aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
पाकिस्तानमा आगामी जनवरीमा आम चुनाव
विहीबार, ०४ असोज २०८०

‘निर्वाचन क्षेत्रको अन्तिम नामावली नोभेम्बर ३० मा प्रकाशित हुनेछ। त्यसपछि ५४ दिनको निर्वाचन कार्यक्रम पश्चात सन् २०२४ को जनवरीको अन्तिम साता निर्वाचन हुनेछ,’ आयोगले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । ...

जापानी विश्वविख्यात कम्पनी तोशिबाको विरासत अन्त्य
विहीबार, ०४ असोज २०८०

जापानमा मात्र नभएर विदेशमा पनि घरायसी ब्राण्ड बनेको तोसिबा कम्पनीले प्रारम्भिककालमा ल्यापटप कम्प्यूटर, लिफ्ट र आणविक पावर स्टेशनहरूदेखि माइक्रोचिपसम्म निर्माण गर्दै आएको थियो । ...

भारतद्वारा क्यानडामा भिसा सेवा बन्द
विहीबार, ०४ असोज २०८०

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार पृथकतावादी नेता हरदीपसिंह निज्जरको हत्याको पछाडि भारत सरकारको हात रहेको आरोप लगाएपछि भारत–क्यानडा सम्बन्धमा तनाव उत्पन्न भएको छ । ...

युक्रेनले खाद्यान्न निर्यात विवादमा सम्झौता गर्न सहमत नभए व्यापार प्रतिबन्ध लगाउने
बुधबार, ०३ असोज २०८०

“यो युरोपेली आयोगको सिफारिसको विपरीत छ र यसले युक्रेनी अर्थव्यवस्था, ईयूको सिद्धान्त र विश्वव्यापी खाद्य सुरक्षाको कानुनलाई उल्लङ्घन गर्छ ।” युक्रेनले आफ्ना छिमेकी देशहरूलाई बजार विकृति रोक्न कृषि उत्पादनका चार...

क्यानडा र भारतबीच बढ्दो तनावका कारण अर्बौ लगानी अलपत्र पर्ने सम्भावना बढ्दै
बुधबार, ०३ असोज २०८०

यो भारतीय कम्पनीहरूका लागि मात्र नभई क्यानडाको अर्थतन्त्रका लागि पनि चिन्ताको विषय हुनेछ । किनभने यी कम्पनीहरूमा हजारौं मानिसहरू कार्यरत छन्। क्यानडाका लागि भारतीय कम्पनीहरूको महत्त्व के छ र त्यहाँ...

एचडीएफसी बैंकको सीईओमा शशिधर जगदीसन नियुक्त
मंगलबार, ०२ असोज २०८०

आरबीआईले सेप्टेम्बर १८ मा शशिधर जगदीसनको पुनः नियुक्तिलाई अनुमोदन गरेको छ। अक्टोबर २६, २०२० मा, शशिधर जगदीसनले आदित्य पुरीको स्थानमा कम्पनीको एमडी/सीईओको रूपमा पदभार ग्रहण गरे। भर्खरै, आरबीआईले आईसीआईसीआई बैंकको...

कनेक्टेड कारको हिस्सा हरेक वर्ष बढ्दै, यो वर्ष ६३ प्रतिशत पुग्ने अनुमान
मंगलबार, ०२ असोज २०८०

जडान गरिएका कारहरूमा इम्बेडेड सफ्टवेयर हुन्छ जसले प्रयोगकर्ताहरूलाई बाह्य ग्याजेट, जस्तै स्मार्टफोन वा घरमा भएको स्मार्ट यन्त्र वा ब्लुटुथ, ध्ष्(ँष्, आदि मार्फत अन्य सवारी साधनहरूसँग सञ्चार गर्न सक्षम बनाउँछ। ...

किन बढ्यो भारत-क्यानाडा तनाव, अब के होला यी कम्पनीको अवस्था
मंगलबार, ०२ असोज २०८०

क्यानडा निवासी सिख अभियन्ता हरदीपलाई भारत सरकार ‘आतंकवादी’ मान्छ । उनले भारतमा आतङ्की गतिविधिहरू सञ्चालन गर्दै आएको भारत सरकारको आरोप छ । उनको गत जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बिया...

आक्रामक तालिबानलाई पाकिस्तानी प्रधानमन्त्रीले भने, ‘द्विपक्षीय साझेदारी गरौं’
मंगलबार, ०२ असोज २०८०

पाकिस्तानी अधिकारीहरूले अफगान भूमिबाट आक्रमण हुने गरेको आरोप लगाउँदै आएका छन् भने तालिबान अधिकारीहरूले त्यसलाई अस्वीकार गर्दै  आएका छन् । ...

अचानक आयस्रोत ठप्प भए कुन देशका मानिसका जीवन कति दिन चल्छ ?
सोमबार, ०१ असोज २०८०

अध्ययनले पत्ता लगायो कि आश्चर्यजनक दुई अर्ब ७० करोड मानिसहरूले आम्दानी बिना एक महिना वा कमको लागि मात्र आफ्नो आधारभूत आवश्यकताहरू पूरा गर्न सक्छन् । विश्वका ९४ करोड ६० लाख...

