aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
युक्रेनलाई हतियार बेचेका एर्दोगानसँग पुटिनले वार्ता गर्ने
सोमबार, १८ भदौ २०८०

टर्कीले संयुक्त राष्ट्रसङ्घसमर्थित सम्झौतालाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ, जसले युक्रेनी ‘ब्ल्याक सी’मा तीन बन्दरगाहबाट खाद्यान्नको सुरक्षित निकासको अनुमति दिएको छ । ...

सन् २०२३ मा दुई लाख श्रीलंकाली काम खोज्दै विदेश पलायन
सोमबार, १८ भदौ २०८०

श्रीलंकालीहरूले सन् २०२३ को पहिलो छ महिनामा दुई अर्ब ८० करोड अमेरिकी डलरभन्दा बढी रकम स्वदेश पठाएका छन् । ...

रेजनिकोभ युक्रेनी रक्षामन्त्रीबाट बर्खास्त, नयाँ जिम्मेवारी उमरोभलाई
सोमबार, १८ भदौ २०८०

जेलेन्स्कीले युक्रेनका पूर्व ‘पिपल्स डेपुटी’ रूस्टेम उमरोभलाई नयाँ रक्षामन्त्रीमा मनोनित गरेको आफ्नो सामाजिक सञ्जाल अकाउन्ट एक्समा पोस्ट गरेको भिडियोमा उल्लेख गरिएको छ । ...

चीनसँगको वार्ता फलदायी भएको आईएमएफ प्रमुखको भनाइ
सोमबार, १८ भदौ २०८०

हालैका महिनाहरूमा कमजोर उपभोक्ता माग, उच्च युवा बेरोजगारी र महत्वपूर्ण सम्पत्ति क्षेत्रको सङ्कटले कोभिड–१९ पछि कमजोर अवस्थामा पुगेको आर्थिक वृद्धि दरमा थप वृद्धि भएको आईएमएफले जनाएको छ । ...

रूसी सेनामा आठ महिनाभित्रै दुई लाख ८० हजार भर्ती
आइतबार, १७ भदौ २०८०

केही स्वयंसेवक र जगेडामा रहेका सैनिकलाई रणमैदानमा परिचालन गरिएको पनि रूसी अधिकारीले उल्लेख गरेका छन्‌ । ...

उदय कोटकले सिइओ र प्रबन्ध निर्देशक पदबाट राजीनामा दिए
आइतबार, १७ भदौ २०८०

कोटकले पत्रमा भनेका छन्, ‘मैले केही समयदेखि यो निर्णयलाई विचार गरेको छु र मलाई विश्वास छ कि यो सही कुरा हो।’ उनले थपे, ूकोटक महिन्द्रा बैंकको उत्तराधिकार मेरो दिमागमा सबैभन्दा...

भारतको अन्तरिक्ष कार्यक्रम : सूर्य अध्ययन गर्न ६ अर्ब खर्चेर यान पठाइँदै
शुक्रबार, १५ भदौ २०८०

अन्तरीक्ष एजेन्सी इसरोले ३ अर्ब ८० करोड भारु (करिब ६ अर्ब ८ करोड) खर्चेर सूर्यको अध्ययन गर्न नयाँ यान प्रक्षेपण गर्न लागेको हो । ...

अमेरिकाका अर्बपति पूर्वराष्ट्रपति ट्रम्पको अदालती सुनुवाइ लाइभ हुने
शुक्रबार, १५ भदौ २०८०

माथि वयस्क चलचित्रकी नायिका स्टोर्मी डेनियलसँगको यौन सम्बन्ध, त्यसलाई सार्वजनिक नगर्न निजलाई भुक्तान गरिएको ठूलो रकम, आफ्नो निजी निवासमा गोप्य सरकारी कागजात राखेको र ती कागतपत्र सरकारलाई फिर्ता गर्न अस्वीकार...

चीनको अर्थतन्त्र किन धर्मराउँदैछ ?
शुक्रबार, १५ भदौ २०८०

लगानीकर्तालाई चीनको तथ्यांक हेर्दा त्यहाँ विकास गर्ने थप सम्भावना छ भन्ने लाग्छ । चीन आर्थिक महाशक्ति बन्न सक्छ । तर, सत्य के हो भने त्यहाँका नागरिकको वार्षिक औषत आय १२...

दोस्रो विश्वयुद्धको ८४ औं वर्षः रोटीको मूल्य २०० बिलियनसम्म पुग्यो, युद्ध किन र कसरी भयो ?
शुक्रबार, १५ भदौ २०८०

सन् १९१८ मा प्रथम विश्वयुद्ध समाप्त भएपछि मात्र दोस्रो विश्वयुद्धको जग बसालिएको थियो । बेलायत, फ्रान्स र अमेरिकाजस्ता विजयी देशहरूले युद्धको दोष जर्मनीमाथि लगाए। उनीबाट क्षतिपूर्तिको माग गरियो र सबै...

