aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

मलेसियामा सप्तरीका एक युवकको  मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ बैशाख २०७६
मलेसियामा सप्तरीका एक युवकको  मृत्यु

काठमाडौं । वैदेशिक रोजगारका क्रममा मलेसिया गएका सप्तरीको एक युवकको  मृत्यु भएको छ । सप्तरीको हनुमाननगर कङ्काल्नी नगरपालिका–१ भारदहका ४० वर्षीय दीपेन्द्र दासको दुई दिन मृत्यु भएको उनका दाजु जशो दासले बताए ।

 दासको इँट्टा बनाउने मेसिनमा च्यापिएर मृत्यु भएको हो । यसैबीच दासको शव नेपाल ल्याउन पहल गर्न उनको परिवारले सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस