aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
कोचिङ सेन्टरमा आगलागी हुँदा २१ विद्यार्थीको मृत्यु
शनिबार, ११ जेठ २०७६

गुजरातको राजधानी सूरतस्थित एक व्यवसायिक भवनमा आगलागी हुँदा २१ जना विद्यार्थीको मृत्यु भएको छ । शुक्रबार दिउँसो ३ः३० मा विद्युत् सट भएर आगलागी भएको थियो ।  आगलागीमा २० विद्यार्थी...

मोदीले दिए राजीनामा
शनिबार, ११ जेठ २०७६

भारतीय लोकसभा निर्वाचनको मतगणना सकिएको छ। कुल ५४२ सिट क्षेत्रमा भएको चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले ३०३ सिट जितेको छ। यो नतिजासँगै वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी फेरि पाँच वर्षका...

भारतीय कलाकार, केहीलाई जनताले पत्याए
शुक्रबार, १० जेठ २०७६

भारतको तल्लो सदन लोकसभा निर्वाचनमा उम्मेदवार बनेका बलिउडका केही चर्चित कलाकारहरु विजय भए भने कोही पराजय भएका छन् ।  कलाकारको रुपमा जनताको मनमा बस्न सफल भएका कतिपय कलाकार जनताबाट...

लोकसभा चुनावको मतगणना सकियो, यस्तो छ अन्तिम नतिजा
शुक्रबार, १० जेठ २०७६

एजेन्सी । भारतमा विभिन्न चरणमा भएका लोकसभा चुनावको मतगणना सम्पन्न भएको छ । ५ सय ४२ सिटका लागि भएको मतदानको मतगणना बिहीबार विहान सुरु भएको थियो । शुक्रबार दिउँसो...

आँशु झार्दै बेलायती प्रधानमन्त्री मेले घोषणा गरिन् राजीनामा
शुक्रबार, १० जेठ २०७६

एजेन्सी । बेलायती प्रधानमन्त्री थेरेसा मेले पदबाट राजीनामा दिएकी छिन् । उनले ७ जुनमा सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताको पदबाट पनि राजीनामा दिने भएकी छिन् । अर्को प्रधानमन्त्रीको टुंगो नलागुन्जेलसम्म उनी...

अमेरिका-चीन व्यापार तनावले विश्वको आर्थिक गतिविधिलाई कमजोर बनाउछ:आइएमएफ
शुक्रबार, १० जेठ २०७६

अमेरिका-चीन व्यापार तनावले विश्वको आर्थिक गतिविधिलाई कमजोर बनाउने र उपभोक्ताका लागि मूल्य वृद्धि गर्ने हुँदा सन् २०१९ को अन्तर्राष्ट्रिय आर्थिक वृद्धि प्रभावित हुने चेतावनी अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले बिहीबार बताएको...

दोस्रो कार्यकालका लागि मोदीको शपथ विहीवार
शुक्रबार, १० जेठ २०७६

भारत– आम निर्वाचनमा भारी बहुमतका साथ सत्तारुढ भारतीय जनता पार्टी भाजपा विजयी भएसँगै प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदीले दोश्रो कार्यकालका लागि आगामी विहीवार शपथ ग्रहण गर्ने भएका छन् । ...

भारतमा नेहरु र गांधीपछि मोदीले बनाए नयाँ रेकर्ड
विहीबार, ०९ जेठ २०७६

जारी मतगणनाले भाजपा एक्लै बहुमत र एनडीए गठबन्धन ३४८ सिटमा जित देखाएको छ । चुनावमा पश्चिम बंगालमा भाजपाले ऐतिहासिक सफलता पाएको छ भने उत्तर प्रदेशमा महागबन्धनले धेरै क्षति पुर्‍याउन सकेन...

लोकसभा निर्वाचन अपडेट: भाजपाको बहुमत सुनिश्चित, मतगणना जारी
विहीबार, ०९ जेठ २०७६

पछिल्लो परिणाम अनुसार सत्ताधारी भाजपाले जम्मा ८२ स्थानमा विजय हासिल गरेको छ भने प्रमुख प्रतिपक्षी दल भारतीय कङ्ग्रेसले २४ स्थानमा बिजय हासिल गरेको छ । भाजपाले अन्य २१४ स्थानमा अग्रता...

रिसले रन्थनिँदै जब ट्रम्पले विपक्षीसँगको बैठक छाडेर हिँडे ...
विहीबार, ०९ जेठ २०७६

डेमोक्र्याटिक पार्टीका वरिष्ठ नेताहरूसँगको बैठक सुरु भएको पाँच मिनेटमै उनी बाहिरिएका थिए। यो घटनापछि ट्रम्प र विपक्षीबीच विद्यमान तनाव झन् बढेको छ। ...

