aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
आज कुन देशको मुद्रा कतिमा हुँदैछ किनबेच ? यस्तो छ विनिमयदर
मंगलबार, १२ असार २०८०

अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ८४ पैसा र बिक्री...

सामूहिक कृषि प्रवद्र्धनका लागि ज्योति विकास बैंकद्वारा धान रोप्ने मेसिन प्रदान
सोमबार, ११ असार २०८०

ज्योति विकास बैंकले रुपन्देहीस्थित तिलोत्तमा १० शान्तिनगरमा उद्यमशील टोल विकास संस्थालाई एक थान धान रोप्ने मेसिन प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवद्र्धन...

यस्तो छ आजको विनिमयदर, कुन देशको कतिमा हुँदैछ कारोबार ?
सोमबार, ११ असार २०८०

त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्री दर १३१ रुपैयाँ ५६ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ६३ पैसा र...

सिटिजन्स बैंकका ग्राहकले टोखा केब फनपार्कमा छुट पाउने
आइतबार, १० असार २०८०

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले टोखा केब फनपार्कमा छुट पाउने भएक छन् । आइतबार बैंक र टोखा केब फनपार्क प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई विशेष छुट दिने...

मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितालाई महालक्ष्मीको साथ
आइतबार, १० असार २०८०

महालक्ष्मी विकास बैंक लिमिटेडले आठौैं मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता सञ्चालनका लागि प्रायोजन सहयोग गरेको छ । बेंकले ‘स्वस्थ मानसिकताको लागि स्वस्थ शरीर ,स्वस्थ शरीरको लागि शारीरिक व्यायाम’ भन्ने...

सानिमा बैंकद्वारा दिर्घायु बचत योजना अन्तर्गत बीमा रकम हस्तान्तरण
आइतबार, १० असार २०८०

सानिमा बैंकका बालाजु कार्यालयका प्रबन्धक राम हरि अधिकारीले बीमा प्रदायक कम्पनी मेटलाइफको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरेका छन् । राम माया अधिकारीले सानिमा बैंकको धादिङबेसी शाखामा उक्त योजना अन्तर्गत...

जीडीपीभन्दा निक्षेप बढी हुँदा यसरी पर्दैछ अर्थतन्त्र जोखिममा
आइतबार, १० असार २०८०

वित्तीय क्षेत्रको वृद्धिदर उच्च हुनु राम्रो भए पनि त्यस अनुसार अर्थतन्त्रको वृद्धि हुन सकेको छैन । यसमा जोखिम पनि छ । वित्तीय प्रणालीमा रहेको रकमबाट पुँजी निर्माण हुन सक्दैन । वित्तीय...

तीन बैंकको संस्थापक शेयर बिक्रीमा, कुनको कति ?
आइतबार, १० असार २०८०

तीन वटा बैंकको संस्थापक शेयर बिक्री खुलेको छ । प्रभु बैंक, सिटिजन्स बैंक र ज्योती विकास बैंकको संस्थापक शेयर बिक्री खुलेको हो । ...

प्रभु बैंकको ७ लाखभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा
आइतबार, १० असार २०८०

प्रभु बैंक लिमिटेडले संस्थापक तर्फको ७ लाख १७ हजार ९०७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले १ लाख १६ हजार ६७३ कित्ता शेयर सर्वसाधारणले समेत खरीद गर्न पाउने...

प्रतिकित्ता १२६ मा ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा
आइतबार, १० असार २०८०

ज्योति विकास बैंक लिमिटेडले संस्थापक तर्फको १ लख ६८ हजार ४९६ कित्ता संस्थापक शेयर असार १० गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले प्रतिशेयर रू. १२६ मूल्यमा उक्त शेयर असार १७...

संस्थापकले किनेनन् सिटिजन्स बैंकको ३४ हजारभन्दा बढी कित्ता शेयर, सर्वसाधारणमा बिक्री
आइतबार, १० असार २०८०

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ३४ हजार ३३७ दशमलव ६९ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । यस अघि जेठ ६ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी...

आज कुन देशको मुद्राको कतिमा हुँदैछ कारोबार ? यस्तो छ मूल्यसूची
आइतबार, १० असार २०८०

अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्री दर १३१ रुपैयाँ ५६ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ २९ पैसा र बिक्री...

आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
शनिबार, ०९ असार २०८०

अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्री दर १३१ रुपैयाँ ५६ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ २९ पैसा र बिक्री...

सनराइज बैंकले दियो २० जनालाई हात तथा खुट्टा
शुक्रबार, ०८ असार २०८०

सनराइज बैंकले २० जनालाई कृतिम हात तथा खुट्टा प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वको काम गर्दै जाने क्रममा मधेश प्रदेशको वीरगंजमा अंगभंग भएका २० जानलाई कृतिम हात तथा खुट्टा...

एनएमबि बैंकद्वारा वीच्याट पे सार्वजनिक, चिनियाँ पर्यटकले अब नेपालमा सजिलै भुक्तानी गर्न सक्ने
शुक्रबार, ०८ असार २०८०

एनएमबि बैंकसगँको साझेदारी मार्फत छिमेकी राष्ट्र चीनको सर्वाधिक लोकप्रिय डिजीटल वालेट वीच्याट पे आधिकारिक रुपमा पहिलो पटक नेपाली बजारमा प्रवेश गरेको छ । यो साझेदारील वीच्याट मार्फत कारोवार गर्ने चिनियाँ...

आज कुन देशको मुद्रा कतिमा हुँदैछ किनबेच ? यस्तो छ मूल्यसूची
शुक्रबार, ०८ असार २०८०

अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ ८३ पैसा र बिक्री दर १३१ रुपैयाँ ४३ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ३ पैसा र बिक्री...

नबिल बैंकका ग्राहकले दैनिक २० लाख रुपयाँ डिजिटलरुपमै पठाउन सक्ने
विहीबार, ०७ असार २०८०

नबिल बैंकले आफ्नो नयाँ अनलाइन बैंकिङ सेवा एनबैंक वेबको सेवा सुरु गरेको छ । बैंकले एक भर्चुअल कार्यक्रम गरी बिहीबारबाट यस्तो सेवाको सुरुवात गरेको हो । ...

सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ-संस्थामा छुट
विहीबार, ०७ असार २०८०

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थाहरुसंग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ती संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त...

सानिमा बैंकका ग्राहकहरुलाई नागरिक कम्युनिटि टिचिङ्ग हस्पिटलमा छुट
विहीबार, ०७ असार २०८०

सानिमा बैंकले भक्तपुरको गठ्ठाघरमा रहेको नागरिक कम्युनिटि टिचिङ्ग हस्पिटलसंग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न हस्पिटलसंग छुट दिन सम्झौता भएको...

हिमालयन बैंकका ग्राहकले आरोगिन हेल्थ केयरमा विशेष छुट पाउने
विहीबार, ०७ असार २०८०

हिमालयन बैंक लिमिटेड र आरोगिन हेल्थ केयर रिसर्च सेन्टरबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई उक्त हेल्थ केयर सेन्टरले प्रदान गर्दै आएको विभिन्न सेवा–सुबिधाहरुमा ५ देखि ४५ प्रतिशतसम्म छुट प्रदान गर्ने...