aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र बाँडफाँट
सोमबार, १० फागुन २०७७

बैंकको ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाउनेछन् । वाणिज्य बैंकहरुले निक्षेपकर्तालाई १ वर्षको ६ देखि अधिकतम ८ प्रतिशत ब्याज दिँदै आएका छन् भने बचतको व्याजदर औसतमा...

नेपाल एसबिआई बैंकद्धारा मानवसेवा आश्रमलाई सहयोग
आइतबार, ०९ फागुन २०७७

नेपाल एसबिआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरास्थित मानवसेवा आश्रममा आवश्यक सोलार वाटर हिटर, १० वटा बंक बेड, मास्क तथा स्यानिटाइजर प्रदान गरेको छ । ...

फोनलोनमा आकर्षण बढ्दो, सय दिनमा लिए हजार जनाले ऋण
आइतबार, ०९ फागुन २०७७

फोनबाट ऋण लिने सुविधा प्रति आकर्षण तिब्र देखिएको छ । हाल फोन लोनको सुविधा तीनवटा वाणिज्य बैंकले दिएका छन् । हालसम्म नबिल बैंक, लक्ष्मी बैंक र कुमारी बैंकले फोन बाट...

सिभिल बैंकको साधारण सभा सम्पन्न, लाभांश पारित
आइतबार, ०९ फागुन २०७७

सिभिल बैंक लिमिटेडको दशौं वार्षिक साधारण सभा मिति आइतबार सम्पन्न भएको छ । उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ८ प्रतिशतका दरले हुन आउने ६४ करोड...

‘अहिले म मानिसलाई पैसा कमाउन सिकाउने अभियानमा छु’
आइतबार, ०९ फागुन २०७७

म माग्ने मान्छे होइन, दिने मान्छे हो । राष्ट्र बैंकमा बसेर लक्ष्य प्राप्ती गर्न नसक्ने देखेपछि उनले निवृत्त नहुँदै २००६ को अन्तिम दिन राष्ट्र बैंक छाडे र त्यसकै भोलिपल्ट सिटिजन...

सिभिल बैंकको आज साधारण सभा
आइतबार, ०९ फागुन २०७७

सिभिल बैंक लिमिटेडको वार्षिक साधारण सभा आज आइतबार  हुने भएको छ । बैंकको माघ १५ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको दशौँ वार्षिक साधारण सभा बैंकको...

एनसीसी बैंकको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन
आइतबार, ०९ फागुन २०७७

एनबि ग्रुप नेपाल प्रालि, सांग्रिला इन्भेष्टमेन्ट प्रालि, एनबि इन्भेष्टमेन्ट प्रालि, मानाङ्क इन्भेष्टमेन्ट, दोलखा भीमसेन इन्भेष्टमेन्ट र हिमालयन क्यापिटलको स्वामित्वमा रहेको शेयर लिलामी गर्न लागेको हो । ...

हुलाक बचत बैंकको रकम हिनामिना
शुक्रबार, ०७ फागुन २०७७

अख्तियार अनुसन्धान आयोगले दुवै कर्मचारीको नाममा रकम अपचलन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गरेपछि गएको गतचैत महिनाबाट जिल्ला हुलाक बचत बैंकमा बचतकर्ताहरुले आफ्नो रकम झिक्न र बचत गर्न  पाएका...

सनराइज बैंकको ग्राहकलाई मनकामना केबल कारको टिकट खरिदमा क्यास व्याक
शुक्रबार, ०७ फागुन २०७७

‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानलाई आत्मासाथ गर्दै बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सनराइज स्माटको प्रयोग गरि मनकामना केबल कारको टिकट खरिद गर्दा क्यास व्याक दिने योजना ल्याएको छ । ...

सिटिजन्स बैंक र पे लेस एप्सबीच समझदारी
शुक्रबार, ०७ फागुन २०७७

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पेलेस एप्स बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले पेलेस एप्ससँग आवद्ध ४५० भन्दा...

