aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
मकवानपुरमा ५४ लाखको सुनसहित एक पक्राउ
बुधबार, ३१ जेठ २०८०

मकवानपुर प्रहरीले ५४ लाख बराबरको अवैध सुनसहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै करिब रु ५४ लाख ४८ हजार बराबरको अवैध सुनसहित एक...

नेपाल मेडिकल कलेजको ओपिडी सेवा बन्द
बुधबार, ३१ जेठ २०८०

नेपाल मेडिकल कलेज प्रालि शिक्षण अस्पतालको ओपिडी सेवा बन्द गरिएको छ । अस्पतालमा केहि समूहबाट तोडफोड गर्ने कार्य भएकोले ओपिडी सेवा बन्द गर्नु परेको अस्पतालले जनाएको छ । ...

अन्तरप्रदेश चल्ने सवारीसाधनले संघबाटै अनुमति लिनुपर्ने
बुधबार, ३१ जेठ २०८०

अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनमा बाटो इजाजतपत्र, स्तर कायम, जाँचपास, प्रदूषण परीक्षण गर्ने अधिकार सङ्घीय सरकारको भए पनि अहिलेसम्म प्रदेशले नै गर्दै आइरहेको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले बताए । उनका अनुसार...

एभरेस्ट बेस क्याम्पमा तबला बजाएर शिवमले बनाए कीर्तिमान
बुधबार, ३१ जेठ २०८०

गुरुग्रामको पाथवेज स्कुलका विद्यार्थी शिवम आफ्ना भाइ अर्जुन, आमा पल्लवी र बुबा रोहितसँगै २८ मेमा ट्रेकिङ गर्न सगरमाथा क्षेत्र पुगेका थिए ।  शिवमले सानैदेखि तबला बजाउन सिकेका थिए । एभरेस्ट...

होटलमा जुवातास खेलिरहेका २२ जना डेढ लाख नगदसहित पक्राउ
बुधबार, ३१ जेठ २०८०

जुवातास खेलिरहेका २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भक्तपुर, लमजुङ र तेह्थुम गरी तीन जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले एक लाख ७८ हजार ५८१...

पार्क निर्माणमा जोड दिँदै अधिकारसम्पन्न वाग्मती सभ्यता समिति
बुधबार, ३१ जेठ २०८०

उपत्यकाको वातावरण स्वच्छ, पवित्र र सुन्दर तुल्याउने, नदी प्रणालीसँग सम्बन्धित ऐतिहासिक पुरातात्विक एवं सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र सम्पूर्ण वाग्मती सभ्यताको पहिचान एवं जगेर्ना गर्ने उद्देश्य बोकेको अधिकारसम्पन्न एकीकृत विकास...

गैरकानुनी ढंगबाट चलेका स्वास्थ्य संस्था बन्द गर्ने काम जारी राख्छौंः बालेन
बुधबार, ३१ जेठ २०८०

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले गैरकानुनी ढंगबाट चलेका स्वास्थ्य संस्था बन्द गर्ने काम जारी राख्ने बताएका छन् । बुधबार मेयर बालेनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्तो बताएका...

सरकार मेरा लागि ठूलो होइन, भ्रष्टाचारीहरूसँग कुनै सम्झौता गर्दैनौंः प्रधानमन्त्री
बुधबार, ३१ जेठ २०८०

उनले भने, सरकार सुशासनका निम्ति दृढतापूर्वक अगाडि बढिरहेको छ। कतिपयले आशंका गरेको देख्छु( सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने । तर, प्रष्ट रूपमा भन्छु( सरकार मेरा लागि ठूलो...

धमाधम हटाइँदै काठमाडौं महानगरका अव्यवस्थित तार
बुधबार, ३१ जेठ २०८०

काठमाडौं महानगरपालिकाभित्र अव्यवस्थितरूपमा राखिएका टेलिफोन, इन्टरनेटलगायतका तार व्यवस्थापनको काम धमाधमरूपमा भइरहेको छ । महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक कम्पनीले टेलिफोन, इन्टरनेट, केवललगायतका तार व्यवस्थित गर्ने उद्देश्यले तार काट्ने र हटाउने काम...

