aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

गाडीमा चढेर दिल्लीका मुख्यमन्त्रीलाई थप्पड हानियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ बैशाख २०७६

भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई एक व्यक्तिले थप्पड हानेका छन् । आमआदमी पार्टीले शनिबार आयोजना गरेको चुनावी र्‍यालीमा रहेका बेला पश्चिम दिल्लीको मोतीनगर इलाकामा मुख्यमन्त्री केजरीवाललाई थप्पड हानिएको हो।  सडकमा एउटा खुल्ला जीपमा सवार केजरीवालमाथि एक व्यक्तिले जीपको अगाडिपट्टि चढेर उनलाई थप्पड हानेका थिए।

प्रतिक्रिया दिनुहोस