रिसले रन्थनिँदै जब ट्रम्पले विपक्षीसँगको बैठक छाडेर हिँडे ...
विहीबार, ०९ जेठ २०७६

डेमोक्र्याटिक पार्टीका वरिष्ठ नेताहरूसँगको बैठक सुरु भएको पाँच मिनेटमै उनी बाहिरिएका थिए। यो घटनापछि ट्रम्प र विपक्षीबीच विद्यमान तनाव झन् बढेको छ। ...

युएईले गोल्डेन भिसा दिने
बुधबार, ०८ जेठ २०७६

काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई) ले असाधारण प्रतिभा भएका तथा आफ्नो देशमा आर्थिक लगानी गर्न चाहने लगानीकर्तालाई लक्षित गरी सुनौलो (गोल्डेन) भिसा जारी गर्ने भएको छ । ...

एडिडास र नाइकी भन्छन्-'व्यापार युद्ध रोक नत्र उपभोक्तामाथि वज्रपात पर्छ'
बुधबार, ०८ जेठ २०७६

विश्वका सबभन्दा ठूला जुत्ता निर्माता कम्पनीहरूले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई चीनसँगको व्यापार युद्ध अन्त्य गर्न आह्वान गर्दै नत्र उपभोक्तामाथि वज्रपातसरह असर पर्ने चेतावनी दिएका छन्। ...

यूएईद्वारा  ‘गोल्डेन भिषा’ कार्यक्रम घोषणा
मंगलबार, ०७ जेठ २०७६

धनी तथा उच्च दक्षता र सीप भएका व्यक्तिलाई तेलका लागि धनी मनिने यस खाडी मुलुकको समृद्धिका लागि योगदान गर्ने विश्वासका साथ गोल्डेन भिषा कार्यक्रमको शुरूवात गरेको अधिकारीहरूले बताएका छन् ।

श्रीतीले गराईन् आफ्नै श्रीमान् र उनकी प्रेमिकाको विहे
मंगलबार, ०७ जेठ २०७६

एजेन्सी । आम रुपमा भन्ने हो भने पति र पत्नीका बीचमा कुनै तेस्रो व्यक्तिको प्रवेश भयो भने त्यहाँ अवश्यक मनमुटाव वा झगडा हुन्छ । तर भारतको छत्तिसगढस्थित जशपुरमा भने एक...

फेरि पनि भारतीय प्रधानमन्त्री मोदीकै वर्चस्व ! फेरी नाकाबन्दि त लागाउँदैन नि ?
सोमबार, ०६ जेठ २०७६

भारतमा नरेन्द्र माेदी प्रधानमन्त्री बने पश्चात् २०७२ साल बैशाखमा भुकम्पले थलिएर रहेका नेपालीहरूमाथी दुखमा परेका नेपालीहरूलाइ मल्हम पट्टी लगाउनुकाे सट्टा ०७२ साल असाेजदेखि नाकाबन्दि थाेपरेका माेदी पुनः चुनाबमा पल्ला भारी मतले...

व्यापार युद्धको असर : गुगलद्वारा हुवावे मोबाइललाई सीमित पहुँच, नयाँ मोबाइलमा जीमेल, युटुब चलाउन नमिल्ने
सोमबार, ०६ जेठ २०७६

गुगलले चिनियाँ मोबाइल कम्पनी ह्वावेईसँगको व्यापार सीमित पार्दै ह्वावेईलाई उसका मोबाइल सेवाहरूबाट वञ्चित गरिदिएको बताएको छ। ह्वावेईका नयाँ स्मार्टफोनहरूले गुगलको एप स्टोर तथा उसको जीमेल जस्ता सेवामा अब पहुँच पाउने...

इरानलाई सिध्याइदिने ट्रम्पको धम्की
सोमबार, ०६ जेठ २०७६

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सिध्याइदिने धम्की दिएका छन् । उनले अमेरिकालाई नधम्काउन पनि चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘यदि इरान लड्न...

भारतीय निर्वाचनमा ६१.१३ प्रतिशत मतदाताको सहभागिता
आइतबार, ०५ जेठ २०७६

त परिणाम मे २३ पछि सार्वजनिक गर्ने तालिका निर्वाचन आयोगको रहेको छ । ...

होन्डुरसमा विमानस्थलबाट उडेलगत्तै खस्यो विमान, ५ जनाको मृत्यु
आइतबार, ०५ जेठ २०७६

होन्डुरस– होन्डुरसको रोटान द्वीपमा एउटा सानो बिमान दुर्घटनाग्रस्त हुँदा चार जना क्यानाडेली पर्यटक र एक जना अमेरिकी पाइलटको मृत्यु भएको छ । ...