aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
अमेरिकामा कोरोनाका कारण ७२ हजार बढिले ज्यान गुमाए
बुधबार, २४ बैशाख २०७७

कोरोना भाइरसको महामारीले अमेरिकामा ७२ हजारभन्दा बढीको गुमाएका छन् । पछिल्लो २४ घण्टामा थप २ हजार ३३५ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ७२ हजार २५६ पुगेको...

'लकडाउन' थप्न मन्त्रीपरिषद बैठक बस्दै
बुधबार, २४ बैशाख २०७७

कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई ७ देखि १० दिनसम्म निरन्तरता दिन सरकारलाई सुझाव दिएपछि आवश्यक निर्णय गर्न आज मन्त्रिपरिषदको बैठक बस्दैछ । मंगलबार प्रधानमन्त्री...

जापानमा भूकम्प गयाे
बुधबार, २४ बैशाख २०७७

जापानमा मंगलबार ४ बजेर ५७ मिटेनमा भूकम्पको धक्का महसुस गरिएको छ । जापानको इचिहारामा ५.१ म्याग्निच्युडको भूकम्प गएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । भूकम्पको केन्द्र ६९.०४ किलोमिटरको गहिराईमा...

भारतमा एकैदिन थप २ हजार ९६३ जनामा काेराेना संक्रमण, ४९ हजार ४ सय संक्रमित
बुधबार, २४ बैशाख २०७७

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा एकै दिन थप १२७ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा कोरोनाका कारण १२७ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा...

विराटनगरमा उपचार गराइरहेका ३१ जनामध्ये छ जना सङ्क्रमित घर फर्कने
बुधबार, २४ बैशाख २०७७

उनले गत वैशाख ५ र ६ गते उदयपुरको भुल्काबाट ल्याइएका १३ सङ्क्रमितमध्ये छ जनाको तीन चरणको थ्रोट स्वाब परीक्षण.(पिसिआर) गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालले पुष्टि गरेपछि डिस्चार्ज गरिने निर्णय गरिएको...

कोरोनाको कारण दुबईमा एक नेपालीको मृत्यु
बुधबार, २४ बैशाख २०७७

दुबईमा कार्यरत एक नेपालीको कोरोनाको कारण ज्यान गएको छ । अर्घाखाँची घर भै १५ वर्षदेखि दुबईमा कार्यरत ४७ वर्षीय पुरुषको आइतबार ज्यान गएको हो । ...

लक्षण नै नदेखि कोरोना संक्रमित ह्वात्तै बढेपछि डब्लुएचओको टोली नेपालगञ्जमा
मंगलबार, २३ बैशाख २०७७

लक्षण नै नदेखिएर धेरै संख्यामा कोरोना संक्रमित नेपालगञ्जमा भेटिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टोली नेपालगञ्ज आइपुगेको छ ।  नेपालगञ्जमा देशभरमै धेरै संख्यामा कोरोना भाइरस संक्रमित भेटिएपछि  डब्लुएचओको स्वास्थ्यकर्मी तथा...

लकडाउन थप ७ देखि १० दिनका लागि थप्ने उच्चस्तरीय समितिकाे निर्णय
मंगलबार, २३ बैशाख २०७७

लकडाउन लम्बिरहेका बेला यसलाई कसरी खुकुलो बनाउँदै लैजाने भन्नेमा सरकारले स्पष्ट निर्णय गर्न नसकिरहेका बेला कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गठित उच्चस्तरीय समितिले लकडाउन थप ७ देखि १० दिनका...

लकडाउन उल्लघंन गर्ने १५५३ जना नियन्त्रणमा
मंगलबार, २३ बैशाख २०७७

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई उनले आग्रह गरे ।...

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या घट्यो
मंगलबार, २३ बैशाख २०७७

अमेरिकामा सोमवार कोरोना भाइरस सङ्क्रमणका कारण १ हजार १५ जनाको मृत्यु भएको छ । जुन गत एक महिनामा २४ घण्टामा भएको सबैभन्दा कम हो। ...

