विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लकडाउन गरेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सोमबार...
उनको शरीरको तापक्रम सामान्य रहेको र कोरोना सङ्क्रमणको कुनै पनि प्रकारको लक्षण नदेखिएको भन्दै घरमा नै क्वारेन्टाइनमा बस्न भनिएको छ । निजका परिवारका सदस्यलाई समेत आवश्यक सावधानी अपनाउन भनिएको छ । ...
नेपाली आन्दोलनकाे लामाे इतिहाँसमा कर्फ्युकाे स्वाद नचाखेका नेपालीहरू कमै हाेलान् संभवत पहिलो पटक ‘लकडाउन’ को अनुभूति गरिरहेका नेपालीहरुका लागि यो नौलो अभ्यास हुनसक्छ । दर्जनौं पटक कफ्र्यूको सामना गरिसकेका कतिपय नेपालीहरु ‘लकडाउन’ बारे...
आदेशमा स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अतिआवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यकपर्ने कर्मचारी मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीलाई...
हालसम्म ५०० वटा घटनाहरु खुलेका छन। यसै समयमा महामारीको कारण भारतमाअर्को मृत्यु भएको छ । जुनपछि देशमा हालसम्म १० व्यक्तिको मृत्यु भएको छ। २४ घण्टामा मात्र १०० भन्दा बढी नयाँ...
विश्वव्यापी महामारी कोभिड–१९ को दोस्रो बिरामी नेपालमा समेत देखिइसकेको सन्दर्भमा यसको थप संक्रमण रोक्न र संक्रमितको उपचारमा सहयोग पु¥याउन समूहले उक्त रकम उपलब्ध गराउन लागेको गुरुङको भनाइ छ । ...
सरकारले भोलिदेखि नेपाल पूर्ण रुपमा ‘लकडाउन’ गर्ने निर्णय गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार उच्च स्तरीय समन्वय समितिको बैठकले सोमबार साँझ...
कोरोना भाइरस (कोभिड १९)बाट सोमबार साँझसम्म विश्वभर १५ हजार ३७२ जनाको मृत्यु भएको छ । वल्डो मिटर इन्फोको अनुसार ३ लाख ५१ हजार ७३३ जना संक्रमित भएका छन् भने १...
विद्युत् महसुल तिर्ने समय भएको छ । अब कसरी तिर्ने होला भन्ने चिन्ताले धेरैलाई सताएको हुनसक्छ । कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण महसुल बुझाउन असमर्थ हुनुभएको छ भने चिन्ता नलिनुस्...
कोरोना भाइरसको संक्रमण ‘पोजेटिभ’ देखिएकी १९ वर्षीया युवतीको नमूना दोस्रो पटक परीक्षण गरिने भएको छ । चैत ४ गते फ्रान्स हुँदै कतारबाट नेपाल आएकी युवतीमा आइतबार आएको रिपोर्टमा भाइरसको संक्रमण...
कम्पनीले पनि कोरोना भाइरस फैलिन नदिन आम नागरिकहरुलाई हातधुन स्यानीटाइजर र नाकमुख ढाक्न मास्कवितरण गर्ने कार्य अघि बढाएको छ । उक्त वितरण कार्य काठमाडौं उपत्यकाभित्रका धेरै भिडभाड हुने विभिन्न स्थानहरुमा...
काेराेनाभाइरस (कोभिड–१९) को सङ्क्रमणलाई रोक्नका लागि दाङसँग सिमाना जोडिएका २६ नाका अनिश्चतकालका लागि पूर्णरूपमा बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले दिएको जानकारीअनुसार कोरोना सङ्क्रमण फैलिन नदिनका...
भारतको राजधानी दिल्लीसहित विभिन्न राज्यमा मार्च महिनाको अन्त्यसम्मका लागि भन्दै कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिन आवतजावत नियन्त्रणका कडा उपाय लागू गरिएको छ । नेपाल सरकारले पनि भारत र चीनसँगका सबै...
कैलालीमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना नआएसम्मका लागि कर्फ्यु जारी गर्ने निर्णय गरेको हो । ...
पोर्चुगलस्थित गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिले फारोस्थित क्वारेन्टाइनमा बसेका नेपालीलाई आवश्यक सहयोगसहित भेटघाट गरेका छन् । सहयोग समन्वय समितिका संयोजक एवं एनआरएनए पोर्चुगलका कोषाध्यक्ष विक्रमजङ्ग कुंँव ...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा एक व्यक्तिलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको बताएको छ। उनी फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी १९ वर्षीया युवती भएको जानकारी मन्त्रायलले सोमवार मध्याह्ण आकस्मिक...
मिथिलावाशी भनेको हालको नेपालको धनुषा जिल्लाको जनकपुरधाम हो । शास्त्रीको दृष्टिकोण बाट जनकपुरमा बस्ने मानिसहरूमा कुनै प्रकोप वा अशुभ पीडा पर्ने सङ्केत भने देखिएको छ । ...
यसको प्रभाव अन्त्य हुन निकै लामो समय लाग्न सक्छ। सम्भवतः वर्षौँ लाग्न सक्छ।हाल अपनाइएको प्रतिबन्धहरूको रणनीति दिगो हुन नसक्ने स्पष्ट छ र यसले निम्त्याउने सामाजिक र आर्थिक क्षति डरलाग्दो हुनेछ।अहिलेको...