सिन्धु विकास बैंकले यस वर्ष लाभांश नदिने
शुक्रबार, ०७ फागुन २०७७

गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सञ्चालक समितिले पास गरी नेपाल राष्ट्र बैंकमा थप स्वीकृतिका लागि पेश गर्ने निर्णय कम्पनीको फागुन ६ गतेको सञ्चालक समितिको बैठकले गरेको छ ।

नेपाल बङ्गलादेश बैंकले शुरु गर्यो क्युआर कोड भुक्तानी सेवा
शुक्रबार, ०७ फागुन २०७७

नेपाल बङ्गलादेश बैंकले पनि क्युआर रकोड भुक्तानी सेवा शुरु गरेको छ । बैंकले शुक्रबार एक कार्यक्रमको आयोजना गरेर चावहिलको चन्द्रविनायक तरकारी बजारमा क्युआर कोड शुभारम्भ गरेको हो । ...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई कतार एयरवेजको टिकट किन्दा छुट
विहीबार, ०६ फागुन २०७७

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण...

महालक्ष्मी विकास बैंकद्वारा बाल सारथीलाई आर्थिक सहयोग
विहीबार, ०६ फागुन २०७७

महालक्ष्मी विकास बैंक लिमिटेडले असल, चरित्रवान र राष्ट्रप्रति जिम्मेवार नागरिक तयार गर्ने उद्देश्यले, अनाथ तथा बिपन्न बर्गका बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्दै आईरहेको छ । यसैक्रममा काठमाडौं महानगरपालिका वडा नं....

साधना लघुवित्तमा रोजगारीको अवसर
विहीबार, ०६ फागुन २०७७

दरखास्तवालाले मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर उत्र्तीण गरी बैंक तथा वित्तीय संस्थाहरुमा कम्तिमा १० वर्ष र लघुवित्त कम्पनीमा ३ वर्ष काम गरेको हुनुपर्ने लघुवित्तले जनाएको छ । साथै, व्यवस्थापन विषयमा स्नातकोत्तर...

नेपाल इन्फ्रास्ट्रक्चर बैंक खर्बपति क्लबमा
विहीबार, ०६ फागुन २०७७

नेप्सेका अनुसार आइतबारदेखि कारोबार शुरू भएको बैंकले पाँच दिनमै बजार पूँजीकरण १ खर्ब बढी पुर्‍याएर नयाँ रेकर्ड बनाएको हो। इन्फ्रास्ट्रक्चर बैंक नेप्सेमा सूचीकृत कम्पनीमध्ये एक सातामै बजार पूँजीकरण १ खर्ब नाघ्ने...

एनएमबि बैंकको सीईओमा केसी दोहोरिए
विहीबार, ०६ फागुन २०७७

केसीको यहि फागुन मसान्तमा चार वर्षे कार्यकाल सकिदै थियो ।  केसीलाई चैत १ गतेदेखि लागु हुनेगरी थप ४ वर्षको लागि सिइओमा दोहोर्याएको बैंकले जनाएको छ ।केसीको कार्यकालमा बैंकले उत्कृष्ठ काम...

धितो लिलामीको सूचना धमाधम निकाल्दै बैंकहरु, राष्ट्र बैंकको राहत कसलाई ?
विहीबार, ०६ फागुन २०७७

अहिले सबैजसो बैंकहरुले ऋणीको कर्जा लिलामीका लागि प्रक्रिया अघि बढाउने भन्दै दिनदिनै सार्वजनिक सूचना प्रकाशन गरिरहेका छन् । सो अवधिभित्र पनि ऋण नतिरे धितो लिलाम प्रक्रिया अघि बढाउने चेतावनी समेत...

कामना सेवा विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
विहीबार, ०६ फागुन २०७७

माघ २२ गतेदेखि सार्वजनिक निष्कासनमा आएको कामना सेवा विकास बैंकको ऋणपत्रमा आवेदन दिने फागुन ६ गते (आज) अन्तिम दिन रहेको छ । विक्री खुलाको छिटो अवधि माघ २६ गतेसम्म माग...

महिला ट्रेकिङ्ग उधमीहरुलाई प्रभु बैंकद्धारा सहुलियतपूर्ण कर्जा प्रदान
विहीबार, ०६ फागुन २०७७

प्रभु बैंक लिमिटेडले आईडिया स्टुडियो नेपालसंगको सहकार्यमा सहयात्रा समृद्धिको (Partnership for Prosperity) कर्जा योजना अन्तर्गत सोलुखुम्बु जिल्ला, खुम्बु पासाङ्गल्हामु गाउपालिका, वार्ड नं ३, फाकदिङमा विभिन्न २४ महिला ट्रेकिङ्ग उधमीहरुलाई सहुलियतपूर्ण...