विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा...
भारतमा केही दिनदेखि कोरोना संक्रमित हुने र मृत्यु हुनेको संख्या बढेको छ । शनिवार एकै दिन भारतमा एक सय जना संक्रमितको मृत्यु भएको छ । साथै दुई हजार चार सय...
प्रदेश नं २ मा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वाबको नमूना सङ्कलन निरन्तररूपमा भइरहेको छ । यस प्रदेशमा शनिबार मध्याह्नसम्ममा दुई हजार ४१० को स्वाबको नमूना सङ्कलन...
सिन्धुपाल्चोकको तातोपानी नाकाबाट सामान आयात हुन थालेपछि विवाद बढेको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्वभर त्रास फैलिरहेकाले सामान आयात गर्न नहुने भन्दै विवाद बढेको हो ।...
शनिबार दिउसोसम्मको विवरण अनुसार अमेरिकामा कुल ६५ हजार ७७६ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा मात्रै २३ जनाको मृत्यु भएको छ । त्यसैगरी कुल संक्रमितको संख्या ११ लाख...
सन् २००८ मा चिकित्सा शास्त्र तर्फको नोबेल पुरस्कार विजेता फ्रान्सका वैज्ञानिक प्रोफेसर लुच मन्त्याग्नियरले कोरोना भाइरसबारे नयाँ तथ्यको खुलासा गरेका छन् । एचआइभी पत्ता लगाएका ती वैज्ञानिकले कोरोना भाइरस कुनै...
जिल्लाभित्र विकास निर्माणका आयोजना सञ्चालन हुन थालेपछि सिन्धुपाल्चोकका स्थानीय तहले निर्माण सामग्री ढुवानीकर्ताको अनिवार्य स्वास्थ्य परीक्षण गर्ने भएका छन् । सिन्धुपाल्चोक प्रवेश गर्ने मुख्य नाका बन्देउमा चौतारा साँगाचोकगढी नगरपालिका...
जुन काम र जुन प्रयोजनका लागि पास दिइएको हो, त्योभन्दाविपरीत पासको दुरुपयोग भएको समेत फेला परेकाले उनीहरुलाई कारवाहीको दायरामा ल्याइएको छ । अत्यावश्यक कामबाहेक अन्य समयमा घुमफिर गर्न, भेटघाट गर्न,...
डेली मेलको रिपोर्टका अनुसार कोरोना बिरामीको रगत लाखौं रूपैयाँमा बेचिदैछ कोरोनाबाट निको भएका विरामीको रगत प्रयोग गरिए आजीवन रोग प्रतिरोध क्षमताको विकास हुन्छ भन्दै एक लिटर रगतको मूल्य १० लाख...
ललितपुरस्थित सदर चिडियाखानामा रहेका जनावरले अकस्मात् मानिसहरूले आउन छोडेको चाल पाएको रेखदेखमा खटिएका कर्मचारीहरू बताउँछन् । झण्डै ११२ प्रजातिका एक हजारभन्दा बढी जनावरहरू रहेको यो चिडियाखाना अहिले लकडाउनका कारण...
अमेरिकामा कोरोना भाइरसको औषधि प्रयोगमा आएको छ । फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले कोरोनाभाइरस सङ्क्रमणको उपचारमा इबोलाको औषधि रेम्डेसिभिरलाई नै प्रयोग गर्न स्वीकृत दिएको छ । उक्त स्वीकृतिसँगै...
फ्नो बस्तीमा दिनहुँ अज्ञात ब्यथाबाट भटाभट मृतक बढ्दै गएपछि महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–७ मेघनाथ गोरहन्ना र बर्दिवास नगरपालिका–१२ को मेघरोलमा त्रास र शोक छाएको छ । एउटै बस्ती देखिने दुवै...
उनले आफु सङ्क्रमित भएको पुष्टि भएकाले आफै क्वारेन्टाइनमा बसेको पनि बताएका छन । उनले लेखेका छन “मलाई कोरोनाभाइरसको परिक्षण गर्दा सङ्क्रमण भएको नतिजा देखिएको छ, त्यसैले म मेरै घरमा क्वारेन्टाइनमा...
मध्यपुर थिमि नगरपालिकाले दैनिक करिव ६ हजार जनालाई निःशुल्क खाना खुवाइरहेको छ । कम्तीमा ६० जना स्वयंसेवक खटिएर नगरका तीन ठाउँबाट सेवा दिइरहेको स्वयंसेवक तथा जनप्रतिनिधि हरिदास प्रजापतिले जनाए...
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या सनिबार बिहान सवा ६ः०० बजेसम्म २ लाख ३९ हजार ४४८ पुगेको छ । ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट...
भारतको सीमा क्षेत्र बहराइचबाट करीब एक महिनाअघि नेपाल फर्किएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट झन्डै ६०० जना भागेका थिए । यी संङ्क्रमित पनि भाग्नेमध्ये भएको प्रहरी...
“पत्रकारहरूले समाचार सङ्कलनका क्रममा अस्पतालमा जाँदा, वा डाक्टर, नर्स, राजनीतिक नेता, विशेषज्ञ, वैज्ञानिक, बिरामीहरूसँग अन्तर्वार्ता लिनुपर्दा उनीहरूलाई यस विश्वव्यापी महामारीका समय ठूलो जोखिम रहेको छ,” पीईसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ...
आन्तरिकरुपमा गतिविधि बढाउँदै उपत्यकाबाट मानिस बाहिरिने र बाहिरबाट उपत्यका भित्रिने गर्दा समस्या आउनसक्नेतर्फ फोरमले आम समुदाय र सरकारी संस्थालाई सचेत गराएको जनाएको छ । उक्त फोरमका उपाध्यक्ष तथा ललितपुर महानगरपालिकाका...
अमेरिकी राष्ट्रपति जतिसक्दो चाँडै मानिसहरू काममा फर्किउन् भन्ने चाहन्छन् । उनी त्यहाँका राज्यहरूले जारी गरेको लकडाउन छिटो अन्त्य होस् भनेर लकडाउनको अवज्ञा गर्ने आन्दोलनकारीलाई सहयोग गरिरहेका छन् । उनी मिडियाको...
काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय २० महिला सहित १५ सय १९ जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ः०० बजे देखि साझ ०५ः०० बजे सम्म उक्त संख्यामा...