अन्त्येष्टिको केही दिन पछि वाग्नर नेताको भिडियो सार्वजनिक, भन्छन् 'मलाई ठिक छ'
शुक्रबार, १५ भदौ २०८०

यद्यपि रुसी सञ्चार मध्यमहरूले भनेका छन् कि भिडियोमा येभजेनी प्रिगोजिनले लगाएको युनिफर्म अगस्ट २१ मा प्रकाशित भिडियोमा लगाइएको पोसाकसँग मिल्दोजुल्दो छ । जुन उनले अफ्रिकामा वाग्नर समूहको अभियानको क्रममा लगाएका...

पाँचौं ठूलो अर्थतन्त्रलाई सुरक्षा परिषद्‌ स्थायी सदस्य बनाउन भारतको माग
विहीबार, १४ भदौ २०८०

अफ्रिकी, ल्याटिन अमेरिकी र जनसङ्ख्याका हिसाबले विश्वको सबैभन्दा ठूलो देश र पाँचौं ठूलो अर्थतन्त्रलाई भारतलाई सुरक्षा परिषद्बाट बाहिर राख्न नसकिने तर्क गर्दै त्यस गरेमा संयुक्त राष्ट्रसंघकै  विश्वसनीयतामा प्रश्न उठ्ने भारतीय...

जर्मनीले गाँजा खेती गर्न दिने
विहीबार, १४ भदौ २०८०

सरकारी नियमअनुसार एक जनाले तीन वटा गाँजाका बिरुवा लगाउन पाउनेछन्‌ भने सोशल क्लबबाट दैनिक २५ ग्राम र एक महिनामा अधिकतमा ५० ग्राम गाँजा किन्न पाइनेछ । देशभर यस्ता क्लबको सङ्ख्या...

भारतले भुटान, मरिसस र सिंगापुरमा चामल निर्यात गर्न अनुमति दियो
विहीबार, १४ भदौ २०८०

भुटानमा ७९ हजार टन, मरिससमा १४ हजार टन र सिंगापुरमा ५० हजार टन गैर–बासमती सेतो चामल निकासी गरेको जानकारी दिएको छ । स्वदेशी आपूर्ति बढाउन साउन २० गते गैर(बासमती सेतो...

शेयर बजारबाट अर्बौं कमाएका बफेट आफ्नो पुरानो घर किन बेच्न चाहँदैनन् ?
बुधबार, १३ भदौ २०८०

फोर्ब्स रियल टाइम अर्बपतिका अनुसार उनी हाल ११९.७ बिलियन डलरको कुल सम्पत्तिको साथ विश्वको पाँचौं धनी व्यक्ति हुन्। उनले बर्कशायर ह्याथवे नामको आफ्नो कम्पनी चलाएका छन् । जसको आर्थिक वर्ष...

इमरान खानलाई हिरासतमा राख्न आदेश
बुधबार, १३ भदौ २०८०

नेता खानका वकिल सलमान सफदरले औपनिवेशिक युगको गोप्य कानूनअन्तर्गत नेता खानलाई दुई हप्ता थुन्न म्याद थपिएको बताएका छन् । सैन्य मुद्दा चलाउन प्रयोग हुने कानुन उनीविरुद्ध लगाइएको सफदरले बताए ।...

लागु औषधका कारण अमेरिकामा सबैभन्दा धेरै मानिसले ज्यान गुमाउँछन
बुधबार, १३ भदौ २०८०

त्यस्तै, दोस्रोमा इथोनिया रहेको जहा ५ प्रतिशत मानिस लागु औषधको प्रयोगबाट हरेक वर्ष मृत्यु हुने गरेको छ । त्यस्तै, बेरारुसमा प्रत्येक वर्ष लागु औषधको सेवनबाट त्यहाको जनसंखयको ४.१ प्रतिशत मानिस...

जापानमा एक्कासि बन्द भए टोयोटाका १४ वटै उत्पादन प्लान्टहरू !
बुधबार, १३ भदौ २०८०

समस्याको कारण जे भए पनि टोयोटा परम्परागत रूपमा यस प्रकारका समस्याहरूलाई प्रतिक्रिया दिन र समाधान गर्न धेरै छिटो छ। गत वर्षको साइबर आक्रमणले २४ घण्टा मात्र सञ्चालन प्रभावित गरेको थियो।

भारतमा खाना पकाउने ग्यासको मूल्य घट्यो
मंगलबार, १२ भदौ २०८०

उज्ज्वला योजना अन्तर्गत हालसम्म देशमा ९.५ करोडभन्दा बढी जडानहरू दिइएको छ। यो योजना १ मे २०१६ मा बलिया, उत्तर प्रदेशमा सुरु भएको थियो। सरकारले यस योजनाको अनुदानमा आर्थिक वर्ष २०२२–२३...

टोयोटाले गाडी उत्पादन रोक्यो
मंगलबार, १२ भदौ २०८०

फुकुओका प्रिफेक्चरको मियाता प्लान्ट र दाइहात्सु मोटर कम्पनीको क्योटो प्लान्ट बाहेक २५ कारखाना प्रभावित भएका छन् । ...