, १२ असार २०७९

नेपाल लघुवित्त बैंकर्स संघले आगामी आर्थिक वर्षमा आउने मौद्रिक नीतिबारे सुझाव दिएको छ । संघले नेपाल राष्ट्र बैंकलाई लघुवित्त क्षेत्रमा देखिएका विद्यमान समस्या सम्बोधन गर्न विभिन्न सुझावहरु दिएको हो ।

ज्योति विकास बैंकको नयाँ शाखा बेसीशहरमा
आइतबार, १२ असार २०७९

ज्योति विकास बैंकले आइतबार बेसीशहर शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा सञ्चालनमा ल्याइएको हो। ...

माछापुच्छ्रे बैंकद्वारा प्रसिद्ध हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण
आइतबार, १२ असार २०७९

माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खोटाङ्ग जिल्लाको हलेसी तुवाचुङ नगरपालिका स्थित प्रसिद्ध हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण गरेको छ । ...

प्रभु बैंकको गण्डकी प्रदेश कार्यालयद्वारा रक्तदान कार्यक्रम
शनिबार, ११ असार २०७९

वाणिज्य बैंकहरुका प्रदेश प्रमुख तथा प्रतिनिधि लगायत स्थानियको उपस्थिति रहेको थियो । वैंकले आगामी दिनहरुमा पनि प्रादेशिक तथा शाखा कार्यालयहरुबाट यस्तै सेवामूलक कार्यक्रम सञ्चालन गर्दै जाने वताइएको छ । ...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ऋणपत्र निष्कासन गर्न सेबोनमा निवेदन दियो
शुक्रबार, १० असार २०७९

नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) ले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । बैंकले रू. ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका...

नेपाल एसबिआई बैंकले ३ अर्ब बराबरको ऋणपत्र निष्कासनका लागि बोर्डबाट पायो अनुमति
शुक्रबार, १० असार २०७९

नेपाल एसबिआई बैंकले रू. ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले रू. १ हजार अंकित दरको ३० लाख कित्ता ऋणपत्र...

कामना सेवा विकास बैंकद्वारा १६ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन
शुक्रबार, १० असार २०७९

कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका...

बैंक अफ काठमाण्डूको गण्डकी प्रदेशका विभिन्न स्थानमा घरदैलो कार्यक्रम सम्पन्न
शुक्रबार, १० असार २०७९

बैंक अफ काठमाण्डू लिमिटेडले सम्पूर्णहरुलाई सहज बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले बैंकका गण्डकी प्रदेश अन्र्तगतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको...

ज्योति विकास बैंकको मणिग्राम र परासी शाखा उद्घाटन
शुक्रबार, १० असार २०७९

ज्योति विकास बैंकले २०७९ साल असार १० गते शुक्रबार मणिग्राम र परासीमा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखाहरु...

कामना सेवा बैंकको केएस आइ मोबाइलमा अब नेपाल पे क्युआर उपलब्ध
शुक्रबार, १० असार २०७९

कामना सेवा विकास बैंक लिमिटेडद्वारा सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपाल पे क्युआर लाई आफ्नो मोबाईल बैंकिङ्ग केएस आइ मोबाइलमा एकीकृत...

ऋण असुली पुनरावेदनमा वाणिज्य बैंकका मात्रै ४२६ मुद्दा
शुक्रबार, १० असार २०७९

यस अवधिमा ६ अर्ब ४९ करोड २९ लाख ७५ हजार ४९२ रुपैयाँ बराबरका २१७ वटा मुद्दाको फर्छौट भएको छ भने ८ अर्ब २४ करोड ६ लाख ४४ हजार ७०८ रुपैयाँ...

सिटिजन्स बैंक र अलफ्ट काठमाडौं ठमेल बीच समझदारी
शुक्रबार, १० असार २०७९

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र छाँयाँदेवी कम्प्लेक्स, ठमेल स्थित अलफ्ट काठमाडौं ठमेल बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । ...

एनसीसी बैंकको ६२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा
शुक्रबार, १० असार २०७९

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको ६२ हजार ८२ कित्ता संस्थापक शेयर असार १० गतेदेखि लिलामीमा आएको छ । बैंकले विभिन्न चार सदस्यहरूको नाममा रहेको उल्लेखित कित्ता शेयर विद्यमान...

प्रभु बैंकको करिब ५६ हजार कित्ता संस्थापक शेयर विक्रीमा
शुक्रबार, १० असार २०७९

प्रभु बैंक लिमिटेडले ५५ हजार ९९३ कित्ता संस्थापक शेयर असार १० गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले विभिन्न तीन सदस्यहरूको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न...

एनएमबि बैंकका ग्राहकहरुलाई भाटभटेनीमा किनमेल गर्दा फाइदै फाइदा
विहीबार, ०९ असार २०७९

एनएमबि बैंकले भाटभटेनी, धनगढीमा किनमेल गरी इएनएमबी (ओम्नि च्यानल), भिसा डेबिट र क्रेडिट कार्डहरू मार्फत भुक्तानी गर्दा एनएमबि बैंकका ग्राहकहरूले १० प्रतिशत वा ५ सय क्यासब्याक पाउने गरी साझेदारी गरिएको...