aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

एनएमबि बैंकको सीईओमा केसी दोहोरिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ फागुन २०७७
एनएमबि बैंकको सीईओमा केसी दोहोरिए

काठमाडौं । एनएमबि बैंकले प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा सुनिल केसी नै दोहोरिएका छन । बुधबार बसेको बैंकका सञ्चालक समितिको ४१५ औं वैठकले केसीलाई थप चार वर्षका लागि पुन नियुक्त गरेको हो । 

केसीको यहि फागुन मसान्तमा चार वर्षे कार्यकाल सकिदै थियो ।  केसीलाई चैत १ गतेदेखि लागु हुनेगरी थप ४ वर्षको लागि सिइओमा दोहोर्याएको बैंकले जनाएको छ ।केसीको कार्यकालमा बैंकले उत्कृष्ठ काम गरेको भन्दै पुन केसीलाई दोहार्याएको सञ्चालक समितिका एक सदस्यले बताए । 

प्रतिक्रिया दिनुहोस