aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई पठाइयो थुनामा
शुक्रबार, ०१ असार २०८०

जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा राख्न आदेश दिएको छ । शुक्रबार न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पूर्व मन्त्रीद्धय बालकृष्ण खाँण र टोप बहादुर रायमाझीसहित...

प्याजको भाउ बढाउनेलाई सरकारले नछोड्ने, विभागले दियो कडा चेतावनी
शुक्रबार, ०१ असार २०८०

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्याजको मूल्य जथाभाबी बढाउनेलाइ कारबाही गर्ने चेतावनी दिएको छ । विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो । ...

दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड अमेरिकामा सम्मानित
शुक्रबार, ०१ असार २०८०

एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड अमेरिकाको मेरिल्याण्ड राज्यसभाद्धारा कदर स्वरुप सम्मानित भएका छन् । लामो समयदेखि नेपालको आर्थिक समृद्धि तथा रोजगारी सृजनामा उनले गरेका योगदानको लागि सम्मान गरिएको जनाईएको...

आईएसएमटी कलेजको जब फेयर कार्यक्रम सम्पन्न
शुक्रबार, ०१ असार २०८०

आईएसएमटी कलेजले आयोजना गरेको ‘आईएसएमटी जब फेयर’ कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरूलाई पढ्दै गर्दा जागिरको अवसर दिने उद्देश्यले शुक्रबार काठमाडौंको गैरिधारामा रहेको कलेज परिसरमा नै उक्त कार्यक्रम भएको हो...

स्वदेश फर्किए वर्षमान पुन
शुक्रबार, ०१ असार २०८०

वंशाणुगत जण्डिस रोगबाट लामो समयदेखि पीडित भएका नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन उपचारपछि आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपमहासचिव पुनलाई उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सङ्घीय...

बसपार्क बाहिरका हटाइए टिकट काउण्टर
शुक्रबार, ०१ असार २०८०

काठमाडौंभित्रबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जीप तथा माइक्रोबस आजदेखि नयाँ बसपार्कबाट सञ्चालन भएका छन् । काठमाडौं महानगरपालिकाले उपत्यकाको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका गत जेठ १९ गते...

प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन
शुक्रबार, ०१ असार २०८०

सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम भावी प्रधानन्याधीशका लागि अनुमोदन गरेको छ । समितिको आजको बैठकमा कामु प्रधानन्यायाधीश कार्कीले समिति सदस्यको जिज्ञासाको जवाफ दिएपछि...

नक्कली भुटानी शरणार्थी प्रकरणः आज साँझसम्म थुनछेक आदेश आउने
शुक्रबार, ०१ असार २०८०

नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौँ रकम असुल गरेको मुद्दामा आरोपीका तर्फबाट बहस सकिएसँगै आज सरकारी वकिलका तर्फबाट जवाफी बहस हुँदैछ । अभियुक्तका वकिलले उठाएको कानुनी प्रश्नको...

सरसफाइ र फोहोर व्यवस्थापनबारे सबै स्थानीय तहलाई नयाँ निर्देशन
शुक्रबार, ०१ असार २०८०

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलयले सरसफाइ तथा फोहोरमैला व्यवस्थापनका लागि देशभरका सबै स्थानीय तहलाई निर्देशनसहितको पत्राचार गरेको छ । नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा...

डोलेश्वर–रत्नपार्क सीधा यातायात सेवा
शुक्रबार, ०१ असार २०८०

भक्तपुरको धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा परिचित सूर्यविनायक–८ डोलेश्वर मन्दिरबाट काठमाडौंको रत्नपार्कसम्म आजदेखि सार्वजनिक बस सेवा सुरु भएको छ । केदाननाथको शिरोभाग डोलेश्वर मन्दिरस्थित बसपार्कबाट बिहान ५ बजेदेखि काठमाडौंको रत्नपार्कसम्म...

