aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
बूढानीलकण्ठमा  भौतिक रूपमै पढाइ
आइतबार, २७ भदौ २०७८

काभिड–१९ सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका विद्यालयलाई भौतिक दूरीलगायतका सम्पूर्ण स्वास्थ्य मापदण्ड र सुरक्षा विधि अपनाउँदै कक्षा सञ्चालन गर्न नगरपालिकाले अनुरोध गरेको हो । विद्यालयमा कुनै विद्यार्थी, शिक्षक तथा...

शैक्षिक संस्था आजदेखि सञ्चालन हुने
आइतबार, २७ भदौ २०७८

माध्यमबाट अध्ययन÷अध्यापन गराइँदै आएको थियो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा गत भदौ १७ गते बसेको कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले सबै स्थानीय तहलाई कोरोनाको अवस्था हेरेर विद्यालय खोल्न मिल्ने...

भेरीका विद्यालय आइतबारदेखि खुल्ने !
शनिबार, २६ भदौ २०७८

कोरोना सङ्क्रमण बढ्दै गएपछि गत वैशाखदेखि यहाँका विद्यालय बन्द रहेका थिए । कार्यढाँचामा सबै शिक्षक र विद्यार्थीले मास्क अनिवार्य लगाउनुपर्ने, जोरबिजोर प्रणाली अपनाएर भए पनि भौतिक दूरी कायम गर्नुपर्ने लगायतका...

विपन्न विद्यार्थीलाई हाइड्रोपावर इञ्जीनियर पढाइँदै
शनिबार, २६ भदौ २०७८

ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले विपन्न परिवारका विद्यार्थीलाई हाइड्रोपावर इञ्जीनियर पढाउने भएको छ । पछिल्ला समयमा हाइड्रोपावर इञ्जीनियर क्षेत्रमा राम्रो अवसर भएकाले गाउँपालिकाले विपन्न विद्यार्थीलाई हाइड्रो इञ्जीनियर पढाउने भएको हो । ...

गण्डकी विश्वविद्यालयको डिनमा डा अधिकारी
शनिबार, २६ भदौ २०७८

अमेरिकाबाट भौतिकशास्त्र विषयमा विद्यावारिधि हासिल गरेका डा अधिकारीले नियुक्तिसँगै शुक्रबार पदबहालीसमेत गरेका छन। स्थापनाको दुई वर्ष पनि नपुग्दै विश्वविद्यालयका कुलपति, उपकुलपति, रजिष्ट्रार, केही प्रध्यापक र कर्मचारीसहित साइन्स एण्ड टेक्नोलोजी (विज्ञान...

लर्ड बुद्ध एजुकेशन फाउण्डेसन २४ वर्षमा प्रवेश, ५ जना विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्तिको घोषणा
शुक्रबार, २५ भदौ २०७८

संस्थाले २४ औं बर्ष प्रवेशको अवसरमा यस संस्थाका अध्यक्ष पंकज जालानले संस्थाको नयाँ लोगोको अनावरण गर्नुका साथै संस्थाका संस्थापक स्व. परमानन्द केजरिवालको स्मृतिमा यस संस्थाबाट ५ जना विद्यार्थीका लागि स्नाकोत्तर...

नेपालको धर्म संस्कृति सुहाउदो पठ्याक्रम विकास गरिने
शुक्रबार, २५ भदौ २०७८

आर्थिक वर्ष २०७८/७९को प्रतिस्थापन विधेयकमार्फत सबै प्रदेशका सार्वजनिक विद्यालयको पाठ्या पुस्ताकमा धर्मसंस्कृति सुहाउदो पाठ्य पुस्तक विकास गरिने बताएका हुन । ...

पाँच स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु
शुक्रबार, २५ भदौ २०७८

कोरोना सङ्क्रमणका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइ अन्योलमा थियो । विद्यार्थीको भविष्य बिग्रिने भन्दै दशरथचन्द नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा यही भदौ २१ देखि २७ गतेसम्म पठनपाठन सुरु...

‘अनिवार्य शिक्षा कि अनिवार्य सीप ?’
मंगलबार, २२ भदौ २०७८

“आरनमा कति डिग्री सेन्टिग्रेडमा फलाम तातेपछि त्यसलाई बङ्ग्याएर हसिया बनाउन सकिन्छ ? के हाम्रो शिक्षा प्रणालीले यस्तो परम्परागत ज्ञानलाई कहिल्यै सिकाइसँग जोडेको छ ?” शिक्षालाई सीपसँग जोड्ने नीति भए पनि...

काठमाडौँ महानगरपालिका बल्ल साक्षर घोषित
सोमबार, २१ भदौ २०७८

थ्याङ्कको सङ्कलन गर्नु चुनौती बन्दै आएको थियो । कार्यक्रममा साक्षर महानगर बनाउन भूमिका खेल्ने विभिन्न १५ सामुदायिक सिकाइ केन्द्रलाई सम्मान गरिएको थियो ...

