aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
पहिलो दिन एक लाख भन्दा बढीले भरे घोराही सिमेन्टको आईपीओ
विहीबार, ३२ जेठ २०८०

आजदेखि बिक्रीमा आएको घोराही सिमेन्टको प्राथमिक शेयर (आईपीओ)मा पहिलो दिन बिहीबार साँझ ५ बजेसम्म एक लाख भन्दा बढीले आवेदन दिएका छन् । सीडीएस एण्ड क्लियरिङ हाउसका अनुसार ५१ लाख ३५...

सनराइज बैंकद्वारा नगद तथा चेक जम्मा गर्ने मेसिनको शुभारम्भ
विहीबार, ३२ जेठ २०८०

अधिकतम बैंकिङ्ग सेवा तथा सुविधाहरू डिजिटल माध्यमद्वारा प्रदान गर्ने अभिप्रायले सनराइज बैंकले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने सेवाको शुभारम्भ गरेको छ । आज एक...

सहकारीको जिम्मा राष्ट्र बैंकलाई दिनु हुँदैन: खतिवडा
विहीबार, ३२ जेठ २०८०

कार्यक्रममा बोल्दै उनले भने, ‘सहकारीको जिम्मा राष्ट्र बैंकलाई नदिओस् है । अहिले नै गोलभेँडा खाइरहेको छ, छारो हानिरहेका छन् । सहकारी लिनु भयो भने तपाईँहरू फस्नु हुन्छ ।’ ...

सानिमा बैंकका ग्राहकहरुलाई इसामु जापानिज रेष्टुरेन्टमा विशेष छुट
विहीबार, ३२ जेठ २०८०

उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट÷क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा विशेष छुट पाउने भएको छ । बैंकले रेष्टुरेन्ट बिलमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरेको...

बैंकको कर्मचारी हो भन्दै कसैले ओटिपी मागे नदिनूः राष्ट्र बैंक
विहीबार, ३२ जेठ २०८०

विगत केही समयदेखि अनधिकृत व्यक्तिहरुले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकको कर्मचारी भएको भनी ग्राहकहरुलाई ग्राहक पहिचान (केवाइसी) सम्बन्धी विवरण अद्यावधिक गर्न सम्बन्धित ग्राहकबाट ‘वान टाइन पासवर्ड (ओटिपी)’  निश्चित...

धौलागिरी र खप्तड लघुवित्तलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति
विहीबार, ३२ जेठ २०८०

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकलले अन्तिम स्वीकृति प्रदान गरेको छ । दुबै कम्पनीले मर्जर सम्बन्धी प्रस्ताव वैशाख १६ गते...

नबिल बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने
विहीबार, ३२ जेठ २०८०

बैंकले डिवेन्चर बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । मंगलबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बिच दुई पक्षले समझदारी गरेका हुन् । समझदारी पत्रमा बैंकका तर्फबाट प्रमुख...

आज पनि बढ्यो अष्ट्रेलियन डलरको मूल्य, अरु देशको के छ अवस्था ?
विहीबार, ३२ जेठ २०८०

अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ६ पैसा र बिक्री दर १३१ रुपैयाँ ६६ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ६२ पैसा र बिक्री...

नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक र उपायबीच सम्झौता, बैंकिङसहित बीमा लगायतका सुविधा प्रदान हुने
बुधबार, ३१ जेठ २०८०

बैंकले कर्पारेट बेनिफिट सेभिङ अकाउन्ट योजना अन्तर्गतर्ग ड्राइवर पार्टनरहरु सहज भुक्तानीको सुविधा सहितको शुन्य शेषी खाता जसमा ७ लाख सम्मको दुर्घटना मृत्यु बीमा १५  हजार रुपैयाँसम्मको औषधि उपचार सुविधा ३५...