लिचीको दाना घाँटीमा अड्किएर बालकको मृत्यु
शुक्रबार, ०१ असार २०८०

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बालकको लिचीको दाना अड्किएर मृत्यु भएको अस्पतालबाट जानकारी प्राप्त भएको बताए । ...

पानी अभावले रोपाइँ गर्न ढिलाइ
शुक्रबार, ०१ असार २०८०

गाउँघरतिर किसानले आलोपालो खेतीको काम गर्दै आएका छन् । त्यसरी काम गर्दा ज्याला बच्ने र समूहमा काम हुने भएकाले त्यो प्रायः परम्पराजस्तै छ । यस वर्ष भने सबैको कामसँगै पर्ने...

मेलम्चीका बाढी प्रभावितको अझै भएन व्यवस्थापन, अझै अस्थायी टहरामै
शुक्रबार, ०१ असार २०८०

हेलम्बुकै डेलिङ थापा वृद्ध दम्पती दुई वर्षदेखि अस्थायी टहराको सकसपूर्ण जीवनले बाच्नै गाह्रो भएको बताउछन् । बाढीका कारण विस्थापित हेलम्बु, मेलम्चीका स्थानीयवासी सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने आशामा...

आजदेखि काठमाडौं आउँदा र जाँदा नयाँ बसपार्क नै पुग्नुपर्ने, रिङरोडका टिकट काउण्टर बन्द
शुक्रबार, ०१ असार २०८०

महानगर प्रहरी प्रमुख राजु अर्यालले उपयुक्त स्थानहरूमा व्यवस्थित टिकट बुकिङ कार्यालय स्थापना गरिने पनि बताएका छन् । त्यसका लागि कार्यदल गठन गरिएको छ । ...

आज यी ठाउँमा अत्याधिक गर्मी हुने, कहाँ–कहाँ छ पानी पर्ने सम्भावना ?
शुक्रबार, ०१ असार २०८०

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा...

काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने मेयर बालेनको घोषणा
विहीबार, ३२ जेठ २०८०

मेयर बालेनले लेखेका छन्, ‘दक्षिण भारतीय फिल्म आदिपुरुषमा समावेश जानकी भारतीय छोरी हुन् भन्ने  शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न...

केएल दुगड समूहद्वारा रक्तदान कार्यक्रम सम्पन्न
विहीबार, ३२ जेठ २०८०

केएल दुगड समूहले विश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त समूह अन्तर्गतका काठमाडौं कर्पोरेट अफिस तथा विराटनगर, वीरगन्ज र नेपालगन्जका कार्यालयहरूमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको...

पीडितको नाम र तस्बिर सहितको नक्कली प्रोफाइल बनाउने पक्राउ
विहीबार, ३२ जेठ २०८०

सामाजिक सञ्जालमा पीडित नाबालिकाको नाम र तस्बिर सहितको नक्कली प्रोफाइलबाट उनीहरुबीच भएको अनलाइन कुराकानी सम्पादन गरी, अश्लील तस्वीर भिडियोमा जोडी पीडितको आफन्तहरूलाई पठाई समाजमा बदनाम, बेइज्जत गरी चरित्रहत्या गरेको भन्ने...

लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ
विहीबार, ३२ जेठ २०८०

जिल्ला अदालत काठमाडौंको २०७८ वैशाख ३ गतेको फैसलाले लेनदेन (विगो) मुद्दामा १ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई प्रहरीले ललितपुर महानगपालिका–१ कुपण्डोलबाट पक्राउ गरेको हो । उनलाई फैसला...

शुक्रबारदेखि उपत्यका बाहिर चल्ने गाडी चढ्न नयाँ बसपार्क पुग्नुपर्ने
विहीबार, ३२ जेठ २०८०

नयाँबसपार्कभित्रबाट माइक्रोबस तथा जीपलाई सञ्चालन गर्नका लागि यातायात व्यवसायीको सहकार्यमा नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिले नयाँ टिकट काउन्टर निर्माणको कामलाई समेत तीव्रता दिएको छ । लोत्से बहुउदेश्यीय प्रालिका...