सरकारले जनताको पक्षमा लिएका सकारात्मक पहलले प्रतिगामी अतालिएका छन्ः प्रधानमन्त्री
बुधबार, ३१ जेठ २०८०

उनले भने, ‘सरकारको राम्रो कुराको विरोध गर्नेको सशक्त प्रतिवाद जरुरी छ ।’ प्रधानमन्त्री प्रचण्डले वर्तमान अवस्था आफूहरु सजिलो बलियो बनेको स्थितिबाट भएको नभई अप्ठ्यारो, जटिलता र धेरैखालका घेराबन्दीका बीचबाट लिइएको...

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
बुधबार, ३१ जेठ २०८०

राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षण तथा उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा नियमित स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घण्टा अवलोकनमा रहेका उनी आज...

काभ्रेमा बर्सेनि अमेरिकन दूतावासको ‘बुक बस’ कार्यक्रम सञ्चालन
बुधबार, ३१ जेठ २०८०

अमेरिकन दूतावासले यस वर्ष पनि काभ्रेपलाञ्चोकमा ‘बुक बस’ कार्यक्रम सञ्चालन गरेको छ । ‘सतोरी सेन्टर फर द आर्टस्’द्वारा उक्त कार्यक्रम हाल पनौती नगरको छ शैक्षिक संस्थामा क्रमशः सञ्चालन भइरहेको छ...

युवायुवतीले विवाहको लागि वडाबाट अनिवार्य सिफारिस लिनुपर्ने
बुधबार, ३१ जेठ २०८०

विवाहका लागि वडाबाट सिफारिस लिँदा उनीहरूको वास्तविक जन्म मिति थाहा हुने र बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा वडाले लिएको शिवराज गिरीले जानकारी दिए । ...

बाढीले कल्भर्ट बगाएपछि  बेनी–जोमसोम सडक अवरुद्ध
बुधबार, ३१ जेठ २०८०

बेनीबाट मुस्ताङ जाने र मुस्ताङबाट बेनीतर्फ आउने सवारीसाधन बीच बाटोमै रोकिएका छन् । जेठ ६ गते रातिको बाढीले भुरुङ्ग–तातोपानीमा रहेको तीन मिटर लामो कल्भर्ट पुल भत्काएको थियो । ...

अबको चार वर्षपछि यसरी आकर्षक बनाईंदैछ वाग्मती किनारका पार्क
बुधबार, ३१ जेठ २०८०

अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी अर्यालले भने, “वाग्मती करिडोर छेउमा साना–ठूला गरी जम्मा ३१ वटा पार्क छन् । हाम्रो स्वामित्वमा भएको केही जग्गा पार्क व्यवस्थापनाका लागि विभिन्न...

रक्तदान गर्नेहरुलाई धन्यवाद दिएर  विश्व रक्तदाता दिवस मनाइँदै
बुधबार, ३१ जेठ २०८०

यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिनका रुपमा पनि मनाउने गरिन्छ । ...

चाँगुनारायण नगरपालिकाका वडाहरूमा विपद् तथा मनसुन पूर्व तयारी गोष्ठि सम्पन्न
बुधबार, ३१ जेठ २०८०

चाँगुनारायण नगरपालिका वडा नं ४ का वडा अध्यक्ष रोज बहादुर तामाङ, वडा नं ५ का का.बा वडा अध्यक्ष प्रभुराम थापा, वडा नं ६ का वडा अध्यक्ष  धन बहादुर लामा र...

यी ठाउँमा परिरहेको छ अहिले पानी, दिउँसो र रातीको मौसम कस्तो छ ?
बुधबार, ३१ जेठ २०८०

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा...

दादुराले महामारीको रुप लिन लागेको हो ? १६ जिल्लाका एक हजारभन्दा सङ्क्रमित
मंगलबार, ३० जेठ २०८०

कैलालीको धनगढी उपमहानगरपालिका, गौरीगङ्गा नगरपालिका र गोदावारी नगरपालिका, सुनसरीको बर्जु नगरपालिका र महोत्तरीको गौलाशा नगरपालिकाको वडा नं २ र ५ रहेका छन् । ती स्थानीय तहका छ महिनादेखि १५ वर्ष...

कांग्रेसद्वारा जनकपुरधामका मेयर माथिको कारबाही फुकुवा
मंगलबार, ३० जेठ २०८०

साहले पुनः पार्टीमा रही हिजोका आफ्ना गतिविधिलाई आत्मसात् गर्दै पार्टीको आदर्श, सिद्धान्त र उद्देश्यअनुसार क्रियाशील रहने गरी सोमबार निवेदन दिई पार्टीमै रहने प्रतिबद्धता व्यक्त गरेकाले कांग्रेस केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नेगरी...