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई ‘सेफ्स बर्गर’मा विशेष छुट
बुधबार, ३१ जेठ २०८०

मुक्तिनाथ विकास बैंकले र नेपाल विभिन्न स्थानहरुमा शाखाहरु रहेको “सेफ्स बर्गर प्रालि ”सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । बैंकले  आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग...

सनराइज बैंकद्वारा निशुल्क स्वास्थ्य शिविर सञ्चालन
बुधबार, ३१ जेठ २०८०

सामाजिक उत्तरदायित्व अन्तर्गत सनराइज बैंकको योगिकुटी शाखाले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले तिलोत्तम्मा आँखा अस्पताल, बुटवलसँगको समन्वयमा निशुल्क आँखा शिविर सञ्चालन गरेको हो । ...

नबिल बैंक र एसियन पेन्टबीच च्यानल फाइनान्सिङको सम्झौता
बुधबार, ३१ जेठ २०८०

नबिल बैंक लिमिटेड र एसियन पेन्टस् नेपाल प्रालिबिच च्यानल फाइनान्सिङ सुविधाको लागि सहकार्य गर्ने सम्झौता भएको छ । च्यानल फाइनान्सिङ सहकार्य सम्बन्धमा सोमबार दुई पक्षीय समझदारी भएको हो । बैंकका...

आज पनि उकालो लाग्यो अष्ट्रेलियन डलर, अरु कुन देशको के छ अवस्था ?
बुधबार, ३१ जेठ २०८०

अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ५० पैसा र बिक्री दर १३२ रुपैयाँ १० पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ९८ पैसा र बिक्री...

सनराइज बैंकका ग्राहकलाई केएफसी, पिज्जा हन्ट र क्रिम बेलमा विशेष छुट
मंगलबार, ३० जेठ २०८०

सनराइज बैंक र देव्यानी इन्टरनेश्नल नेपालबिच सम्झौता भएको छ । डिजिटल कारोबारलाई प्रर्वद्घन गर्न सनराइज बैंकका ग्राहकहरुलाई विशेष छुट दिने यो सम्झौता भएको हो । ...

सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संस्थामा विशेष छुट
मंगलबार, ३० जेठ २०८०

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थाहरुसंग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ सम्झौता गरेको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने...

वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाउने
मंगलबार, ३० जेठ २०८०

सो बैठकले निक्षेपमा दिँदै आएको ब्याजदर भने हालकै अवस्थाका कायम राख्ने निर्णय गरेको संघका अध्यक्ष सुनिल केसीले जानकारी दिए । उनले आर्थिक न्युजसँग भने, ‘बेसरेट घट्दो छ ।  सरकारले पनि...

ईसेवा मनि ट्रान्सफर र नबिल बैंकबिच रेमिट्यान्स भुक्तानी सम्झौता
मंगलबार, ३० जेठ २०८०

ईसेवा मनि ट्रान्सफर र नबिल बैंकबिच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत अब विदेशबाट ईसेवा मनि ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स्, नबिल बैंकको नेपालका सातै प्रदेशमा...

दुई विकास बैंकको करिब ११ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
मंगलबार, ३० जेठ २०८०

जेठ ३० गतेदेखि मुक्तिनाथ विकास बैंक लिमिटेड र महालक्ष्मी विकास बैंकको कुल १० लाख ६६ हजार ४४७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । महालक्ष्मी विकास बैंकको ९ लाख ४७...

मर्जर तथा प्राप्ति प्रस्तावसहित नारायणी डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा
मंगलबार, ३० जेठ २०८०

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असार १९ गते २१औं वार्षिक साधारण सभा बोलाएको छ । जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले होटल मोनालिसा, सैराहा, चितवनमा विहान ११ः३० बजे सभा गर्ने...

आज पनि बढ्यो अष्ट्रेलियन डलरको भाउ, कुन देशको मुद्रा कतिमा हुँदैछ किनबेच ?
मंगलबार, ३० जेठ २०८०

अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ६० पैसा र बिक्री दर १३२ रुपैयाँ २० पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ७७ पैसा र बिक्री...