जुम्लाको हिमा गाउँपालिकामा पठनपाठन शुरु
सोमबार, २१ भदौ २०७८

गाउँपालिकाको कालिका माध्यमिक विद्यालयमा अध्ययनरत ८२ विद्यार्थीको कोरोना परीक्षण गरेर पठनपाठन शुरु गरिएको शिक्षक खम्बा शाहीले जानकारी दिए । “विद्यार्थीको कोरोना परीक्षण  नतिजा नेगेटिभ आएपछि पठनपाठन शुरु गरेका हौँ,” उनले...

अमेरिका जान कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र
आइतबार, २० भदौ २०७८

अमेरिकी दुतावाससँगको समन्वयमा यसरी नक्कली कागजात बनाउने कार्यमा संलग्न छ जनालाई पक्राउ गरी कारबाही थालेको महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ । पक्राउ पर्नेमा पाल्पा घर भई काठमाडौँको...

आइतबारदेखि राजविराजका विद्यालय सञ्चालन हुने
शनिबार, १९ भदौ २०७८

उपल्लो कक्षाहरु मावितहका कक्षा १२, ११, १०, ९ सम्म, निमावि तहका कक्षा ९, ८, ६ तथा प्रावि तहका ५, ४ र ३ कक्षा सम्मका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन...

प्रभु बैंक र ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशनबीच शैक्षिक कर्जा सम्बन्धी सम्झौता
बुधबार, १६ भदौ २०७८

शैक्षिक कर्जा सम्बन्धी यो सम्झौताले आर्थिक अभावले होटेल म्यानेजमेण्ट तथा पर्यटन जस्तो प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गर्न कठिनाई झेलिरहेका देशका क्षमतावान एवं जेहेन्दार विद्यार्थीहरुलाई उक्त कलेजमा भर्ना भई उच्च...

स्मार्ट–लकडाउन : आंशिक वा पूर्णरुपमा विद्यालय खोल्न सकिने
मंगलबार, १५ भदौ २०७८

यसअघि गत साउन २८ गतेदेखि यही भदौ ८ गते कायम निषेधाज्ञामा कोभिड–१९ को सङ्क्रमण तथा जोखिम दर उच्च रहेकाले यस अवधिमा पर्न जाने जनैपूर्णिमा तथा ऋषितर्पणी र गाईजात्रालगायतका पर्वलाई स्वास्थ्य...

भैरहवा वितरक संघको प्रथम वार्षिक साधारण सभा सम्पन्न
शनिबार, १२ भदौ २०७८

जोशीले सिमा नाकामा हुने चोरी पैठारीका कारण बितरकहरुको ब्यवसायमा समस्या हुने गरेको बताए । जोशीका अनुसार नेपालमा आधिकारीक डिलर भएका समाननै भारत बाट चोरी पैठारी भएर अत्याधिक मात्रामा आउने गरेको...

बतास समूहको मेडिकल सेक्टरमा इन्ट्री, मणिपाल कलेजबाट असोज १ देखि नेपालीको कब्जामा
विहीबार, १० भदौ २०७८

सन् १९९४ बाट सञ्चालनमा आएको यो मेडिकल कलेज भारतीय समूहले सवा तीन अर्ब रुपैयाँमा बिक्री गरेको हो। अब असोज १ गते देखी सम्पूर्ण रूपमा यो मेडिकल कलेज बतास र पौडेलले...

इञ्जिनीयरिङ कलेजलाई पढाइ शुल्क नलिन मन्त्रालयको निर्देशन
विहीबार, १० भदौ २०७८

‘इञ्जिनीयरिङ कलेजको विवादित शुल्कका विषयमा कोभिड–१९ सङ्क्रमण कायमै रहेका अवस्थामा अन्य क्रियाकलाप नभएकाले पढाइ शुल्क नलिने व्यवस्था गर्न’ सरकारलाई निर्देशन दिएको थियो । शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाबाट आज त्यसबारे...

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गराउन संसद्को निर्देशन, दसैँ अघि नै परीक्षा हुने
मंगलबार, ०८ भदौ २०७८

मंगलबारको बैठकमा संसदकाे शिक्षा तथा स्वास्थ्य समितिको सभापति जयपुरी घर्तीले मन्त्रालयका पदाधिकारीसँगका छलफलपछि कोभिड खोप दिएर भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न निर्देशन दिएकी हुन् । ...

इण्डियन स्कुल अफ हस्पिटालिटीसँग रणनीतिक साझेदारी गर्दै सोम्मेट एजुकेसन
मंगलबार, ०८ भदौ २०७८

आइएसएचका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत दिलिप पुरीले टिप्पणी गरे स् “हाम्रो सोच भनेको सधैं विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय पाठ्यक्रम र शिक्षाशास्त्र अनुसार उत्कृष्ट गुणस्तरको शिक्षा, विश्वस्तरीय प्रविधि र पूर्वाधारका साथै नामी...