आलोचकहरूले चीनले न्यून आम्दानी भएका मुलुकहरूलाई विशाल र बहन गर्न नसकिने ऋण प्रस्ताव गरेर ऋणको पासोमा फसाउन खोजेको आरोप लगाएका छन् । ...
उजुरीकर्ताले आफ्नो उजुरीमा कम्पनीका एक अधिकारीको नाम समावेश गरेको छ, तर एफआईआरमा कम्पनीका कुनै पनि अधिकारीको नाम छैन। २०१३ मा हिरो मोटोकर्पले उनीविरुद्ध एफआइआर पनि दायर गरेको थियो र अदालतमा...
तर, सेनाले सीमावर्ती इजरायली क्षेत्रलाई हमास लडाकूबाट मुक्त गराएको छ । यद्यपि प्यालेस्टाइनबाट लडाकुहरू इजरायलमा प्रवेश गरिरहेका छन्। अर्कोतर्फ हमासले इजरायलले गरेको आक्रमणमा ४ इजरायलीको पनि मृत्यु भएको दाबी गरेको...
सिन्ह्वाले भनेको छ, “लीले पदाधिकारीको छनोट र नियुक्तिमा अरूका लागि फाइदा माग्नुभएको थियो र आफ्नो शक्तिको फाइदा उठाउँदै आफ्ना नातेदारलाई उनीहरूको व्यवसाय सञ्चालन गतिविधिमा नाफा सुरक्षित गर्नुभएको थियो ।” ...
कतारले इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) र इजरायलबीच युद्धका क्रममा कब्जामा लिई बन्दी बनाइएका महिलालाई आदानप्रदानका लागि मध्यस्थता गरिरहेको हमास स्रोतले आइतबार जनाएको छ । “अमेरिकी सहयोगमा कतारले इजरायली जेलमा रहेका...
ओसीएचएका अनुसार ७३ हजारभन्दा बढी व्यक्तिले विद्यालयमा आश्रय लिइरहेका छन्, जसमध्ये केहीलाई आपतकालीन आश्रयस्थल तोकिएको छ । ...
तर, निकट भविष्यमा भने त्यस्तो सम्भावना व्यापक छ किनकि यो युद्धमा परोक्ष रुपमा प्रमुख तेल उत्पादक मुलुकहरू जोडिएका छन् । जसमध्ये महत्त्वपूर्ण एक हो, इरान। इरानले हमासले इजरायलमा गरेको आक्रामकको...
जलवायु अभियन्ताहरूले अर्को महिना दुबईमा सुरु हुने कोप २८ वार्ताको नेतृत्व गर्न जाबेरको नियुक्तिको आलोचना गरेका छन् । उनी यूएईको स्वामित्वमा रहेको तेल कम्पनी एडीएनओसीका प्रमुख पनि हुन् । ...
हमासले इजरायलमा ५ हजार रकेट आक्रमण गरेको दाबी गरेको छ । उही समयमा, इजरायलको सेनाले गाजा पट्टीबाट २,२०० रकेटहरू प्रहार गरिएको बताएको छ। केही समयपछि रक्षा मन्त्रालयको मुख्यालयमा इजरायली मन्त्रिपरिषद्को...
युक्रेनमाथि रुसको आक्रमणका कारण विश्वव्यापी आर्थिक गिरावट हुँदा गत वर्ष भारतको मुद्रास्फीति सात दशमलव आठ प्रतिशतको उच्चस्तरमा पुगेको थियो । रुस–युक्रेन द्वन्द्वका कारण खाद्यान्न र इन्धनको मूल्य बढेको थियो ।
चीनमा मात्रै जलविद्युत्को उत्पादनमा आएको कमीका कारण कार्बन उत्सर्जन झण्डै आठ प्रतिशतले बढेको छ । एम्बरले जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी र खडेरीको अवस्थाले यो वर्षको जलविद्युत् उत्पादनमा कमी आएको...
दुई मुलुकबीच द्वन्द्व सुरु भएयता युक्रेनमा १८ वटा विमानस्थल र सिभिल एयरफिल्डका साथै तीन सय ४४ पुल र ओभरपास क्षतिग्रस्त भएका छन् भने कम्तीमा चार सय २६ ठूला र मध्यम...
केन्द्रीय बैंकले बिहीबार एक विज्ञप्ति जारी गर्दै स्थायी निक्षेप सुविधाको ब्याजदर र स्थायी कर्जा सुविधाको ब्याजदर एक सय आधार विन्दुमा क्रमशः १० र ११ प्रतिशतले घटाएको जनाएको हो । ...
यसै साता अफगानिस्तानले भारतस्थित दूतावास बन्द गरेको छ भने माल्दिभ्समा भारतविरोधी राष्ट्रपति निर्वाचित भएका छन् । छिमेकीहरूसँगको खराब सम्बन्ध र दक्षिण एसियाली मुलुकले गरेका यी दुई निर्णयले भारत फेरि एकपटक...
जारी रुस–युक्रेन द्वन्द्वले यस वर्षको सेप्टेम्बरसम्ममा युक्रेनको पूर्वाधारमा एक सय ५१ अर्ब २० करोड अमेरिकी डलरबराबरको प्रत्यक्ष क्षति पुगेको इन्टरफ्याक्स–युक्रेन समाचार समितिले जनाएको छ । किएभ स्कुल अफ इकोनमिक्सको अध्ययनअनुसार...
एक करोड १० लाख जनसङ्ख्या भएको फिलिपिन्सको मुख्य खाद्यान्न चामल हो । पर्याप्त उत्पादन गर्न नसक्ने फिलिपिन्स विश्वको प्रमुख चामल आयातकर्ता पनि हो । ...
अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटा ४२ प्रतिशतले घटेको पाकिस्तान तथ्याङ्क ब्यूरो (पीबीएस)ले जनाएको छ । पाकिस्तानमा आर्थिक वर्ष जुलाईदेखि सुरु भएर जुनसम्म रहन्छ...
सन् २०२३ मा चीनको अर्थतन्त्र ५.१ प्रतिशतमा स्थिर रहने अनुमान गरिएको छ । तर सन् २०२३ को उत्तरार्द्धमा यसमा सामान्य कमी हुने र सन् २०२४ मा ४.५ प्रतिशत रहने अनुमान...
न्युयोर्कका महान्यायाधिवक्ता लेट्टिया जेम्सले २५ करोड अमेरिकी डलर जरिवाना र ट्रम्प तथा उनका छोराहरूलाई ट्रम्प साम्राज्यको व्यवस्थापनबाट हटाउन खोजिरहेका छन् । ...
पाँचौँ, छैटौँ र सातौँमा इराक, चीन र युएई रहेका छन् भने इरान, ब्राजिल र कुवेत क्रमशः आठौँ, नवौँ र दशौँ नम्बरमा रहेका छन् । विश्वमा दैनिक अहिले ९ करोड ३८...