aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
कर्मचारी बिज्ञापनको बिरोधमा राजपाको कडा चेतावनी
शनिबार, १८ जेठ २०७६

विज्ञापनबाट समावेशि कर्मचारी भर्ना प्रकिृयालाई तहसनहस गर्ने भएकोले यसबाट उत्पन्न हुने भयावह परिस्थितिको लागि सम्बन्धित निकाय नै जिम्मेवार हुने कुरा बिज्ञप्तिमा उल्लेख छ । ...

सामाजिक सुरक्षा कोषमा ६६ जनाकाे लागि जागिर खुल्याे
शुक्रबार, १७ जेठ २०७६

काठमाडौं। समाजिक सुरक्षा कोषले उपकार्यकारी निर्देशकदेखि सहायक स्तरको पदमा ६६ जना कर्मचारी नियुक्त गर्ने भएको छ। कोषले लोकसेवा आयोगको सहमतिमा खुला प्रतियोगिताबाट कर्मचारी भर्न गर्ने भएको हो। ...

कतारले नेपालमै भिसा सेन्टर सञ्चालनमा गर्ने, कामदारलाई कुनै पनि शुल्‍क नलाग्‍ने
बुधबार, १५ जेठ २०७६

कतारले नेपाली कामदारलाइ छिटाे छरिताे भिसा उपलब्ध गराउन नेपालमा  भिसा सेन्टर सञ्चालनमा ल्याउने भएको छ । तर यसले मलेसियाको जस्तै सिन्डिकेट भित्र्याउने भन्दै केही म्यानपावर व्यवसायीले विरोध सुरु गरेका छन् ।...

‘सासु कोष कार्यान्वयन गर्न जर्मनले प्राविधिक सहायता गर्ने’
मंगलबार, १४ जेठ २०७६

नेपाल र जर्मनीबीचको मित्रता, समझदारी र सहयोगका विविध पक्षमा छलफल भएको मन्त्री विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिए । ...

खुल्ने भो लोकसेवा, यहि साता १५ हजारको लागि बिज्ञापन हुने
सोमबार, १३ जेठ २०७६

आयोगले एक पेपर मात्र परीक्षा दिनुपर्ने पदका लागि तीन महिनामा र चार पेपर परीक्षा दिनुपर्ने पदका लागि पाँच महिनामा उम्मेदवार छनोट गरी मन्त्रालयलाई सिफारिस गर्ने गरी काम भइरहेको छ ।

मलेसियामा श्रमिक अभावः विदेशी कामदार ल्याउने प्रक्रिया तत्काल शुरु गर्न रोजगारदाताको माग
शुक्रबार, १० जेठ २०७६

काठमाडौं– मलेसिया सरकारले विगत ६ महिनादेखि विदेशी कामदार रोजगारीका लागि भित्र्याउने प्रक्रिया बन्द गर्दा त्यहाँको श्रमिक बजारमा कामदारको अभाव हुने भएको छ । मलेसियाली उद्योग, कलकारखाना, विभिन्न क्षेत्रका व्यवसायी र रोजगारदाता...

कोरिया भाषा परीक्षाको तयारी तीव्र, ३२ केन्द्र तोकियो
विहीबार, ०९ जेठ २०७६

रोजगार अनुमति प्रणाली -इपिएस_ अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको छ । परीक्षाका लागि केन्द्र तोक्नेदेखि व्यवस्थापनको सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको इपिएस कोरिया शाखाले जनाएको छ...

कम्प्युटर चलाउन नजान्ने कर्मचारी स्थानीय तहबाट केन्द्रमै फिर्ता
विहीबार, ०९ जेठ २०७६

कम्प्युटर चलाउन नजानेको र दरबन्दीअनुसार नमिलेको भन्दै १० स्थानीय तहले ६८ कर्मचारीलाई संघमै फिर्ता पठाएका छन् । काठमाडौं महानगरपालिकाले २२, ललितपुर महानगरपालिकाले तीन, भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाले १७, भक्तपुर नगरपालिकाले १४,...

पाँचथर हत्याकाण्ड: बैदेशीक रोजगारीको परिणाम हुन सक्ने
बुधबार, ०८ जेठ २०७६

मलेसिया गएर फर्किएका मानबहादुरको विवाह मनकुमारी फियाखसँग विसं २०६८ मा भएको थियो । मलेसियामा रहँदा नै पारिवारिक किचलो शुरु भएको बताए पनि के कारण भनेर यकिन नभएको प्रहरीले जनाएको छ...

स्वार्थको खेलमै एक वर्ष मलेसिया बन्द नयाँ सम्झौता भय तर कार्यान्वयन भएन
विहीबार, ०२ जेठ २०७६

नेपाली कामदारको प्रमुख गन्तव्य मलेसिया जान बन्द भएको एक वर्ष पुगेको छ । दुई देशबीच नयाँ श्रम समझदारी भइसके पनि कार्यान्वयनमा आएको छैन । गत वर्ष जेठ २ गतेदेखि नयाँ...

युवा विदेश पठाउन  भाषा सिकाउँदै  सुदूरपश्चिम सरकार
बुधबार, ०१ जेठ २०७६

बेरोजगार युवालाई बिदेसिनबाट रोक्न केन्द्र सरकारले देशमै रोजगारी दिने योजना सञ्चालन गर्दैगर्दा सुदूरपश्चिम सरकार भने विदेश पठाउन विभिन्न देशका भाषा सिकाउँदै छ । प्रदेशका नौवटै जिल्लाका तीन सय २० युवालाई वैदेशिक...

स्थानीय तहले केन्द्र सरकारसँग मागे १० हजार कर्मचारी, कर्मचारी नियुक्ति ६ महिनामा
मंगलबार, ३१ बैशाख २०७६

स्थानीय तहले केन्द्र सरकारसँग १० हजार कर्मचारी माग गरेका छन् । कर्मचारी अभावका कारण नियमित कामसमेत प्रभावित भएको गुनासो गर्दै आएका स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग १० हजार...

त्रिविको जागिरमा पहुँचवालाहरुको मात्र नाम निस्केपछि अख्तियारमा उजुरी
आइतबार, २९ बैशाख २०७६

त्रिविका कर्मचारी संघ(संगठन र परीक्षामा सहभागी केही विद्यार्थीले आयोग, केन्द्र, कुलपति, उपकुलपति कार्यालयलगायत त्रिकिकै विभिन्न निकायमा समेत उजुरी दिएका छन् । ...

ओमनको रोजगारीमा जानेले अब पैसा तिर्न नपर्ने
सोमबार, २३ बैशाख २०७६

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेका अनुसार ओमान जाने कामदारले सेवाशुल्कलगायत कुनै पनि तिर्नुपर्ने छैन । भिसा, शुल्क, टिकट, बिमा, स्वास्थ्य परीक्षण खर्च रोजगारदाताले नै व्यहोर्नेछन् ।

मलेसियामा सप्तरीका एक युवकको  मृत्यु
आइतबार, २२ बैशाख २०७६

दासको इँट्टा बनाउने मेसिनमा च्यापिएर मृत्यु भएको हो । यसैबीच दासको शव नेपाल ल्याउन पहल गर्न उनको परिवारले सरकारसँग माग गरेको छ । ...

गाडीमा चढेर दिल्लीका मुख्यमन्त्रीलाई थप्पड हानियो
आइतबार, २२ बैशाख २०७६

चुनावी र्‍यालीमा रहेका बेला पश्चिम दिल्लीको मोतीनगर इलाकामा मुख्यमन्त्री केजरीवाललाई थप्पड हानिएको हो।  सडकमा एउटा खुल्ला जीपमा सवार केजरीवालमाथि एक व्यक्तिले जीपको अगाडिपट्टि चढेर उनलाई थप्पड हानेका थिए। ...

कतारले विवादास्पद भिषा प्रणालीलाई बर्षभित्र अन्त्य गर्ने
शुक्रबार, १३ बैशाख २०७६

दोहाले मानव अधिकार समूहको दवावपछि श्रमकानूनमा दीर्घकालीनरूपमा परिवर्तनका लागि अग्रसर रहेको बताउँदै आएको छ । आइएलओ कानून अनुसार कतारले प्रतिमहिना न्यूनतम २०६ अमेरिकी डलर दिने लगायतक श्रम कानूनमा परिवर्तन गर्नुपर्ने बुँदालाई...

नक्कली श्रम स्टिकर टाँसेर दुबई उड्न लागेका चार यात्रु उच्च सुरक्षा घेरा
शुक्रबार, १३ बैशाख २०७६

राहदानी जफत गरेको पत्र हातमा थमाएर थप कारबाही प्रक्रिया अगाडि बढाउनुपर्थ्यो । त्यस दिन विमानस्थल अध्यागमनमा डिपार्चर अफिसियलको जिम्मेवारी सम्हालेका जनक शर्माले चारै यात्रु कारबाहीको प्रक्रियामै रहेका बेला विमानस्थलबाट रहस्यमय रूपमा...

नेपाली मूलका प्रमेज अस्ट्रेलियाको लिबरल पार्टीबाट सांसदको उम्मेदवार
शुक्रबार, १३ बैशाख २०७६

पश्चिम अस्ट्रेलियामा बसोबास गर्दै आएका खडका पनि तेस्रो ठुलो दल ग्रिनबाट सिनेट सदस्यका लागि मनोनयनमा परेपछि अहिले निर्वाचनको प्रचारप्रसारमा व्यस्त छन् । उक्त पार्टीबाट चौथो तहको सिनेट सदस्यमा मनोनयमा परेका...

साउदीमा ११ सय ६३ नेपाली कामविहीन, नेपाली कामदारले १० करोड तलब पाएनन
विहीबार, १२ बैशाख २०७६

साउदी अरबको दमामस्थित क्षेत्रीय श्रम कार्यालयले तीन महिनाभित्र विदेशी कामदारलाई स्वदेश फर्काउन अजमिल कन्स्ट्रक्टिङ कम्पनीलाई निर्देशन दिएको छ । कम्पनीमा ११ सय ६३ नेपाली कामविहीन भएर स्वदेश फर्किने दिन पर्खिरहेका...