कर्णाली प्रदेशका सीमानाका एक साताका लागि बन्द
मंगलबार, २३ बैशाख २०७७

कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशका सीमानाका एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले प्रदेशका सवारी तथा...

सरकार यो हो लकडाउनको उपयुक्त विधि
मंगलबार, २३ बैशाख २०७७

यहाँ लकडाउनको अन्त्य गर्ने एक अनौठो तर व्यवहारवादी प्रस्ताव पेस गरिएको छ । यदि हाम्रो जस्तो आर्थिक अवस्था भएको सरकारले यो सत्य र तथ्यलाई स्वीकार नगर्ने हो भने निश्चित छ...

नौ बर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि
मंगलबार, २३ बैशाख २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज थपिएका ७ जना कोरोना संक्रमित मध्ये एक जना ९ बर्षीया बालिका पनि रहेको पुष्टि गरेका छन् । उनले नेपालगञ्जमा थपिएका ७...

पौने तीन अर्बको औषधि भित्रिए
मंगलबार, २३ बैशाख २०७७

लकडाउन शुरु भएपछिको ४० औैँ दिनमा  करीब रु पौने तीन अर्ब बराबरको तयारी औषधि आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकानुसार बन्दाबन्दीपछि...

नेपालगन्जमा तीन दिन निषेधाज्ञा जारी
मंगलबार, २३ बैशाख २०७७

नेपालगंजमा एकै पटक ठुलो संख्यामा कोरोना संक्रमित देखिएपछि सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सो बैठकले  गरेको निर्णयल अनुसार २३ देखि २५ वैशाखको मध्यरातसम्म लागू हुने गरी उपमहानगरलाई निषेधित क्षेत्र...

लकडाउनको मोडालिटीबारे समिती नै अन्योलमा
मंगलबार, २३ बैशाख २०७७

चैत्र ११ गतेदेखि जारि लकडाउनलाई  वैशाख २५ गतेपछि कुन रुपमा निरन्तरता दिने भन्नेमा सरकार नै अन्योलमा रहेको देखिएको छ ।  लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे गृहकार्य भए पनि के गर्ने भन्ने ठोस अवधारणा...

कोरोना सङ्क्रमित १५ जना आइसोलेशनमा
सोमबार, २२ बैशाख २०७७

नेपाल–भारत सीमानासँग जोडिएका बाँकेमा कोरोना सङ्क्रमण देखिएका १५ जनाको कोरोना विशेष आइसोलेशन अस्पताल खजुरामा राखेर उपचार भइरहेको छ ।  खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा निर्माण गरिएको कोरोना विशेष आइसोलेशन...

विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काइने
सोमबार, २२ बैशाख २०७७

सरकारले कोभिड–१९ का कारण रोजगार गन्तव्यमा अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारीमा रहेको जनाइएको छ ।  श्रम रोजगार पत्रकार समूहले आज यहाँ आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार...

एन आई सी एशिय बैंकले २ %मा थप १०% ब्याज छुट दिने
सोमबार, २२ बैशाख २०७७

नेपाल राष्ट्र बैंकले गत वैशाख १६ गते कोरोनाभाइसस (कोभिड–१९) बाट ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरु २ प्रतिशत बिन्दु कम गर्न निर्देशन दिएसँगै एन आइएसी एशिया बैंकले...

कोरोना जितेर घर फर्किएकाको दिनचर्याः खेत जोत्ने, गोरू चराउनेदेखि गेम खेल्नेसम्म
सोमबार, २२ बैशाख २०७७

कोरोना भाइरस सङ्क्रमणबाट निको भएका राज विकको अहिले दिनचर्या फेरिएको छ ।  कोरोना ‘पोजेटिभ’ भएर अस्पताल भर्ना भएका विक निको भएर डिस्चार्ज भई ‘होम क्वारेन्टाइन’को बसाइँसमेत पूरा गरेपछि अहिले उनको...