१० प्रतिशत जापानी नागरिक वयोवृद्ध
सोमबार, ०१ असोज २०८०

युवाहरूले अस्थिर रोजगारी र आर्थिक कठिनाइका कारण विवाह र बच्चा जन्माउन ढिलाइ गरिरहेका कारण दशकौंदेखि जापानको जनसङ्ख्या घट्दै गएको छ र पहिलेको जनशक्ति वृद्ध हुँदै गएको छ । ...

यूरोपमा शरणार्थी संकट मडारिँदै, भविष्यमाथि नै प्रश्न
सोमबार, ०१ असोज २०८०

भूमध्यसागरको मध्य भागमा अवस्थित टापु राष्ट्र माल्टाभन्दा दक्षिणतर्फ इटालीको लाम्पेडुसा टापु छ, जुन स्थान ट्यूनिसियाको तटबाट करिब १४५ किलोमिटर पर पर्छ । सो टापुमा उत्तर अफ्रिकी मुलुकहरूबाट केही दिनयता दैनिक हजारौं...

शरिर गन्हाएको भन्दै प्लेनबाट परिवारै निकालिए !
आइतबार, ३१ भदौ २०८०

तर, सो परिवारले भने आफूहरूलाई धार्मिक हिसाबले त्यस्तो व्यवहार गरेको दाबी गरेका छन् । उनीहरू यहुदी धर्मावलम्बी भएका कारण त्यसो गरिएको उनीहरूको आरोप छ । यो घटनाप्रति ती व्यक्तिले आक्रोश...

खाद्यान्न ओसार्ने जहाज युक्रेनी बन्दरगाहमा, सैन्य कारबाही गर्ने रूसको चेतावनी
आइतबार, ३१ भदौ २०८०

पश्चिमा मुलुकले लादेको प्रतिबन्धका कारण आफ्नो खाद्यान्न र मल निर्यात प्रभावित भएको मस्कोले गुनासो गरेको छ । साथै युक्रेन जाने जहाजमाथि सैन्य कारबाही गर्ने धम्की दिएको छ । ...

इटालीमा आप्रवासी संकट, ईयू प्रमुख रोम जाँदै
आइतबार, ३१ भदौ २०८०

उप–प्रधानमन्त्री माटेओ साल्भिनीले ती व्यक्तिहरूको आगमनलाई ‘युद्धको कार्य’ भनेका छन्‌ । शुक्रबार मेलोनीले युरोपेली संघलाई मद्दतका लागि थप कदम चाल्न आग्रह गरेका छन्‌ । ...

लिबिया बाढीः एकै नगरमा ११ हजार ३०० जनाको मृत्यु
शुक्रबार, २९ भदौ २०८०

९० हजार जनसङ्ख्या भएको डेर्नामा अहिले जताततै शवमात्र छरिएका र उद्धारकर्ता एवं सामाजिक सङ्घसंस्थालाई शव व्यवस्थापन ज्यादै चुनौतीपूर्ण बनेको छ । ...

तलब वृद्धि माग गर्दै अमेरिकाका १३ हजार मजदूर हडतालमा
शुक्रबार, २९ भदौ २०८०

कर्मचारी युनियनको ८८ वर्षको इतिहासमा यति धेरै मजदूरले काम छाडेर हडताल गरेको यो पहिलो पटक हो । हडताल लम्बिएमा सवारी साधनको अभाव हुने र मूल्य बढ्न सक्ने चेतावनी व्यापारीहरूले दिएका...

रूसले दुई जना अमेरिकी कूटनीतिज्ञलाई निकाल्यो
शुक्रबार, २९ भदौ २०८०

वासिङ्टन र मस्कोबीचको सम्बन्ध तनावपूर्ण बनेका बेला रूसले अमेरिकी कूटनीतिलाई देश छाड्न भनेको हो । ...

विश्वव्यापी ऋण जीडीपीको २३८ प्रतिशत, विकासमा ढिलाइ मुख्य कारण
विहीबार, २८ भदौ २०८०

आइएमएफले उच्च सार्वजनिक ऋण हुनुलाई विश्वव्यापी विकासमा देखिएको सुस्ततालाई जिम्मेवार ठहर्‍याएको छ, जुन निजी ऋणको तुलनामा सुस्त दरमा घटिरहेको छ । ...

हतियार र स्याटेलाइट किनबेच गर्न रूस पुगेका किम स्वदेश फर्किए
बुधबार, २७ भदौ २०८०

किम युक्रेनसँग युद्धरत रूसलाई परम्परागत हतियार दिन र रूसबाट अत्याधुनिक हतियार एवम्‌ रूसबाट जासुसी उपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्नेप्रविधि हस्तान्तरण तथा खाद्यान्नलगायत सहयोग लिन रूस पुगेका थिए । ...