aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नेपालको धर्म संस्कृति सुहाउदो पठ्याक्रम विकास गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ भदौ २०७८
नेपालको धर्म संस्कृति सुहाउदो पठ्याक्रम विकास गरिने

काठमाडौं । नेपालका पाठ्यक्रमलाई नेपालको धर्मसंस्कृति सहाउदो पाठ्क्रमका विकास गरिने भएको छ । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/७९को प्रतिस्थापन विधेयकमार्फत सबै प्रदेशका सार्वजनिक विद्यालयको पाठ्या पुस्ताकमा धर्मसंस्कृति सुहाउदो पाठ्य पुस्तक विकास गरिने बताएका हुन । 

त्यस्तै, कक्षा १२ सम्मको पाठ्यक्रमलाई पढ्दै बनाउदै भन्ने नारालाई सार्थक बनाउनका लागि पाढ्यक्रम निर्माण गरिने अर्थमन्त्रीले प्रतिस्थापन विधेयक घोषणामा बताएका हुन । 
 

प्रतिक्रिया दिनुहोस