आन्तरिक मूल्यांकन पद्धतिमा केही कडाइ गरेर विश्वसनीय ढंगले अघि बढाउन सकिएको खण्डमा ई–लर्निङको भविष्य राम्रो छ । विद्यार्थी र शिक्षकलाई उचित ढंगले तयारी गराइ भौतिकभन्दा अनलाइनमार्फत गरिने विभिन्न मूल्यांकन र...
अध्यक्ष बस्नेतले पत्रकारिता क्षेत्र जस्तै अन्य क्षेत्रहरुमा समेत दक्ष जनशक्तिको अभाव रहेको बताए । उनले दक्ष जनशक्तिको अभाव भएको औल्याउँदै भने–‘हाइड्रो क्षेत्रमा बर्षेनी खरबौंको काम हुन्छ तर नेपालीहरुले सीपको अभावका...
यसअघि चीनलगायत देशमा गई अध्ययन पूरा गराउने विषय विभिन्न तहमा कुटनैतिक पहल गरिएको भएपनि ठोस नतिजा आउन सकेको छैन । ‘कोभिडका कारण नेपाल फर्किका (एमबीबीएस) विद्यार्थीहरुको समस्या समाधान गर्न हामी प्रतिबद्ध...
आयोजकका अनुसार पहिलो चरणमा देशभरका विभिन्न मेडिकल, डेन्टल र फार्मेसी कलेजबाट ६३ जनाले भाग लिएका थिए। यो हप्ताको क्विजमा काठमाडौँ यूनिवर्सिटी स्कुल अफ मेडिकल साइन्सेसका शरद कोत्रिवाला प्रथम, पाटन एकेडेमी...
प्रोस्टेट ग्रन्थी गुद्वारको नजिक रहेको हुन्छ । जब यो ग्रन्थीका कोशिका असामान्य रुपमा बढ्छ, तब समस्या निमत्याउने गर्छ । प्रोस्टेटको समस्या भएकाहरु मध्ये धेरै जनालाई सामान्य औषधीको सेवन मात्रले पनि...
उनले पूर्व शिक्षामन्त्रीले गरेका कामलाई निरन्तरता दिँदै सङ्घीय शिक्षा ऐनका विषयमा सरोकारवालापक्षसँग छलफल भइरहेको जानकारी दिए । मन्त्री पौडेलले प्रारम्भिक बाल विकासका शिक्षकको विषयमा स्थानीय तहलाई पारिश्रमिक दिन मन्त्रालयले सर्कुलर...
यस कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका भाइस चान्सलर प्रोफेसर डाक्टर भोला केसीको विशेष अतिथिका रुपमा उपस्थित रहेको थियो । भने कार्यक्रमलाई नामी कलेजकी अध्यक्ष डाक्टर आरजु राणा देउवाले अध्यक्षता गरेकी थिइन ।...
नेपाली विषयमा ४३७ जना, अंग्रेजी विषयलाई ६२४ जना, गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३, शुक्लयर्वेदमा एक, गणित विज्ञानमा ३६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार, संस्कृत कर्मकाण्डमा एक शिक्षक...
‘विश्वविद्याय ज्ञान, सीप र सिकाइको गुरुत्वको केन्द्र तथा ब्यक्तिको मार्गदर्शन थलो हो,’ उनले भने, ‘दीक्षित विद्यार्थीले राष्ट्र निर्माणको जिम्मा स्नातकको काँधमा छ ।’ विश्वविद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक राष्ट्र निर्माणका...
आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जारी गरेको विज्ञापनमा उल्लेख छ । नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक,...
प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था ब्रिटिस कलेज भएको कुरालाई मध्यनगर राख्दै ओ‘हाय परिवारलेकलेजले उपलब्ध गराउने अन्तर्राष्ट्रिय स्तरको शिक्षा सबै पृष्ठभुमिका विद्यार्थीहरुको पहुँचमा पुगोस् भन्ने उदेश्यले यो...
के पढ्ने ? किन पढ्ने ? कसरी पढने ? कस्ता साथी बनाउने ? घरमा के सिक्ने ? विद्यालयमा कसरी प्रस्तुत हुने ? भन्ने बारे प्रितमले उपस्थितहुनेहरुलाई मोटिभेसन दिएका थिए ।...
काठमाण्डौ विश्वविद्यालयको स्थापना र विकासमा संलग्न रहेर, शैक्षिक र प्रशासनिक क्षेत्रमा कार्यरत रही महत्वपूर्ण समय प्रदान गर्ने प्रतिष्ठित व्यक्तित्वहरुलाई विश्वविद्यालयले सन् २०१४ बाट केयू परिसनको सम्मानबाट वार्षिक रुपमा सम्मान गर्दै...
व्यास नपाभित्रका विद्यालयमा वार्षिक उत्सव गर्ने नाउँमा धेरै दिन विद्यालयमा पठन पाठन अवरुद्ध हुने गरिएको पाइएको सो बैठकबाट ध्यानाकर्षण भएको जनाइएको छ । हरेक विद्यालयले कोरोना महामारीको अवस्थालाई समेत मध्यनजर...
यहाँका ५४ विद्यालयमा बालमैत्री कक्षा कोठा सञ्चालनमा ल्याइएको छ । बागचौर नगरपालिका तथा त्रिवेणी, कपुरकोट र सिद्धकुमाख गाउँपालिकामा रहेका ५४ विद्यालयमा १०४ बालमैत्री कक्षा कोठा सञ्चालनमा ल्याइएको हो । ...
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा अवस्थित सरस्वती नमूना माविको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षालाई...
चिकित्सा शिक्षा अध्यापनका लागि प्रतिष्ठानमा ८२ विषयगत चिकित्सक कार्यरत रहेका जनाइएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा थापाले घरआँगनमा गुणस्तरीय चिकित्सा शिक्षा अध्ययन गर्न पाउने कर्णालीमा मेघावी छात्रछात्राको सपना पुरा भएको...
सोल्टी होटलमा भएको कार्यक्रमको सुरुवात ह्याकिङले हाल देशमा निम्त्याएको खतरालाई प्रतिनिधित्व गर्ने विषयसँग सम्बन्धित विशेष नृत्यबाट भएको थियो। त्यसपछि फ्याक्ट्स नेपालले तयार पारेको शैक्षिक कार्यक्रमसँग सम्बन्धित तथ्य सामग्री प्रस्तुत गरेको...
राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश तथा शिक्षालाई आ–आफ्ना पाठ्यक्रममा यथाशक्य समावेश गर्न विश्वविद्यालयलाई आग्रह गरेकी छिन । लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ वार्षिकोत्सव तथा त्रियान प्रज्ञा सम्मेलन एवं केन्द्रीय पुस्तकालय...
उच्च शिक्षालाई समयसापेक्ष, बजारमुखी र विश्वबजारमा प्रतिस्पर्धी बनाउनेतर्फ विश्वविद्यालयले ठोस योजनाका साथ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको जनाउँदै अध्यनन अनुसन्धान तथा नियमित पठनपाठनमार्फत प्रवद्र्धन गरी जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए ।